© २०२३
तिहार मंगलमय बनोस् (सम्पादकीय)
आज लक्ष्मी पूजा । पूज्य बस्तुको सम्मान गर्नुलाई पूजा भनिन्छ । कुनै पनि बस्तुु प्राप्त गर्नको लागि त्यसलाई चिन्नुपर्छ, त्यसको महत्व बुझ्नुपर्छ । साधना, श्रम गर्नुपर्छ । लक्ष्मी भनेको धेरै मानिसले पैसाको अर्थमामात्र लिने...