Logo
१४ चैत्र २०७९, मंगलवार
यस्तो रह्यो तिलोत्तमा गोल्डकपको उपाधि भिडन्त (३२ तस्वीर)

शनिवार भएको २२ औ तिलोत्तमा गोल्डकप उपाधी मनाङ मस्याङ्दी क्लवले जीतेको छ । निर्धारित समयमा बराबरी गोल भएपछि सडेन डेथमा मनाङले सुदुरपश्चिम ११ लाई हराएको हो । सदुरपश्चिम उप विजेता बन्यो । हेरौ फाईनल प्रतिष्पर्धाका केही तस्वीरहरु ।

तिलोत्तमा गोल्डकप रौनकः नेपाल प्रहरी र मनाङमस्र्यादी बीचको भिडन्त

बुटवल । तिलोत्तमा गोल्डकप को चौथो दिन विभागीय टोली नेपाल प्रहरी र मनाङ मस्र्यादी क्लवका विचमा प्रतिष्पर्धा भयो । सोमबार भएको प्रतिस्प्रर्धात्मक खेलमा मनाङले विभागिय टिम पुलिसलाई २–१ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । मनाङले प्रतियोगिताको दोस्रो सेमीफाईनलमा फ्रेन्ड्स क्लब कुपन्डोलसंग सामना गर्ने छ ।    

चार बर्षपछि फर्किएको तिलोत्तमा गोल्डकपको खुसी ११ तस्वीरमा

चार बर्ष पछि तिलोत्तमा गोल्डकप शनिवार देखि सुरु भएको छ ।   प्रतियोगिताको २२ औं संस्करणको उद्घाटन खेलमा सुदुरपश्चिम ११ ले शानदार जितसंगै अन्तिम चारमा प्रवेश गरेको छ । आयोजक रुपन्देही ११ लाई ३–१ गोल अन्तरले पराजित गर्दै सुदुरपश्चिम अन्तिम चारमा प्रवेश गरेको हो । घरेलु मैदानमा जीत निकाल्ने उदेश्यसहित मैदान

तिलोत्तमामा सरसफाईको १०० औं शृंखला, यस्तो छ जनसहभागिता (फोटो फिचर)

बुटवल । तिलोत्तमा नगरपालिकामा सरसफाई शृंखलाको १०० औं शृंखला मूल समारोह चलिरहेको छ । मूल समारोहको उदघाटन पुर्व अर्थमन्त्री, एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले उदघाटन गरेका छ । समारोहमा नगरबासीहरुको उत्साहजनक सहभागिता रहेको छ । तस्विरहरुः टिआर शर्मा

तस्वीरमा राष्ट्रिय मगर दिवस (फोटो फिचर)

राष्ट्रिय मगर दिवसको अवसरमा बुटवल उपमहानगरपालिका बाजे बज्यै थानमा मगर दिवस मनाउनको लागि जम्मा भएका स्थानीयहरु । बुटवल सहित सैनामैना, तिलोत्तमा नगरपालिकाले फागुन १५ गते मगर दिवसको अवसरमा स्थानीय विदा समेत दिएका थिए ।          तस्वीर: विश्वास ढकाल/ बुटवल टुडे

सम्वन्धित समाचारहरु