ट्रेंडिंग:

>> आजबाट संसदको बजेट अधिवेशन >> लाईसेन्स छानबिनमा ढिलाई नहोस् >> अक्षय तृतीयाको दान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> इज्जत र सम्पत्ति लुटिएको पीडामा भैरहवा–५३ ! >> न्यु होराईजन माबिलाई उपाधि >> कोसीका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ >> बुटवलमा अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु >> युवा संघको ३५ औँ स्थापना दिवसका अवसरमा भेली पानी वितरण >> रुपन्देही ईभेन्ट्स ब्यवसायीको क्यालेन्डर बिमोचन >> कोशीको मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त >> साउदी हज यात्रामा कडाई, अढाई लाख जरिवाना >> निजी क्षेत्रको मनोबल उच्च बनाउने वजेट आउंछ : अर्थमन्त्री >> नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन सबै पुल आउँदाे कात्तिकसम्ममा सञ्चालन गर्ने तयारी >> ५२ सांसदको हस्ताक्षरसहित कोशीको मुख्यमन्त्रीमा कार्कीको दावी पेश >> रोहिणीबाट जाँदै गर्दा श्रीप्रसादले भने–गैंडहवामा पनि थप उर्जाका साथ काम गर्छु >> बुटवलको बैदवार फार्मेसीका सञ्चालक पक्राउ (भिडियोसहित) >> रेडक्रस दिवसमा अभिमुखीकरण >> तीर्खा लाग्यो ? अब कोल्ड ड्रिंक्सको साटो बोतलको मही ! >> काफल बेच्न भ्याई नभ्याई >> कांग्रेस संसदीय दलको बैठक आज बस्दै >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> कोशीमा २ दिनभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान >> चुच्चे नक्साभित्र भारतको गिद्दे नजर >> राष्ट्रिय अर्थतन्त्र निर्माणका चुनौति >> खानेपानी बोक्न दिनभर एक जना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> घुम्ती शिविरबाट न्याय >> गृहसचिवले गरे विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन >> वार्षिक ८० लाखको तरकारी र फलफुल बेच्दै देवदह ग्रीन एग्रो >> न्यु होराईजन र बुद्ध पब्लिक फाईनलमा >> सन्दिपलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन >> स्वार्थी व्यक्तिका कारण पार्टीलाई क्षति पुग्यो, अव गुट बनाउने छुट कसैलाई छैनः केपी ओली >> स्वर्ण पदक विजेता बास्केटबल टिमलाई लुम्बिनी प्रदेशबाट ५१ हजार सहयोग >> वनमा आगो : वन्यजन्तु घरमा >> घातक रोग लागेकाबाहेक देशभरका शिक्षकहरूको काज सरुवा फिर्ता हुने >> नवनिर्वाचित सांसद सुहाङले गरे सपथग्रहण >> सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्- प्रधानमन्त्री >> पश्चिम नवलपरासीमा चट्याङ लागेर २९ वर्षीया महिलाको मृत्यु >> पार्टी विभाजनविरुद्ध जसपा नेपाल अदालत जाने >> ईमा एफसीलाई उपाधि >> निःशुल्क सीपः सीपसँगै जागिरको अवसर >> खडेरी पछिको बर्षाले किसान खुसी >> ‘जो सन्तानका लागि पलपल मर्न तयार हुन्छिन्’ >> विश्व रेडक्रस दिवस >> भ्रष्टाचार नियन्त्रण र सुशासनको सन्दर्भ >> आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन >> अस्ताय प्राज्ञिक व्यक्तित्व भट्टराई >> ‘कप्तानकी आमा’ >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना

नाडा लुम्बिनीको क्यालेण्डर बिमोचन तथा शुभकामना आदानप्रदान

१५ बैशाख २०८१, शनिबार
१५ बैशाख २०८१, शनिबार

बुटवल, १६ बैशाख । लुम्बिनी अटोमोबाईल्स एशोसियसन अफ नेपालको नया वर्ष २०८१ को क्यालेन्डर बिमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमंत्री भुमिश्वर ढकालले उद्घाटन गर्दै ब्यवसायीक हकहितसंगै सामाजिक कार्यमा नाडाको भुमिकाको प्रशंसा गरे । अटो ब्यवसायीमा देखिएको समस्या समाधानका लागि विशेष पहल गर्ने प्रतिवद्धता जाहेर गर्दै उनले अटोपार्टसहरु आयातमा भन्सार दर कम गर्ने तथा स्वादेशमै उत्पादन गर्दा उपयुक्त हुने धारणा राखे ।

कार्यक्रममा नाडा प्रदेशका अध्यक्ष गणेश भट्टराईले संस्थाको स्थापना, भावि कार्यक्रम र योजनाबारे जानकारी गराउदै संस्थागत हितका लागि भवन निमार्णको काममा सरकारबाट सहयोगको अपेक्षा राखे ।

कार्यक्रमका संयोजक कमल प्रसाद न्यौपानेले संस्थाको वार्षिक कार्ययोजना अनुसार नया वर्षको शुभकामना तथा क्यालेन्डर बिमोचन गरिएको बताए । संस्थागत रुपमा विभिन्न कार्यक्रमलाई जोड दिएर अघि बढेको उनले बताए । कार्यक्रममा नवनियुक्त मन्त्री ढकाललाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा संस्थाका विज्ञ सल्लाहकार गोपाल पाण्डे, कानुनी सल्लाहकार कृष्ण प्रसाद पाण्डे, कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष रोशन पाण्डे, महासचिव राम प्रसाद बेल्बासेले नाडा लुम्बिनीको कार्य सम्पादनमा नेतृत्वको प्रभावकारीताबारे प्रकाश पार्दै रचनात्मक कार्यमा जोड दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?