Logo
१४ चैत्र २०७९, मंगलवार
कृषि ज्ञान केन्द्र गुल्मी समिक्षा

गुल्मी (बुटवलटुडे), १० चैत – कृषि ज्ञान केन्द्र गुल्मीको आयोजनमा आर्थिक वर्ष २०८०÷०८१ को योजना तर्जुमाको विषयमा प्रारम्भिक छलफल तथा स्मार्ट कषि गाउँ कार्यक्रम अन्र्तगत समिक्षा कार्यक्रम सम्पन्न भएको छ । सदरमुकाम तम्घास स्थीत जिल्ला समन्वय समितिको सभाहलमा सञ्चालित कार्यक्रममा कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले कार्यालयबाट भएगरेका कामहरु

मालारानी गाउँका ५० घरमा मौरी नै मौरी

गुल्मी,  चैत- गुल्मीको मुसिकोट नगरपालिका ८ मालारानीका कृषकहरु यतिवेला व्यवसायीक मौरी पालनमा आकर्षित बनेका छन् । अग्लो र पहारिलो गाउँको वरिपरि ढपक्क ढाँकिएको जंगलका कारण त्यहाँका कृषकहरुलाई मौरीपालनमा आकर्षित बनेका हुन । गत तीन वर्षअघि कृषि ज्ञानकेन्द्र गुल्मीकोे सहयोगमा ‘सालीमे मौरी स्मार्ट कृषि गाउँ’ कार्यक्रम लागु भएसँगै त्यहाँका कृषकहरु व्यावसायीक

खाद्य परिषद गठन र कृषक परिचय पत्र उपलब्ध गराउन माग

दाङ, ९ चैत । खाद्य परिषद गठन र कृषक परिचय पत्र उपलब्ध गराउन माग राख्दै जिल्ला खाद्य अधिकार संजाल दाङ र फियान नेपालले घोराही उपमहानगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । कृषि क्षेत्रको उत्थानका लागि विशेष ध्यान दिन आग्रह गरिएको छ । फियान नेपालका सुरेश गौतम र जिल्ला खाद अधिकार संजाल

मल–मल भन्दै किसान महासंघ प्रधामन्त्रीको दैलोमा

बुटवल,चैत । अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश, बाँके, बर्दियाले सरकारले मलमा दिदै आएको अनुदान कटौति गरेकोमा विरोध स्वरुप प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।महासंघ बर्दियाका अध्यक्ष राम सोहन थारुका अनुसार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण ज्ञापनपत्र बुझाइएको छ । अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश अध्यक्ष तथा पुर्व

दुधको मुल्य वृद्धि किसानलाई भन्दा ‘बिचौलियालाई’ तेब्बर नाफा

बुटवल- बजारमा अहिले पशु चौपयालाई खुवाउने दाना सहित अन्य बस्तुको बजार मुल्य आकासिएको छ । पशु लाई खुवाउने चोक्करको मुल्य बजारमा ५५ देखि ६० रुपैयाँ प्रतिकिलो छ भने ब्रानको मुल्य पनि अहिले ५० देखि ७० रुपैयाँ छ । यसको संगै पिना, पराल लगायत हरियो घाँसको समेत मुल्य वृद्धि छ ।

मलमा अनुदान कटौती गरिएकोप्रति नागरिक समाजको ध्यानाकर्षण

दाङ, १ चैत । नागरिक समाज दाङले सरकारले किसानहरुलाई रासायनिक मलमा दिंदै आएको अनुदानमा कटौती गरेपछि ध्यानाकर्षण भएको जनाएको छ । समाजका संयोजक केबी मसाल र सचिव नारायणप्रसाद श्रेष्ठले बुधबार विज्ञप्ति जारी गर्दै रासायनिक मलमा दिईदै आएको अनुदान कटौती गरी मलको मूल्य वृद्धि गरेर गरिब निमुखा किसानको ढाड सेक्ने काम

कृषि यन्त्रको प्रयोगले खेती गर्न सहज

दाङ, १ चैत । घोराही उपमहानगरपालिका १३ का रामु चौधरीले पुखौं देखि खेत जोत्न प्रयोग हँुदै आएको गोरुले जोत्न छोडेका छन् । उनले जोत्नका लागि गोरुको ठाउँमा (पावर टिलर) को प्रयोग गरेका छन् । रामुले कम श्रममा एकै पटक धेरै खेत जोत्न सकिने भए पछि गोरु ब्ोचेर पावर टेलर खरिद

ताल सुक्दा खेतमा सिँचाईंमा समस्या

चन्द्रौटा (कपिलवस्तु),  फागुन । प्राकृतिक महत्वको पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको ताल मध्ये शंकरपुर ताल पनि एक हो । जिल्लाको विजयनगर गाउँपालिकाको वडा नम्बर–४ मा शंकरपुर ताल पर्दछ । यस क्षेत्रको सबैभन्दा धेरै महत्व बोकेको ताल हो । तर सम्बन्धित निकायले तालको प्रचार–प्रसारको कमीले पर्यटकीय क्षेत्रको रूपमा विकास हुन सकेको

मौरीले दियो अधिकारीलाई खुसी

चन्द्रौटा (कपिलवस्तु),  फागुन - मोहन अधिकारी एक कृषक हुन् । उनी एक दशकदेखि मौरी पालन गर्दै आएका छन् । उनले २०६७ सालमा १२ हजार लगानी गरेर पहिलो प्रयास गरे । उनले रहरै–रहमा मौरी पालन व्यवसाय सुरु गरेका थिए । केही समयपछि उनको प्रयास सफल हुने संकेत दियो । कपिलवस्तुको शिवराज

विदेशमोह त्यागेर गाउँमै सफल

रोल्पा, फाल्गुन- दौतरीको विदेश यात्राको लर्को देख्दा भानसिंह गुरुङलाई पनि बिदेश जाने रहर नचलेको हैन । कतिपटक त साथी दौतरीसंग विदेश जाने सल्लाह पनि गरे । दलालको ठगी विगविगी कारण उनले हत्तपत्त पैसा भने फसाएनन । गाउँकै धेरै दौतरी र साथीभाईहरु ठगिएको सुन्दा उनको विदेश जाने मोह क्रमशः सिथिल हुदै

सम्वन्धित समाचारहरु