राजिव खनाल प्रबन्ध निर्देशक, नेक्स्ट रिभोलुसन नेपाल मिस बेष्ट्रन नेपालको शनिबार होटल फ्लामिङगोमा फिनालेको आवश्यक तयारी पूरा भएको छ । मिस नेपाल हिडन ट्रेजरको फ्रेन्चाईचीका रुपमा नेक्स्ट रिभोलुसन नेपालले पाचौ संस्करणको प्रतियोगिताको तयारी पुरा गरेको हो । अन्तर्राष्ट्रिय मान्यताअनुसार न्यूनतम ५ फिट ३ इन्च उचाई तथा १८ देखि २७ वर्षका
बुटवल (बुटवलटुडे) चैत– रूपन्देहीको होटल एभरेस्ट इनमा बुधबार ट्यालेण्ट राउण्ड सम्पन्न भएको हो । जसमा मिस वेस्टन नेपालका ९ जना प्रतियोगीहरूले आ आफ्नो प्रतिभा प्रस्फुटन गरेका थिए । प्रतियोगितामा प्रतियोगिहरूले बक्तृत्वकला, गायन, नृत्य, साहित्य लगायतका विधामा प्रस्तुती दिएका आयोजक संस्था नेक्स्ट रेभुलेसन नेपालका एमडी राजिब खनालले जानकारी दिए । खनालले भने –‘यसले उनिहरूको
बुटवल, फागुन । अभिनेता पल शाह जेलबाट छुटेका छन् । बलात्कारको आरोप लागेका शाहमाथि अभियोग दाबी नपुग्ने ठहरसहित उच्च अदालत पोखराले उनलाई आइतबार सफाइ दिएको थियो । जेलमुक्त गर्न अदालतले गरेको आदेशअनुसार उनी सोमबार छुटेका हुन् । बलात्कारको आरोपमा जाहेरी परेपछि पलले गत वर्षको १५ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा
बुटवल फागुन ।- संगीतकार तथा गितकार सुरज अधिकारी ‘सुर रक्स’ को नया गित नेपाली चलचित्र ‘ए साथी सुन’ शिर्ष गित रिलीज भएको छ । उक्त गितमा सुर रक्स को संगीत तथा रविना मगरको शब्द रचना रहेको छ भने अन्जु पन्त र किरण भूजेलको स्वर सुन्न सकिन्छ । पोखराका रमणीय स्थानमा
बुटवल, ४ फागुन । बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलमा बिहिबार दसौँ दीप गायन तारा प्रतियोगिताको छनोट चरण सम्पन्न भएको छ । प्रतियोगिताको प्रथम चरणमा रुपन्देही क्षेत्रभित्रका कक्षा १२ सम्म अध्यापन हुने माध्यमिक विद्यालयका ५३ जना प्रतियोगीहरूले विना ट्रयाक गीत प्रस्तुत गरेका थिए भने प्रथम चरणबाट छनोट भएका १८
बुटवल, माघ – दीप बोडिङ हाइ स्कूलको आयोजनामा दसौं जिल्ला स्तरीय अन्तर मा.वि.दीप गायन तारा प्रतियोगिता हुने भएको छ । विद्यालयले आज पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको तयारी पुरा भएको जानाकारी दिएको छ । फागुन ४ र ५ गते हुने प्रतियोगितामा जिल्लाका ५० विद्यालयको सहभागिता हुने प्राचार्य टिकाराम न्यौपानेले बताए
बुटवल, पुस - नेपाली कथानक चलचित्र फुलबारी फिल्मको टिम शनिबार बुटवलमा आईपुगेका छन। फागुन ५ गते प्रदर्शन हुने फिल्मको प्रमोशनका लागि कलाकारहरु विपिन कार्की, प्रियंका कार्की, शिल्पा मास्के, संगितकार, गायक तथा कलाकार कालिप्रसाद बास्कोटासहित निर्माता, निर्देशकको टिम बुटवल आईपुगेको हो। चलचित्र पत्रकार संघ रुपन्देहीको आयोजनामा पत्रकार भेटघाट कार्यक्रम गरिएको हो।
बुटवल,३ माघ । नाबालिका बलात्कारको आरोपमा जेलमा रहेका अभिनेता पल शाहले सफाई पाएका छन् । मंगलबार जिल्ला अदालत तनहुँले उनलाई सफाइ दिएको हो । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले सञ्चारमाध्यमलाई जानकारी दिए । जिल्ला अदालतले पल
बुटवल,३ माघ । चलचित्र पत्रकार संघ रुपन्देहीको छैटौं साधारण सभा तथा तेस्रो अधिवेशनले मोहन न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । आगामी ३ वर्षका लागि सर्वसम्मत चयन भएको समितिको उपाध्यक्षमा दिनेश कुमार श्रेष्ठ, सचिव बिकास गौतम, सहसचिव कल्पना डुम्रे, कोषाध्यक्ष राजिब भुसाल रहेका छन् । यसैगरी सदस्यहरुमा बिकास पराजुली,
बुटवल, १९ पुस । बुटवलको औद्योगिक प्रदर्शनीमा आयोजित आधुनिक गायन प्रतियोगिता प्रदर्शनी आइडलको उपाधि कालिका मानवज्ञान माविकी विद्यार्थी रुपा रौतारले जितेकी छन् । ३४ जना प्रतिस्पर्धीहरुमध्येबाट २४ जना हुदै भोटिङ राउण्डमा पुगेका १२ जनाबाट गायकी र दर्शक भोटका आधारमा रौतारले उपाधि जितेकी हुन् । रौतार कालिका मानवज्ञान माविमा कक्षा १२