Logo
१४ चैत्र २०७९, मंगलवार
लुकेको प्रतिभा फुकाउने मञ्च बनाएका छौं

राजिव खनाल प्रबन्ध निर्देशक, नेक्स्ट रिभोलुसन नेपाल मिस बेष्ट्रन नेपालको शनिबार होटल फ्लामिङगोमा फिनालेको आवश्यक तयारी पूरा भएको छ । मिस नेपाल हिडन ट्रेजरको फ्रेन्चाईचीका रुपमा नेक्स्ट रिभोलुसन नेपालले पाचौ संस्करणको प्रतियोगिताको तयारी पुरा गरेको हो । अन्तर्राष्ट्रिय मान्यताअनुसार न्यूनतम ५ फिट ३ इन्च उचाई तथा १८ देखि २७ वर्षका

‘खेलको प्रशिक्षणसँगै रणनिति तयारीमा जुटनेछौं’

रोहित पौडेल क्याप्टेन, राष्ट्यि क्रिकेट टिम, नेपाल नेपालको क्रिकेट इतिहासमा सबैभन्दा सानो उमेरमा राष्ट्रिय टोलीको नेतृत्व गर्दै रेकर्ड कायम राखेका कप्तान हुन रोहित कुमार पौडेल । २० वर्षको उमेरमै राष्ट्रिय टोलीको नेतृत्व लिएका उनी हालसम्मका सर्वाधिक सफल कप्तान समेत हुन । आफ्नो नेतृत्वमा नेपालले खेलेको १९ वटा अन्तराष्ट्रिय एक दिवसिय

‘घोराहीको समृद्धिका लागि दीर्घकालीन योजना ल्याएका छौं’

घोराहीको स्थानीय सरकार प्रमुखका रुपमा दुई कार्यकाल काम गर्ने अवसर पाउनुभएको छ, दोस्रो कार्यकालमा तपाईको प्राथमिकता के हो ? हामीले पहिलो कार्यकालमा खासगरी भौतिक पूर्वाधारहरु बाटोघाटो, सिँचाई, खानेपानी, पुलपुलेसा, विद्युतलगयतका विषयलाई विशेष प्राथमिकता दिएर आएका थियौं । ती क्षेत्रहरुको निरन्तरता अहिले पनि छन् । अब बनेको पूर्वाधारलाई उपयोग गर्न सक्ने

साझा समस्या समाधानको बाटो खोल्ने छः नगरप्रमुख पाण्डेय

बुटवलमा नै पहिलो राष्ट्रिय सम्मेलन किन आयोजना गर्नुपरेको हो ? –बुटवल देशकै सहज पहुँच र केन्द्रमा रहेको शहर हो । करीब एक करोड दश लाख वर्ष पूरानो आदिम मानव रामापिथेकसको अवशेष फेला परेको र नेपाल अंग्रेज युद्धमा विजय हासिल गरेको बुटवल प्राचीन, ऐतिहासिक, पर्यटकीय, व्यापारिक र व्यावसायिक केन्द्र हो ।

कृषि, पर्यटन र औद्योगिक विकासको लागि मेलाले टेवा पुर्याउनेछ

रमेश कर्माचार्य अध्यक्ष, सुनवल उद्योग वाणिज्य संघ कृषि, पर्यटन उद्योग र ब्यापार, राष्ट्र निर्माणको बलियो आधार भन्ने नारा सहित सुनवल उद्योग वाणिज्य सँघको आयोजनामा यहि माघ १० गतेदेखी माघ २२ गतेसम्म सुनवल नगरपालिकाको सोमनाथमा दोश्रो सुनवल औद्योगिक ब्यापार मेला २०७९ को आयोजना हुँदैछ । समग्र कृषि, पर्यटन र औद्योगिक विकासको

‘हिंसा कम गर्ने मन्त्र सचेतना नै हो’

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान २०७९ नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म संसार भरी मनाइँदै छ । नेपालमा पनि यस वर्ष सभ्य समाजको पहिचान लैङ्गिक हिंसा विरुद्धको अभियान भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विश्वमा सन् १९९१ देखि सुरु भएको अभियान नेपालमा २०५४ साल देखि मनाउन थालिएको

लैगिक हिंसाका नीति नियम कार्यान्वयनमा समस्या देखिएका छन्

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान २०७९ नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म संसार भरी मनाइँदै छ । नेपालमा पनि यस वर्ष सभ्य समाजको पहिचान लैङ्गिक हिंसा विरुद्धको अभियान भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विश्वमा सन् १९९१ देखि सुरु भएको अभियान नेपालमा वि.स. २०५४ साल देखि मनाउन

‘किसानलाई स्वरोजगार बनाउँछु’

झविन्द्र फुल्लेल प्रदेश सभाका लागि अर्घाखाँचीबाट उम्मेदवार बनेका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएका हुन् । निर्वाचनको मिति नजिक आईरहदा फुल्लेल आफना एजेन्डाहरु जनता माझ मत मागिरहेका छन् । यसै सेरोफोरोमा रहेर फुल्लेसँग गरिएको कुराकानीको सारसंक्षेप । तपाईंको उम्मेदवारी के का लागि ? मेरो उम्मेदवारी यो क्षेत्रको समग्र

‘मतदाताले विकास चाहेका छन्, त्यो मैले पूरा गर्छु’

सुरेन्द्र राज आचार्य प्रतिनिधि सभाका लागि कपिलवस्तु क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन् । नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका आचार्य सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका हुन् । निर्वाचन सन्निकट आइरहँदा उनले आफ्नो प्रचार अभियानलाई पनि तीव्र पारेका छन् । विभिन्न विकासका एजेण्डा लिएर मतदाताकहाँ पुगिरहेका आचार्यसँग निर्वाचनकै सेरोफेरोमा केन्द्रित रहेर

‘जनताले मलाई विकास गर्ने नेताको रुपमा चिनेका छन्’

वृजेश कुमार गुप्ता कपिलवस्तु क्षेत्र नम्बर २ बाट नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार छन् । मंसिर ४ गते हुने निर्वाचनका लागि आक्रामक ढंगले प्रचार कार्यक्रमलाई अगाडि बढाएका गुप्ता कपिलवस्तुको विकासका लागि एमालेले जित्नैपर्ने बताउँछन् । बिगतमा पनि केही राम्रा कामहरु अगाडि बढाएको र आगामी दिनमा पहिलेका कामलाई निरन्तरता दिन र

सम्वन्धित समाचारहरु