ट्रेंडिंग:

>> कपिलवस्तु एमालेको नेतृत्व चुन्न  आज मतदान >> नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर >> सुर्यपुरा बहुमुखी क्याम्पसमा तिलक रिजालको प्यानल विजयी >> सिद्धार्थनगरको न्यायिक समितिः मेलमिलापबाटै विवाद निरुपण >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> तीन दिने पूजाविधि प्रशिक्षण सम्पन्न >> आजबाट संसदको बजेट अधिवेशन >> लाईसेन्स छानबिनमा ढिलाई नहोस् >> अक्षय तृतीयाको दान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> इज्जत र सम्पत्ति लुटिएको पीडामा भैरहवा–५३ ! >> न्यु होराईजन माबिलाई उपाधि >> कोसीका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ >> बुटवलमा अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु >> युवा संघको ३५ औँ स्थापना दिवसका अवसरमा भेली पानी वितरण >> रुपन्देही ईभेन्ट्स ब्यवसायीको क्यालेन्डर बिमोचन >> कोशीको मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त >> साउदी हज यात्रामा कडाई, अढाई लाख जरिवाना >> निजी क्षेत्रको मनोबल उच्च बनाउने वजेट आउंछ : अर्थमन्त्री >> नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन सबै पुल आउँदाे कात्तिकसम्ममा सञ्चालन गर्ने तयारी >> ५२ सांसदको हस्ताक्षरसहित कोशीको मुख्यमन्त्रीमा कार्कीको दावी पेश >> रोहिणीबाट जाँदै गर्दा श्रीप्रसादले भने–गैंडहवामा पनि थप उर्जाका साथ काम गर्छु >> बुटवलको बैदवार फार्मेसीका सञ्चालक पक्राउ (भिडियोसहित) >> रेडक्रस दिवसमा अभिमुखीकरण >> तीर्खा लाग्यो ? अब कोल्ड ड्रिंक्सको साटो बोतलको मही ! >> काफल बेच्न भ्याई नभ्याई >> कांग्रेस संसदीय दलको बैठक आज बस्दै >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> कोशीमा २ दिनभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान >> चुच्चे नक्साभित्र भारतको गिद्दे नजर >> राष्ट्रिय अर्थतन्त्र निर्माणका चुनौति >> खानेपानी बोक्न दिनभर एक जना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> घुम्ती शिविरबाट न्याय >> गृहसचिवले गरे विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन >> वार्षिक ८० लाखको तरकारी र फलफुल बेच्दै देवदह ग्रीन एग्रो >> न्यु होराईजन र बुद्ध पब्लिक फाईनलमा >> सन्दिपलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन >> स्वार्थी व्यक्तिका कारण पार्टीलाई क्षति पुग्यो, अव गुट बनाउने छुट कसैलाई छैनः केपी ओली >> स्वर्ण पदक विजेता बास्केटबल टिमलाई लुम्बिनी प्रदेशबाट ५१ हजार सहयोग >> वनमा आगो : वन्यजन्तु घरमा >> घातक रोग लागेकाबाहेक देशभरका शिक्षकहरूको काज सरुवा फिर्ता हुने >> नवनिर्वाचित सांसद सुहाङले गरे सपथग्रहण >> सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्- प्रधानमन्त्री >> पश्चिम नवलपरासीमा चट्याङ लागेर २९ वर्षीया महिलाको मृत्यु >> पार्टी विभाजनविरुद्ध जसपा नेपाल अदालत जाने >> ईमा एफसीलाई उपाधि >> निःशुल्क सीपः सीपसँगै जागिरको अवसर >> खडेरी पछिको बर्षाले किसान खुसी >> ‘जो सन्तानका लागि पलपल मर्न तयार हुन्छिन्’

पाण्डेयलाई गोली प्रहार गर्ने दुई जना सार्वजनिक

७ जेष्ठ २०७८, शुक्रबार
७ जेष्ठ २०७८, शुक्रबार

नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका सदस्य दिपक पाण्डेयलाई गोली प्रहार गरेको आरोपमा २ जनालाई कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको छ । कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिईएका दुई व्यक्तिलाई प्रेस बिज्ञप्ती मार्फत सार्वजनिक गरेको हो ।

बुधबार राती करिब ११ बजेको समयमा तौलिहवा जितपृुर सडकखण्ड स्थित कपिलवस्तु नगरपालिका वडा नम्बर ३ सडवामा पाण्डेय सहितको टोली माथी गोली प्रहार भएको थियो । प्रहरीले घटनामा संलग्नता देखिएका कपिलवस्तु नगरपालिका वडा नं. १ का ३९ बर्षीय ओमप्रकाश यादव र सोही नगरपालिका वडा नं. २ सागरटोलका साकिर अलि पाखियालाई नियन्त्रणमा लिएको हो ।

बुधवार राती तौलिहवा आउदै गरेको लु ९ प ८५२१ नम्बरको मोटरसाईकलमा सवार तिन जना माथी गोली प्रहार भएको थियो । गोली प्रहारबाट कपिलवस्तु नगरपालिका वडा नम्बर १ का पाण्डेय र भारत सिद्धार्थनगर जिल्ला चेतरी बजारका ईयाज अख्तर मुसलमान घाईते भएका थिए । घाईते मध्य पाण्डेयलाई दुई गोली लागेको थियो । गोली लागी गम्भिर घाईते रहेका पाण्डेयको युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचार भैरहेको छ ।

तत्काल नम्बर नखुलेको मोटरसाईकलमा सवार रहेका तिन जनाले पाण्डेय माथी ३ राउण्ड गोली प्रहार गरि फरार भएका थिए । घटनामा संलग्नबाट लु१६प ३४९७ नं. को पल्सर मोटरसाइकल, दुई थान मोवाईल, एक थान गोली जंगी राउण्ड, एक थान खोका पनि बरामद गरिएको प्रहरीले जनाएको छ । पकाउ परेका आरोपित यादवले व्यक्तिगत रिसिबीका कारण प्रतिवादीहरु मिलेर हत्या गर्ने योजना बनाई गोली प्रहार गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको छ ।

गोली प्रहारको घटनामा संलग्नता रहेका मध्य दुई जनालाई नियन्त्रणमा लिईएको र फरार एक जनाको खोजी जारी राखिएको कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np