ट्रेंडिंग:

>> सुर्यपुरा बहुमुखी क्याम्पसमा तिलक रिजालको प्यानल विजयी >> सिद्धार्थनगरको न्यायिक समितिः मेलमिलापबाटै विवाद निरुपण >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> तीन दिने पूजाविधि प्रशिक्षण सम्पन्न >> आजबाट संसदको बजेट अधिवेशन >> लाईसेन्स छानबिनमा ढिलाई नहोस् >> अक्षय तृतीयाको दान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> इज्जत र सम्पत्ति लुटिएको पीडामा भैरहवा–५३ ! >> न्यु होराईजन माबिलाई उपाधि >> कोसीका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ >> बुटवलमा अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु >> युवा संघको ३५ औँ स्थापना दिवसका अवसरमा भेली पानी वितरण >> रुपन्देही ईभेन्ट्स ब्यवसायीको क्यालेन्डर बिमोचन >> कोशीको मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त >> साउदी हज यात्रामा कडाई, अढाई लाख जरिवाना >> निजी क्षेत्रको मनोबल उच्च बनाउने वजेट आउंछ : अर्थमन्त्री >> नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन सबै पुल आउँदाे कात्तिकसम्ममा सञ्चालन गर्ने तयारी >> ५२ सांसदको हस्ताक्षरसहित कोशीको मुख्यमन्त्रीमा कार्कीको दावी पेश >> रोहिणीबाट जाँदै गर्दा श्रीप्रसादले भने–गैंडहवामा पनि थप उर्जाका साथ काम गर्छु >> बुटवलको बैदवार फार्मेसीका सञ्चालक पक्राउ (भिडियोसहित) >> रेडक्रस दिवसमा अभिमुखीकरण >> तीर्खा लाग्यो ? अब कोल्ड ड्रिंक्सको साटो बोतलको मही ! >> काफल बेच्न भ्याई नभ्याई >> कांग्रेस संसदीय दलको बैठक आज बस्दै >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> कोशीमा २ दिनभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान >> चुच्चे नक्साभित्र भारतको गिद्दे नजर >> राष्ट्रिय अर्थतन्त्र निर्माणका चुनौति >> खानेपानी बोक्न दिनभर एक जना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> घुम्ती शिविरबाट न्याय >> गृहसचिवले गरे विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन >> वार्षिक ८० लाखको तरकारी र फलफुल बेच्दै देवदह ग्रीन एग्रो >> न्यु होराईजन र बुद्ध पब्लिक फाईनलमा >> सन्दिपलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन >> स्वार्थी व्यक्तिका कारण पार्टीलाई क्षति पुग्यो, अव गुट बनाउने छुट कसैलाई छैनः केपी ओली >> स्वर्ण पदक विजेता बास्केटबल टिमलाई लुम्बिनी प्रदेशबाट ५१ हजार सहयोग >> वनमा आगो : वन्यजन्तु घरमा >> घातक रोग लागेकाबाहेक देशभरका शिक्षकहरूको काज सरुवा फिर्ता हुने >> नवनिर्वाचित सांसद सुहाङले गरे सपथग्रहण >> सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्- प्रधानमन्त्री >> पश्चिम नवलपरासीमा चट्याङ लागेर २९ वर्षीया महिलाको मृत्यु >> पार्टी विभाजनविरुद्ध जसपा नेपाल अदालत जाने >> ईमा एफसीलाई उपाधि >> निःशुल्क सीपः सीपसँगै जागिरको अवसर >> खडेरी पछिको बर्षाले किसान खुसी >> ‘जो सन्तानका लागि पलपल मर्न तयार हुन्छिन्’ >> विश्व रेडक्रस दिवस >> भ्रष्टाचार नियन्त्रण र सुशासनको सन्दर्भ

खेलाडी सम्मान तथा पोशाक प्रदान

१ मंसिर २०७५, शनिबार
१ मंसिर २०७५, शनिबार

शंकरनगर क्रिकेट क्लबले खेलाडी सम्मान तथा जर्शी वितरण गरेको छ । मङ्सिर १ गतेदेखि शुरु हुन गैरहेको टिपीएलमा सहभागी हुन लागेको क्लबले आफ्ना खेलाडी परिचय गराउँदै आफ्नो जर्शी समेत प्रदर्शन गरेको छ । क्लबका अध्यक्ष निरज पौडेलले खेलाडीहरूको हौसला प्रदानग गर्नुको साथै सफलताको कामना गरेका थिए ।
समाजसेवी कल्याण पौडेलले पनि खेलाडीहरूलाई सफलताको अग्रीम शुभकामना दिए । कल्याण पौडेलले खेल र खेलाडी एक सिक्काको दुईपाटा भएकाले सरकारी र गैर सरकारी संघसंस्थाबाट यसको क्षेत्रलाई फराकिलो बनाउन भूमिका खेल्नुपर्ने बताए । उनले समाजमा रहेर कुलत र विसंगतिमा लागेका युवा खेलकुदमा लाग्दा समाज र देश बिकासमा टेवा पुग्ने भन्दै क्लबको सफलताको कामना गरेका थिए । अघिल्लो बर्षको टिपिएलमा सेमी फाइनलसम्म पुगेको सो क्लब यस बर्षको खेलमा आफ्नो क्लबमा नेपालबाट खेल्ने रास्ट्रिय खेलाडीहरू धेरै भएकोमा उपाधि चुम्न सकिने आशा रहेको क्लबका अध्यक्ष निरज पौडेलले बताए । सो कार्यक्रममा बोल्दै जागृति युवा क्लबका अध्यक्ष अर्जुन प्रसाद पौडेलले स्थानीय युवाहरूलाई राष्ट्रिय स्तरसम्म पु¥याउन यस्तो खेलको अभ्यासले योगदान पुग्ने बताएका थिए ।

त्यस्तै क्लबका सहयोगी तथा ज्ञानु कार्कीले खेल र खेलाडीको सम्मानमा सबै डटेर लाग्नुपर्ने र खेलकुदको बिकाशमा सबै एकताबद्द हुनुपर्ने बताए । क्लबको सो कार्यक्रममा नेपाली राष्ट्रिय टिमका रोहित पौडेल, शुसंता भारी, सन्जिब सुनार, रूपेश बास्तोला लगायतका सबै खेलाडीलाई सम्मान गरिएको थियो। सो अवसरमा प्रमुख अतिथि कल्याण पौडेल, सभापति निरज बराल, गोकुल चापागाईं, प्रशिक्षक बसन्त शाहीले सबै खेलाडीलाई पोशाक हस्तान्तरण गरेको गंगाराम सुनारले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?