मंसिर १७ २०७७   |  2020 Dec 02    


चियासँग कविता

  दीपक विश्वकर्मा
ButwalToday-चियासँग कविता

मैले जति गन्थनहरू लेख्ने गर्छु कविताको नाममामलाई लाग्छ ती कवितै होइनन् यी त प्रचण्ड आवेग, कुण्ठा र आवेश मात्र हुन् । जब कहिलेकाही गर्ने गर्छु म पुर्वपश्चिमको यात्रादेख्छु राजमार्गसंगै जोडिएका जंगलहरुमाढलेर सडिरहेका असंख्य रुखहरुसो बेला सलक्कै सम्झ... पुरा पढ्नुोस

डर

  गिरि श्रीस मगर
ButwalToday-डर

आज म डरको कुरा गर्दैछु । तपाईंलाई लाग्ला म कुनै ‘हरर’ फिलिमसिलिमको कुरा गर्दैछु । वा, ठान्नुहोला कुनै भूताहा कथा वाचन गर्दैछु । तर म त्यस्तो कुरा गर्न गइरहेको छैन । डर मृत्युबाट जन्मिन्छ । त्यसैले सबैभन्दा डरलाग्दो कुरा त जीवनसँग पो जोडिएको छ । किनभने जीवनसँग मृत्यु जोडिएको छ... पुरा पढ्नुोस

स्थानीय तहमा न्यायिक समितिः अधिकार भन्दा समस्या चर्को

  युवराज कंडेल
ButwalToday-स्थानीय तहमा न्यायिक समितिः अधिकार भन्दा समस्या चर्को

पाल्पाको रामपुर नगरपालिकाकी उपमेयर विष्णुदेवी आचार्य दिनभरि नागरिकका विवादले घेरिएकी हुन्छिन । न्यायिक समितिको संयोजक भएकोले उनले समितिमा आएका विवादको अध्ययन, पक्षहरुसंग छलफल र विवाद निरुपणगर्नुपर्ने भएकोले उनले व्यस्त हुनु परको हो । स्थानीय सरकार संचालन ऐन २०७४ ले उप... पुरा पढ्नुोस

शब व्यवस्थापन गर्ने सपना संसारभरका १०० महिलाको सूचीमा

  बुटवल टुडे संवाददाता
ButwalToday-शब व्यवस्थापन गर्ने सपना संसारभरका १०० महिलाको सूचीमा

बिबिसीले हरेक वर्ष खोजी गर्ने संसारभरका १०० महिलाको सूचीमा नेपालकी सपना रोकामगर मनोनयनमा परेकी छिन्। घरवारबिहीन भएर सडकमा वेवारिसे भएकाहरू तथा वेवारिसे शव व्यवस्थापन अभियानमा जोडिएकी उनी म्याग्दीकी हुन्। पुरा पढ्नुोस

समाचार View all

your-image

देश View all

कृषि View all


your-image

मनोरञ्जन View all


your image