© २०२३
जन्माष्टमीका कुरा(सम्पादकीय)
हिन्दुहरूले श्रीकृष्णलाई भगवानको अबतारको रूपमा अगाध आस्थाकासाथ मनाउने गर्दै आएका छन् । आज जन्माष्टमीको दिनलाई श्रीकृष्णको जन्मदिन मानिएको छ । हिन्दू धर्ममा आस्था राख्नेले उनको जन्मदिन धुमधामकासाथ मनाउँछन् । विभिन्न ठाउँमा रहेका कृष्ण...