Logo
१४ चैत्र २०७९, मंगलवार
राष्ट्रिय जनगणनाले थपेको चिन्ता

राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालको जनसंख्या बृद्धिदरमा क्रमिकरुपमा कमी हुँदै गएको छ । यो नेपालका लागि चिन्ताको बिषय हो । तत्काल यसको असर र प्रभाव नदेखिएपनि कालान्तरमा यो ठूलो समस्याको रुपमा देखिने समाजशास्त्रीहरुको चिन्ता छ । २०५८ सालको जनगणनामा नेपालको वार्षिक जनसंख्या २ दशमलव २५ रहेकोमा सो दर घटेर

विश्वमा पानीको संकटः प्राकृतिक श्रोत संरक्षणमा ढिलाई नगरौं

संयुक्त राष्ट्रसंघले हरेक वर्ष मार्च २२ का दिनलाई ‘दिगो विकासका लागि पानी’ भन्ने नारासहित अन्तर्राष्ट्रिय पानी दिवस मनाउँदै आएको छ । पानी दिवस मनाउँदै गर्दा विश्वमा पानीको संकट बढ्दै गएको छ । बढ्दो जनसंख्या, प्राकृतिक सम्पदाको विनास, तीब्र औद्योगिकरण, वन जंगलको विनास आदिका कारण आज विश्वभरी नै पानीको संकट बढ्दै

‘योजना विनाको लगानी बालुवामा पानी’

संभावित जोखिमको आँकलन, पहिचान र संभाव्यता अध्ययन विनाको लगानी बालुवामा पानी सरह हुने झुम्सा चरंगे सडक पछिल्लो उदाहरण बनेको छ । पाँच वर्ष अगाडि लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले उदघाटन गरेको यो सडकको अवस्था पहिलेको भन्दा बिग्रिएको छ भन्दा आश्चर्य मान्नुपर्दैन । बुटवल धागो कारखानादेखि मुढाबास चरंगे हुदै तिनाउ

अमानवीयताको पराकाष्ठा : दोषीमाथि कारवाही, निर्दोष रिहा गर

रुपन्देहीको सैनामैना नगरपालिका १० फुलबारीकी १४ वर्षिय बालिका सीता ज्ञवालीको झारफुकको नाममा दिइएको अमानवीय यातनाकै कारण मृत्यु भएको घटनाले सवैलाई चिन्तितमात्र होइन भावविह्वल बनाएको छ । आजको डिजिटल युगमा समेत यस प्रकारको झारफुकको भ्रममा हामी नेपाली बाँचीरहेका छौं, त्यो अर्को बिडम्वना हो । माता भनिने २२ बर्षीया सोनियाले दिएको अमानवीय

राप्ती नदीमा दोहन : प्रदेश सरकारको ध्यानाकर्षण होस्

लुम्विनी प्रदेशको राजधानी देउखुरीको राप्ती नदीमै नदीजन्य पदार्थको खुलेआम चोरी निकासी बढेको समाचारले आम प्रदेशबासीको ध्यानाकर्षण भएको छ । प्रदेश राजधानीकै यस्तो अवस्था छ भने अन्य जिल्लाका नदी र खोलाहरुबाट नदीजन्य पदार्थको दोहन कति भयो होला ? कति चोरी भएको होला ? त्यसका कारण प्रदेशको राजस्वमा कति नोक्सानी भयो ?

रोल्पामा कहिले पुग्छ राज्यको ध्यान ?

त्यसै त नेपालको पश्चिमी पहाडी जिल्ला विकासको दृष्टिले धेरै नै पछि परेको छ । राज्यको ध्यान नपुग्दा ती पहाडी जिल्ला उजाड र बिकट बन्दै गएका छन । रोल्पा, रुकुम, हुम्ला, डोल्पा आदि प्रतिनिधि नाम हुन जहाँ राज्यको ध्यान नपुग्दा ती जिल्लामा जान अहिलेपनि सास्ती पाउनु परेको छ । सडकको पूर्वाधार

वायु प्रदुषणले बढाएको चिन्ता

काठमाडौँ उपत्यकाले फेरीपनि उही पुरानै नियति भोग्न बाध्य बनेको छ । काठमाण्डौं उपत्यकाको बायु प्रदुषण पछिल्लो चार दिनयता निरन्तर बढ्दै गएको अनुसन्धानले देखिएको छ । यो क्रम बढेर बुधवार काठमाडौँ विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा पुगेको युरोपेली प्रदुषण मापन संस्था वल्र्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर) ले देखाएको छ । राजधानीका

उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड

बुटवल उपमहानगरपालिकाले बुटवलका खाद्यान्न पसल, मिठाई र मासुका पसल आदि उपभोक्तासंग प्रत्यक्ष जोडिएका पसलहरुमा पटकपटक अनुगमन गर्दै आएको छ । जति अनुगमन गरेपनि ती पसलमा उपभोक्ताको स्वास्थ्यमा गंभीर खेलवाड गर्ने प्रकृतिका म्याद नाघेका, ढुसी लागेका सामाग्री फेला पर्ने क्रम रोकिएको छैन । बुटवल उपमहानगर अनुगमन गर्ने र ब्यवसायीले लापरवाही गरिरहने

पुँजीगत खर्चको कहालीलाग्दो अवस्था

यही बर्ष निर्वाचन, अनि सरकार गठन र नयाँ सरकार बनाउने र गिराउने खेलले अन्ततः केन्द्रमा जस्तै लुम्विनी प्रदेशपनि अछुतो रहन सकेन । लुम्विनी प्रदेशमा नयाँ सरकार बनेको छ तर एक महिना अघि बनेको सरकार जोगाउन पनि चुनौति देखिएको छ । त्यसको सिधा असर बजेटमाथि परेको छ । लुम्विनी प्रदेश सरकारकै

मजदुर मृत्यु प्रकरण ढाकछोप किन ?

रुपन्देहीको मैनहियामा रहेको अर्घाखाँची सिमेन्ट उद्योगमा भएको आगलागीबाट चारजना मजदुरको मृत्युको विषय सार्वजनिक नगर्ने प्रहरी प्रशासनको मौनताप्रति अहिले सर्वत्र चासो र चिन्ता देखिएको छ । सामान्य समाचारलाई ठूलो महत्व दिएर सार्वजनिक गर्ने प्रहरी प्रशासनले मजदुरको मृत्युको घटना किन ढाकछोप ग¥यो ? भन्ने प्रश्नको जवाफ दिनुपर्दछ । प्रहरीको सूचना लुकाउने प्रयासले

सम्वन्धित समाचारहरु