© २०२३
मिलादुननबी सहित रचनात्मक कार्य गरी मनाइँदै
बुटवल, ७ असोज । ईस्लाम धर्मावलम्बीहरुको धर्मगुरु पैगम्बर हजरत मुहम्मद मुस्तफा स्वल्ललेलाहो अलैहे वसल्लमको १४९८ औ शुभ जन्मोत्सव (यौमे बिलादत) को अवसरमा बुटवलमा विविध रचनात्मक र पुजा कार्यक्रम गरी मनाईने...