ट्रेंडिंग:

>> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान

युवा संघको ३५ औँ स्थापना दिवसका अवसरमा भेली पानी वितरण

२७ बैशाख २०८१, बिहीबार
२७ बैशाख २०८१, बिहीबार

भैरहवा, २७ वैशाख ।

राष्ट्रिय युवा संघ, नेपाल सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीले सामाजिक उत्तरदायित्व अन्तर्गत ३५ औँ स्थापना दिवसका अवसरमा पानी र भेली वितरण गरेको छ ।

दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय रुपन्देही अगाडि पानी र भेली वितरण गरिएको सिद्धार्थनगर अध्यक्ष प्रविन आचार्यले बताए । उनले गर्मी मौसममा सर्वसाधारणलाई केही राहत होस् भन्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको बताए । ‘मेरो कार्यकालमा यसअघि विभिन्न कार्यक्रम भइसकेका छन् । निवर्तमान अध्यक्ष कृष्ण मल्ल ठकुरीको कार्यकालमा पनि विभिन्न रचनात्मक कार्य भएका छन् । आगामी दिनमा पनि रचनात्मक कार्यक्रम गर्दै जानेछौं,’ आचार्यले भने । राष्ट्रिय युवा संघले सधै जनताको हितमा काम गर्ने उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य श्रद्धा कुँवरले कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताइन् । उनले भनिन्, ‘धेरै सेवाग्राही आउने प्रशासन कार्यालय अगाडि पानी र भेली वितरण राम्रो कार्य हो । युवालाई समेट्ने कार्यक्रमहरु गर्दै जानुपर्छ । राष्ट्रिय युवा संघ सिद्धार्थनगरको राम्रो टीम छ । निवर्तमान अध्यक्ष कृष्ण मल्ल ठकुरीको कार्यकालमा राम्रा कार्यहरु भएका छन् ।’

नेकपा (एमाले) सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाले राष्ट्रिय युवा संघ सिद्धार्थनगरले राम्रो काम गरेको भन्दै धन्यवाद व्यक्त गरे । उनले भने, ‘सामाजिक प्राणी भइसकेपछि जनतालाई परेका समस्या समाधान गर्न लाग्नुपर्छ ।’

राष्ट्रिय युवा संघ, नेपाल सिद्धार्थनगरका सह–सचिव मनिषराज पाण्डे, सचिव अमित पौडेल लगायतले मन्तब्य दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?