बुटवल,१४ चैत । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा आजदेखि अन्तिम सुनुवाइ हुने भएको छ। फास्ट ट्र्याकबाट मुद्दा सकाउन सर्वोच्च अदालतको आदेशपछि जिल्ला अदालत काठमाडौंमा आजलाई अन्तिम सुनुवाइको पेसी तोकिएको हो। शुक्रबारमात्रै सन्दीपविरुद्ध मुद्दा दायर गरेकी जाहेरवालीले अन्तरिम राहत माग गर्दै दिएको निवेदनमा अदालतले हालै राहत
बुटवल, चैत । सुरक्षित यात्रा नेपालले बुटवल उप–महानगरापलिकाको आर्थिक सहयोगमा ४० जना कुशल चालकलाई सम्मान गरेको छ । सोमबार बुटवल बसपार्कमा एक कार्यक्रमको आयोजना गरी १० देखि ४९ बर्ष सम्म नियरन्तर सवारी चलाएर दुर्घटना नगरेका कुशल चालकहरुलाई सम्मान गरिएको हो । सम्मान कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवलको
बुटवल, चैत ।- बुटवल दीपनगरका शुनिल क्षत्री गत शुक्रबार घर जाँदै गर्दा कुकुरको समुहको झम्टाईंमा परे । दीपनगर शिद्धेश्वर खेलमैदान नजिकै साँझको समयमा पसलको काम सकेर घर जाँदै गर्दा उनलाई कुकुरले घेरा हाले, खुट्टामा टोकीहाले । नजिकै रहेका केही मानिसहरुको हो–हल्लापछि कुकुरहरु भागे । उनिछिमेकीको रिक्साको सहयोग लिएर लुम्बिनी प्रादेशिक
बुटवल, चैत - गुल्मी हरेवा गाबिस साबिक चन्द्रकोट गापाका टिका बहादुर थापा पाच वर्षको उमेरमा तराइ झरे । बुबाआमासंग तराई पस्दा रानीबगियादेखी डेढ किलोमिटर उत्तरमा रहेको सामुदायिक बनको छेउको जग्गा भोगचलन गरेर उनीहरु बसोबास गरे । साथीहरुसंग घर नजिकै सानो कोटमा वर्षदिनमा दशैमा पुजा गर्ने स्थल रहेको उनलाई स्मरण छ
लमही, चैत ।- लुम्बिनी प्रदेश सरकारको स्थायी राजधानी दाङको देउखुरीमा संचालन भए लगतै देउखुरीमा चहल पहल बढेको छ । लुम्बिनी प्रदेशको अस्थायी मुकाम रुपन्देहीको बुटवलबाट दाङको राप्ती गाँउपालिका–३ मौरिघाटमा आएलगतै प्रदेश राजधानी माताहतका सबै मन्त्रालय, कार्यालय संचालनमा आएका छन । सबै कार्यालय संचालन आएलगतै सेवाग्राहीको आगमनले भिडभाड बढाएको हो ।
बर्दघाट, १३ चैत । बर्दघाट नगरपालिकाको मुख्य बजार क्षेत्रमा रहेका अब्यवस्थित तार हटाउने अभियान सुरु भएको छ । बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बेधविना तिवारी र प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाको नेतृत्वमा विशेषगरी बर्दघाट बजार क्षेत्रमा रहेका अब्यवस्थित तार हटाउने अभियान सुरु गरेको हो । मुख्य बजार
बुटवल, चैत्र १३ । राष्ट्रिय जनमोर्चाले संघीयताबिरुद्व सोमबार रुपन्देहीको बुटवलमा प्रदर्शन गरेको छ । प्रदेश संघीयता खारेज, मंहगी र भ्रष्टाचार विरुद्व राष्ट्रिय जनमोर्चाले प्रदर्शन गरेको हो । विभिन्न नारासहित बुटवलको वसपार्कबाट जुलुस निकालिएको थियो । जुलुसपछि बुटवलमा आयोजित सभामा बोल्दै राष्ट्रिय जनमोर्चाका सल्लाहाकार तथा रुपन्देही अध्यक्ष बद्रे आलमले संघीयता असफल
दाङ, १३ चैत । लुम्बिनी प्रदेश विकास समस्या समाधान समितिको बैठक एवं दोस्रो चौमासिक प्रगति समीक्षा कार्यक्रम सोमबारदेखि सुरु भएको छ । प्रदेश योजना आयोगको आयोजनामा सुरु भएको समीक्षा कार्यक्रममा मन्त्रालयगत प्रगतिको समीक्षा गरिने सरकारका प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिए। चालु आर्थिक वर्षमा मन्त्रालयले हासिल गरेका उपलब्धी र भावी कार्यक्रमको
बुटवल,१३ चैत । एभरेष्ट बैंक लिमिटेडले ग्लोबल मनि वीक २०२३ को अवसरमा चैत ६ देखि १२गतेसम्म सम्म विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । यसै क्रममा रुपन्देहीको बुटवल र भैरहवा शाखाले पनि वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी ग्लोबल मनि वीक २०२३ मनाएका छन् । बुटवल शाखाले बुटवल उपमहानगरपालिका १२
बुटवल ,१३ चैत । सशष्त्र द्वन्द्वमा भएका गम्भरि प्रकृतिका मानव अधिकार उल्लंघन, व्यक्ति हत्या लगायतका घटनामा संलग्नलाई उन्मुक्ति दिने गरी सत्ता गठबन्धनले पेश गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक पास गरेसँगै अन्तर्राष्ट्रियस्तरबाट विरोध भएको छ । जेनेभा मुख्यालय भएको इन्टरनेशनल कमिसन अफ जुरिस्ट