© २०२३
पेट्राेल, डिजेलकाे भाउ लिटरमा ३ रुपैयाँले घट्याे
काठमाण्डाै । नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्य घटाएकाे छ । निगमले आज शुक्रवार राति १२ बजेदेखि लागू हुने गरी पेट्राेलियम पदार्थकाे मूल्य घटाएकाे हाे । निगमले पेट्राेल तथा डिजेल/मट्टीतेलमा...