काठमाडौं। नेपाल टेलिकमले आजदेखि लागु हुने गरी नयाँ अफर ‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डाटा पोस्टपेड–६३६’ प्याकेज ल्याएको छ । यस अफर अन्तर्गत पोस्टपेड ग्राहकले ६३६ रुपैयाँमा एक महिना अथवा तीस दिनसम्मका लागि नेपाल टेलिकमको नेटर्वकमा हरेक दिन अनलिमिटेड कल गर्न पाउनेछन् । यस्तै प्रयोगकर्ताले अन्य नेटवर्ककका लागि एक सय मिनेटको
काठमाडौँ, २२ फागुन । नेपाल दूरसञ्चार प्राधिकरणले एकै पटक आठवटा इन्टरनेट कम्पनी र एउटा दूरसञ्चार कम्पनीलाई कारबाही गरेको छ। इन्टरनेट सेवाको सम्पूर्ण प्याकेजको महसुल दर स्वीकृत नगराई बिक्री गरेको पाइएकाले कारबाही गरिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए। उनका अनुसार महसुलदर स्वीकृत नगराउने वल्र्डलिङ्क कम्युनिकेसन, भायानेट कम्युनिकेसन, सुबिसु केबल नेट,
बुटवल फागुन । हङकङ र नेपालस्थित प्रविधि विकास कम्पनी स्विव्त टेक्नोलोजिजले हैदराबादमा नयाँ कार्यालय खोलेर भारतमा आफ्नो विस्तारको घोषणा गरेको छ । हैदरावादमा रहेको कार्यालय हङकङ, नेपाल र फिलिपिन्समा दर्ता भएपछि स्विव्त टेक्नोलोजीको चौथो अन्तर्राष्ट्रिय कार्यालय हुनेछ । हिन्दुस्तान टाइम्सका अनुसार, भारत ग्लोबल इनोभेसन इन्डेक्स २०२३ मा ४० औं स्थानमा
बुटवल- रुपन्देहीको ओमसतिया गाउँपालिकामा रहेको जनजागृती माविकी शिक्षक भूमाया पुन टोल कक्षा समेत चलाउँछिन् । कोरोना महामारीका कारण बालवालिकाको सिकाइमा परेको क्षति कम गर्ने उद्देश्यले संचालित कक्षामा उनको सक्रियता उदाहरणीय छ । विद्यालयकी प्रधानाध्यापक रमादेवी अर्यालले टोल कक्षा कम सिकाइ उपलब्धि भएका बालवालिकाका लागि निकै फलदायी रहेको बताउँछिन् । बालवालिकाको
काठमाडौं। सामसङले चासोका साथ प्रतिक्षा गरिएको आफ्नो सबैभन्दा उत्कृष्ट स्मार्टफोन ‘सामसङ ग्यालेक्सी एस २३’ लन्च गरेको छ। काठमाडौंको हायात होटलमा बिहीबार आयोजित एक कार्यक्रममा यो फोन सार्वजनिक गरिएको हो । ग्यालेक्सी एस-२३ सिरिजका ग्यालेक्सी एस२३, ग्यालेक्सी एस२३+ र ग्यालेक्सी एस अल्ट मोबाइलहरुको अन्भेल सामसङका सहउपाध्यक्ष सुङ जुन पार्क, सामसङका निर्देशक
बुटवल, २४ माघ । बुटवलकी जमुना भण्डारीका छोरा कालिका मानवज्ञान माविको कक्षा २ र ४ पढ्छन् । उनका छोराहरु आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि जमुनालाई तनाव हुन थालेको छ । छोराहरुले मोबाइलमा विभिन्न एपहरू चलाउने, विभिन्न खेलमा रमाउने गर्न थाल्दा बच्चाको पढाई बिग्रिएको छ । उनले भनिन्, “छोराहरुले
काठमाडौँ, २४ माघ । विगत पाँच वर्षमा नेपालीले मोबाइल फोन खरिदका लागि एक खर्ब ३७ अर्ब रुपियाँ खर्चिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०७४÷७५ देखि २०७८÷७९ सम्मको पाँच वर्षको अवधिमा मोबाइल आयातका लागि सो खर्च भएको हो । उक्त रकम खर्च गरेर दुई करोड ७५
बुटवल(बुटवल टुडे)– “भविष्यका लागि विद्यार्थीहरूलाई सशक्त बनाउने अभियान अनुसार स्वीफ्ट एजुकेशन ले सफ्टवेयर इन्जिनियरिङ, डिजाइन र उद्यमशीलतामा शिक्षाविद्हरू प्रदान गर्न स्वीव्ट एजुकेशन र एक्सलेरेत साझेदार मा सम्झौता गरिएको छ । स्वीव्ट एजुकेशनका विद्यार्थीहरूलाई अत्याधुनिक, प्राविधिक शिक्षा प्रदान गर्ने सम्झदारी पत्र मा हस्ताक्षर भएको हो । स्वीव्ट एजुकेशनको तर्फबाट फाउन्डर
काठमाडौं, १२ माघ । क्यान इन्फोटेक २०२३ माघ २३ गतेबाट २९ गतेसम्म हुने भएको छ। महासंघले क्यान महासंघले आयोजना गर्ने देशकै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक २०२३ को तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सञ्चालन हुने मेला कम्प्युटर एुसोसिएसन नेपाल महासंघले गर्नलागेको २८औँ संस्करण हो। कम्प्युटर
काठमाडौं, माघ - शिक्वल फाउन्डेसनले एनसेल आजियाटा लिमिटेडसँगको सहकार्यमा देशभरका सूचना प्रविधि क्षेत्रमा अध्यनरत छात्रा तथा यस क्षेत्रमा कार्यरत महिलाहरुलाई लक्षित गर्दै ‘ह्याकिंग फर ह्युम्यानिटी’ थिममा नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन कार्यक्रमको आयोजना गर्दैछ । यो ह्याकाथन यही माघ २७ देखि माघ २९ गते आयोजना गरिदै छ । विविधता, समानता