ट्रेंडिंग:

>> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै

रुपन्देही ईभेन्ट्स ब्यवसायीको क्यालेन्डर बिमोचन

२७ बैशाख २०८१, बिहीबार
२७ बैशाख २०८१, बिहीबार

बुटवल, २७ बैशाख । रुपन्देही ईभेन्ट्स ब्यवसायी संघले सामाजिक उत्तरदायित्व अन्तरगत विविध कार्यक्रम अघि बढाएको छ । टेन्ट, लाईट, साउण्ड तथा डेकोरेशन ब्यवसायीहरुलाई संगठित गरि ब्यवसायिक हकहित र सामाजिक उत्तरदायित्व अन्तरगत विहिबार भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रमको रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रंजितसिह राठौटले उद्घाटन गर्दै ब्यवसायिक रुपमा एकतावद्घ गरि अघि बढ्नु सकारात्मक भएको बताए । स्वदेशमा नै राम्रो ब्यवस्थापन गर्ने र स्वदेशमा नै युवाहरुलाई स्वरोजगारका अवसर सृजना भएको भन्दै सुरक्षाको विषयमा सधै साथ दिने प्रतिवद्घता जनाए ।

संघका अध्यक्ष रबि कुमार जयसवालले ब्यवसायिक हकहितसंगै सामाजिक उत्तरदायित्व अन्तरगत विविध रचनात्मक कार्यक्रमहरु गर्दै आएको बताए । सिजनल र सेवामुलक ब्यवसायका रुपमा रहेको ईभेन्ट्स पेशालाई ब्यवस्थित गर्दै अघि बढ्न योजनाका साथ संस्थागत पहल अघि बढाएको उपाध्यक्ष मोहम्मद ईसरातले बताए । मुल्यमा एकरुपता ल्याउने देखि सुरक्षाको विषयमा गम्भीर भएर लागेको उनले बताए ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नं ५ का पुरन प्रसाद श्रेष्ठ, संघका सल्लाहकार चन्दमोहन पटवा, सल्लाहकार रहिस अहमद, सल्लाहकार सुनिल हलुवाई, क्यालेन्डर बिमोचन संयोजक दुर्गेश गुप्ता, संघका सचिव किरण कुमार श्रेष्ठले अव्यवस्थित ब्यवसायीहरुलाई एकतावद्घ गर्न सफल भएको बताए ।

रुपन्देही जिल्लाका ५१ जना ब्यवसायीहरु संघमा आवद्ध रहेका छन । करीब २ सय ब्यवसायीहरु रहेका छन । टेन्ट, लाईट, साउण्ड तथा डेकोरेशन ब्यवसायीहरुको भेलाबाट ६ महिना अघि तदर्थ समिति गठन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?