ट्रेंडिंग:

>> स्थानीय तहमा यो वर्ष मात्रै ३० अर्ब ८३ करोड बेरुजु >> महालेखा प्रतिवेदन: एक बर्षमै थपियो २ खबर बेरुजु, कुल ११ खर्ब ८३ अर्ब पुग्यो >> चेक लिएर घुस खाने गुठीका कर्मचारी दोषी ठहर >> सहकारी ठगीविरुद्ध कांग्रेस सडक आन्दोलनमा >> सिरोहियाको पक्राउ व्यक्तिगत रिसिइबीमा : झांक्री >> सहकारी ठगीमा गृहमन्त्रीमाथि छानवीन हुनुपर्छ : ज्ञानेन्द्र >> सरकारको रवैया निरंकुशताउन्मुख : गगन >> कांग्रेसको विरोधकाबीच नीति तथा कार्यक्रम पारित >> एमाले पाल्पाको नेतृत्व सर्वसम्मत >> संस्कृति संरक्षणमा पुल बन्दै सम्पर्क समाज >> युनाइटेडलाई एफए कपको उपाधि >> सहकारी ठगीविरुद्ध कांग्रेसले काठमाडौंमा विरोध प्रदर्शन गर्दै >> गुजरातमा गेम जोनमा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु >> दुर्घटना न्युनीकरण र मर्यादित यात्रामा जोड >> बालीघरे ‘हजाम’ बाट मोहनको सैलुन क्रान्ति >> संस्कृति जोगाउन टप्पा र सिंगारु नाच प्रतियोगिता >> कृषि अनुदानको पुनरावलोकन होस् >> राजनीतिले धर्म छाडेपछि यस्तो हुँदो रहेछ ! >> चक्लाबन्दीमा लोभलाग्दो मकै खेती >> प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने तयारी >> भारतीय न्यून चापीय प्रणालीको प्रभाव, यी स्थानमा हुनेछ वर्षा >> ‘कुसुण्डा समुदायको उत्थानका लागि स्थानीय सरकार गम्भीर छ’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> फ्रीडम फाउन्डेसन कपिलबस्तुले दस जनाको निशुल्क उपचार गर्ने >> डिजिटल मार्केटिङ्ग अभिमुखिकरण >> विरेन्द्रनगरमा ‘मेयरसँग महिला किसान’ >> स्वतन्त्र प्रेस चाहिन्छ : प्रधानन्यायाधीश >> रुपन्देहीको ड्राइभरटोल र जितगढीमा भएका दुर्घटनामा दुईजनाको मृत्यु >> अल्सरका कस्ता हुन्छन् लक्षण ? >> प्रहरी हिरासतमा रहेका कैलाश सिरोहिया अस्पताल भर्ना >> गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ? >> छिपछिपे सहकारीको रकम हिनामिना : सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस >> आजको मौसमः कोशी, बागमती र लुम्बिनी प्रदेशमा बिहानैदेखि वर्षा >> बजेटमार्फत माग सम्बोधन गर्न मुक्त कमलरीको सरकारलाई ध्यानाकर्षण >> नवलपुरमा फेरि पाटेबाघको मृत्यु >> बगर बरदान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> जिल्ला लिगमा देखिदै नयाँ खेलाडी >> मोबाइल व्यवसायी संघ रुपन्देही जिल्ला कमिटी गठन >> भारतीय राजदुताबासको सहयोगमा निर्मित ३६ कोठे भवन उद्घाटन >> कोईलासबाससहित नेपाल–भारत सीमा नाका दुई दिनका लागि बन्द >> सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन >> नेपालमा केपी-१ र केपी-२ कोरोना भेरियन्ट पुष्टी,तर सामान्य >> लुम्बिनीबाट तिलाैराकोट लगियाे शिशु बुद्ध >> कांग्रेसको अवरोध पछि संसद वैठक जेठ १३ सम्म स्थगित >> कार्यदलको बैठक शुरु >> आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान र हैदरावाद खेल्दै >> बुटवल हस्पिटल प्रालिको सेवा नयाँ भवनमा >> यस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदको दुवै सदनको बैठक आज बस्दै

पुर्वी नवलपरासीका बिद्यार्थीको हातहातमा पाठ्यपुस्तक

१७ बैशाख २०८१, सोमबार
१७ बैशाख २०८१, सोमबार

नवलपुुर १७ बैशाख । पूर्बी नवलपरासीमा शैक्षिक सत्र शुरु हुुन लाग्दा यो बर्ष सबै सामुदायिक बिद्यालयमा पाठय्पुस्तक पुुगेको छ ।
बिगतका बर्षमा सबै सामुदायिक बिद्यालयमा समयमा पाठ्यपुस्तक पुग्न नसक्दा पढाई प्रभाबित हुुँदै आएकोमा यो बर्ष भने चैत मसान्त भित्रै सबै बिद्यालयमा पाठयपुस्तक पुगेको जिल्ला शिक्षा समन्बय ईकाई पूर्बी नवलपरासीका प्रमुख रुद्र शर्माले बताए ।
सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई समयमै पाठ्यपुस्तक उपलबध गराउन सरकारले पालिकाहरुलाई समेत बजेट समयमै उपलब्ध गराएका कारण यो बर्ष जिल्लाका सबै सामुदायिक बिद्यालयले पाठ्यपुस्तक पाएका हुन ।

बैशाखको दोश्रो हप्ता समम सबै बिद्यार्थीको हातमा पुस्तक र्पुयाई सकिएको र तेश्रो हप्ता देखि पढाई शुरु गरिने गरि आबश्यक परिपत्र गरिएको प्रमुख शर्माको भनाइ छ ।
जिल्लाका आठै पालिकाका दुई सय ६७ सामुदायिक बिद्यालयले यो बर्ष समयमै पाठ्यपुस्तक पाएका छन , पालिकाहरुले सबै बिद्यालयलाई समयमै पाठयपुस्तक खरिद गर्ने रकम उपलब्ध गराएका कारण पनि पाठ्यपुुस्तक समयमै सबै बिद्यालयमा पुुगेको र अब बिद्यार्थीहरुका हातमा पुुरयाएर पढाई सूुचारु गर्ने बुुलिगँटार गाउँपालिका शिक्षा शाखाका प्रमुख बुुद्ध प्रसाद रानाभाटले बताए ।
जिल्लाका आठ पालिकामा रहेका सामुुदायिक बिद्यालयमा करिब ४३ हजार बालबालिका अध्ययन गर्ने गरेका छन भने उनीहरुका लागि राज्यले निशुुल्क शिक्षा को ब्यबस्था समेत गरेको छ । हरेक बालबालिकाको हातमा पुुस्तक उपलब्ध गराएर नीजि बिद्यालय सँग प्रतिस्पर्धा गर्न सक्ने गरि सामुुदायिक बिद्यालयले अग्रेँजी माध्यमबाट समेत पढाई शुुरु गर्न थालेका गैंडाकोट स्थित जनक माध्यमिक बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष केशबप्रसाद सापकोटाले बताउए।
अहिले जिल्लाका सामुुदायिक बिद्यालयहरु मध्ये आधा भन्दा बढि बिद्यालयले अग्रेँजी माध्यमबाट पढाई शुुरु गरेका छन जस्का कारण सामुुदायिक बिद्यालयहरु ले नीजि बिद्यालयहरु सँग प्रतिस्पर्धा गर्न सकिरहेका नेपाल राष्टिय सम्शेर माध्यमिक बिद्यालयका प्रधानध्यापक तथा नेपाल शिक्षक सँघका जिल्ला अध्यक्ष ईन्द्रराज भटट्राईले बताए ।
जिल्लाका पुुस्तक ब्यबसायीहरुले जनक शिक्षा सामाग्रीबाट पुुस्तक समयमै खरिद गरि बिक्री बितरण गर्न थाले पछि यो बर्ष सबै बिद्यालयले पाठ्यपुुस्तक खरिद गरिसकेका दलदलेका पुुस्तक ब्यबसायी रबिन्द्र न्यौपानेले बताएका छन ।
शैक्षिक गुुणस्तर बृद्धि गर्न समयमै अध्ययन अध्यापन गराउने र बिद्यार्थीको हातहातमा पुुस्तक पुुरयाउने गरि सरकारी निकायबाट भएका सकरात्मक क्रियाकलापले समेत बिद्यार्थीको मनोबल बढने कृष्णगण्डकी माध्यमिक बिद्यालयका प्रधानध्यापक सुुर्य तिवारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?