ट्रेंडिंग:

>> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न

खडेरी पछिको बर्षाले किसान खुसी

२६ बैशाख २०८१, बुधबार
२६ बैशाख २०८१, बुधबार

लमही, २६ बैशाख । मौषमी तथा बेमौसमी तरकारी तथा मकै उत्पादनका लागि अत्यन्तै उर्भरभूमी मानिने देउखुरी लामो समय सम्म वर्षा नहुदा वारिमै खेती सुक्न लागेको बेला सोमबार परेको बर्षले राहत भएको छ ।

साढे सात महिना लामो अवधिपछि वर्षा भएपछि दाङ देउखुरीका किसानलाई राहत भएको बताए । लामो समयसम्म खडेरी परेका कारण हिउँदे खेतीबाली बेमौसमी तरकारी, मकै खरभूजा बारिमै सुख्न थालेको भन्दै निरासा भएका किसान वर्षा भए लगत्तै किसान हर्षित बनेका हुन् । प्रधानमन्त्री कृषि परियोजना मकै जोन लागू भएक कारण देउखुरीमा बर्षमा ३ सिजनमा मकै खेती लगाउने गर्दछन । केही स्थानमा नहर सिचाइ र नहर नपुगेका स्थानमा बोरिङको सिचाइमा मकै र तरकारी खेती लगाउबे गर्व्को कृषि ज्ञानकेन्द्र दाङले जनाएको छ । नहर सिचाइ नभएका क्षेत्रहरूमा आकासे बर्षा नहुदा खेती वारिमै सुक्क थाले लगतै किसान निरास बनेका थिए ।

खेतबारीमा लगाएको तरकारी र मकै वारिमा सुक्दा निराश बनेका किसान बर्षाले हर्षित बनेका छन् । वर्षा नहुँदा खेतबारीमा लगाएका मकै सुक्न थालेका थिए। वर्षा भएपछि किसानलाई खेतबारी जोतखन गर्ने र बर्खे बाली लगाउन सहज भएको उनिहरू बताउछ्न । लमही ÷६ घुम्नाका किसान दुख्खिराम चौधरी खेतवारीमा बोरिङ सिंचाइ सुबिधा भए पनि आकासे वर्षा नहुदा खेती प्रभावित बनेको बताए । उनी भन्छन बिहान सिंचाइ गरेर बेलुका हावा हुरिले सुख्खा बनाउदा मकै खेतमा सुकेको बताए ।

गएको असोज पहिलो साता परेको वर्षापछि कात्तिक, मङ्सिर, पुस, माघ, फागुन, चैत महिनाभर वर्षा नभएका कारण सिँचाइको सुविधा भए नभएका स्थानहरूमा लगाएका बेमौसमी मकै तथा तरकारी राम्रोसँग फस्टाउन नपाएको किसानले गुनासो गर्दै आएका थिए। देउखुरीमा सिँचाइ सुविधा पुगेको झन्डै बीस हजार हेक्टरबाहेक अधिकांश स्थानका किसान भने आकासे पनि र बोरिङ भरमा निर्भर रहनुपर्ने बाध्यता छ ।
यहाँ यतिबेला खेतमा मकै बेमौसमी तरकारी र नदि तटीय क्षेत्रमा खरभुजा खेती गरिएको छ । केही दिन अघाडी आएको हावा हुरीका कारण सबै खेती खेतमै सुक्न थकेको भन्दै अधिकांश किसान निरासा थिए । ढिलोगरी वर्षा भए पनि बारीमा लगाए वालिलाइ राहत भएको छ ।
मौषमी तथ बेमौसमी तरकारी,मकै खेतिका लागि उत्तम मानिन्छ देउखुरी ।

कृषि ज्ञान केन्द्र दाङका अनुसार खडेरीका कारण मकै तथा तरकारी खेती उत्पादनमा ४० प्रतिशतभन्दा बढीले कमी आएको छ । वर्षा भएपछि वनजङ्गलमा लागिरहेको डढेलो पनि नियन्त्रणमा आएको छ भने प्रदूषण समेत क्रमशः घट्दै गएको डिभिजन वन कार्यालय लमहीका प्रमुख किरण केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?