ट्रेंडिंग:

>> ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ? >> किन बढ्दै छ आइभिएफ ? >> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

१०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को

घडेरी बेच्न बैना लिनेहरू विरुद्ध ठगी उजुरी सुरू गर्न आग्रह
७ जेष्ठ २०८१, सोमबार
७ जेष्ठ २०८१, सोमबार

काठमाडौं, ७ जेठ ।  काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले झापाको बिर्तामोडस्थित गिरीबन्धु टी–स्टेटको जग्गामा हदबन्दी छुटको नीतिगत निर्णय गर्दा कम्तिमा पनि ५० खर्बसम्मको खेलोफड्को हुने सम्भावना देखिएको बताएका छन्।

हजारौँ बिघा जमिन बेच्न पाउनुपर्ने भन्दै सय बढी कम्पनीले निवेदन दिएको उल्लेख गर्दै उनले विचौलियाको गिरोह र नीतिगत तहमा बसेर निर्णय गराउनेहरू खुलेआम राजनीतिक शक्ति केन्द्रमा रहेको उल्लेख गरेका छन्।
उनीहरूको स्वर घटेको छैन, कानून नै परिवर्तन गर्न कुरेर बसेका छन् यदि त्यस्तो भयो भने यसले राज्यको खर्बौं रकम अपचलनको ढोका खोलिदिन्छ भन्दै बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
सर्वोच्च अदालतले बाँझो भए वा अरु नै प्रयोजनमा भए सरकारीकरण गर्नु भनिसकेकोले तुरुन्तै त्यो काम गर्न उनले भनेका छन्।

घडेरी दिने प्रलोभनमा धेरै मान्छेसँग बैना पनि लिइएको छ। त्यो रकम करोडौं हुन सक्छ। ती मान्छेलाई विश्वासमा लिई घडेरी बेच्न बैना लिनेहरू विरुद्ध ठगी उजुरी सुरू गर्न मेयर शाहले आग्रह गरेका छन्।

उनले पछिल्ला संसद् बैठकमा गालीगलौजको क्रम चलिरहकेो भन्दै त्यसलाई छाडिदिन पनि भनेका छन्।

जग्गा सट्टापट्टा गर्न निवेदन दिने कम्पनी उद्योगहरू भनेर उनले सार्वजनिक गरेको सूची यसप्रकार छ ।

१। केपी ओली ट्रस्ट

२ । रेराङ्ग हाइड्रोपावर डेभलपमेन्ट पाँचथर

३ । केशरी चिया बगान पाँचथर

४। ओमटी गार्डेन प्रालि इलाम

५। सिद्धपोखरी टी–स्टेट प्रालि इलाम

६। इलाम टी–स्टेट इलाम

७। सान्भी इनर्जी प्रालि सानाजलविद्युत् आयोजना इलाम

८। माङमालुङ चियाबगान लि। इलाम

९। किरातेश्वर टी गार्डेन प्रालि त्रिशूल इलाम

१०। हिम चियाबगान प्रालि इलाम

११। फिक्कल टी एन्ड कफी कम्पनी प्रालि कन्याम पशुपति, पञ्चकन्या इलाम

१२। रोनक टी–स्टेट झापा

१३। गोमादेवी टी–स्टेट झापा

१४। झापा टी–स्टेट झाप

१५। राजगढ चिया विकास कम्पनी प्रालि भद्रपुर झापा

१६। कल्पना टी–स्टेट झापा

१७। मोहन टी–स्टेट इन्डस्ट्रिज झापा

१८। बज्रायोगिनी टी–स्टेट प्रालि झापा

१९। ज्यामिरगढी टी–स्टेट झापा

२०। राज टी–स्टेट झापा

२१। पदम टी–टेट झापा

२२। इलाम चियाबारी प्रालि झापा

२३। पौडेल बन्धु टी–स्टेट प्रालि झापा

२४। हिमाल इन्टरनेसनल प्रालि झापा

२५। नक्कलबन्दा टी–स्टेट झापा

२६। चकचकी टी–स्टेट झापा

२७। लक्ष्मी टी–स्टेट झापा

२८। सौरभ चिया उद्योग प्रालि झापा

२९। इन्टरनेसनल इन्स्टिच्युट अफ हेल्थ साइन्स एन्ड सर्भिसेज प्रालि झापा

३०। चन्द्रगढी टी–स्टेट प्रालि झापा

३१। रोमन टी–स्टेट प्रालि झापा

३२। हडिया रियल टी–स्टेट प्रालि झापा

३३। प्रयास चिया उद्योग झापा

३४। ऋद्धि गणेश टी–स्टेट प्रालि झापा

३५। न्यू–गिरी एन्ड सन्स झापा

३६। गुप्ता टी–स्टेट प्रालि भद्रपुर झापा

३७। कुवाडीदेवी टी–स्टेट प्रालि पागनडुब्बा, झापा

३८। जीपीको इराला फाउन्डेसन मोरङ

३९। इस्टर्न स्टार कृषि तथा सहकारी स।लि मोरङ

४०। जिरी टी डेभलपमेन्ट प्रालि धनकुटा

४१। कुवापानी टी प्लान्टेसन प्रालि धनकुटा

४२। मुँगा टी गार्डेन्स प्रालि धनकुटा

४३। चुलाचुली टी–स्टेट प्र।लि धनकुटा

४४। मारुती सिमेन्ट प्रालि सिरहा

४५। केचना टी–स्टेट प्रालि दोलखा

४६। सोलु हाइड्रोपावर प्रालि ९तल्लो सोलु० गार्मा र तिङला, सोलु र रसुवा

४७। अप्परसोलु हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालि सल्लेरी, तिङला, गामा, रसुवार सोलु

४८ ग्रीनभेन्चर्स प्रालि रामेछाप

४९। हिमालय ऊर्जा विकास क।९अप्पर खिम्ती० चुचुरे रामेछाप

५०। रिलायन्स सुगुर एन्ड केमिकल्स इ।प्रालि बारा

५१। गिजरा खाडाखारी मिल प्रालि बाँके

५२। युनाइटेड सिमेन्ट प्रालि नौबीसे धादिङ

५३। इको अर्गानिक फार्मस प्रालि काभ्रे

५४। गेल्डेन फ्रार्मस प्रालि कफी, तरकारी पशुपन्छी काभ्रे

५५। तिमाल इन्ट्रगे्रटेड फाउन्डेसन काभे्र

५६। युलेन्स एजुकेसन फाउन्डेसन काभ्रेपलाञ्चोक

५७। द्वारिकाज हिमालयन सांग्रिला भिलेज रिसोर्ट काभे्र

५८। आदि शक्ति विद्युत विकास कं लि नुवाकोट

५९। नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कं प्रालि ९माथिल्लो त्रिशूली० हाकुगाविस रसुवा

६०। लिबर्टी इनर्जी हाइड्रो पावर लमजुङ

६१। आराभ नेपाल भोर्डन एग्रिकल्चर क प्रालि लमजुङ

६२। हिमालयन पावर पार्टनरसिप लमजुङ

६३। होङ्गसी शिवम् सिमेन्ट प्रालि नवलपरासी पाल्पा

६४। सान्जेन जलविद्युत् कं।लि रसुवा

६५। सगरमाथा सिमेन्ट प्रालि हटिया, मकवानपुर

६६। घोरही सिमेन्ट उद्योग घोराही दाङ

६७। सोनापुर सिमेन्ट प्रालि दाङ

६८। रोल्पा सिमेन्ट प्रालि बुढागाउँ रोल्पा

६९। रोवष्ट इनर्जी प्रालि ९मिष्ठी खोला जलविद्युत आयोजना० म्याग्दी

७०। रोड सो रियल स्टेट प्रालि कास्की

७१। सैबु भिलेज रिसोर्ट प्रालि भैंसेपाटी ललितपुर

ललितपुर

७२। नारायणी उष्ट प्रालि ललितपुर

७३। ओरियन्टल बिल्डर्स एन्ड डेभलपर्स प्रालि ललितपुर

७४। होमल्यान्ड हाउजिङ प्रा ललितपुर

७५। सिभिल होम्स प्रालि ललितपुर काठमाडौं

७६। सैबु भिलेज रिसोर्ट प्रालि भैंसेपाटी ललितपुर

७७। पवनपुत्र सेक्युरिटी प्रालि ललितपुर

७८। उपहार हाउजिङ क।लि। बलम्बु काठमाडौं

७९। सिभिल इन्फ्रास्ट्रकचर काठमाडौं

८०। सिनर्जी प्रोपर्टिज डेभलप्र्स प्रालि दहचोक काठमाडौं

८१। एसबी कम्पनी प्रालि सीतापाइला, चितवन

८२। सांग्रिला हाउजिङ प्रालि काठमाडौं

८३। सि।ई कन्स्ट्रक्सन प्रालि काठमाडौं

८४। बागमती प्रपर्टी डिलर्स प्रालि। काठमाडौं भक्तपुर

८५। युरो इन्भेस्टमेन्ट् प्रालि काठमाडौं

८६। आयुषा डेभलपर्स प्रालि काठमाडौं

८७। कोहिनुर हिलहाउजिङ प्रालि काठमाडौं

८८। हेभेन्स भिलेज प्रालि काठमाडौं

८९। बृहत् इनभेन्टमेन्ट प्रालि काठमाडौं

९०। होमल्यान्ड हाउजिङ प्रालि काठमाडौं

९१। पदमा मर्चेन्ट कं प्रालि सीतापाइला, काठमाडौं

९२। टावर हाउजिङ प्रालि काठमाडौं चितवन

९३। टचउड हाउजिङ प्रालि काठमाडौं

९४। सुभारम्भा हाउजिङ एन्ड डेभलपर्स प्रालि

९५। सीडी डेभलपर्स प्रालि काठमाडौं

९६। सिद्धार्थ हाउजिङ प्रालि काठमाडौं

९७। तनहुँ हाइड्रोपावर लि तनहुँ

९८। लिवर्टी इनर्जी क लि लमजुङ

९९। काबेली इनर्जी पाँचथर

१००। हिमालय महालक्ष्मी गार्डेन प्रालि झापा

१०१। गिरिबन्धु टी–स्टेट प्रालि झापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?