ट्रेंडिंग:

>> इज्जत र सम्पत्ति लुटिएको पीडामा भैरहवा–५३ ! >> न्यु होराईजन माबिलाई उपाधि >> कोसीका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ >> बुटवलमा अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु >> युवा संघको ३५ औँ स्थापना दिवसका अवसरमा भेली पानी वितरण >> रुपन्देही ईभेन्ट्स ब्यवसायीको क्यालेन्डर बिमोचन >> कोशीको मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त >> साउदी हज यात्रामा कडाई, अढाई लाख जरिवाना >> निजी क्षेत्रको मनोबल उच्च बनाउने वजेट आउंछ : अर्थमन्त्री >> नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन सबै पुल आउँदाे कात्तिकसम्ममा सञ्चालन गर्ने तयारी >> ५२ सांसदको हस्ताक्षरसहित कोशीको मुख्यमन्त्रीमा कार्कीको दावी पेश >> रोहिणीबाट जाँदै गर्दा श्रीप्रसादले भने–गैंडहवामा पनि थप उर्जाका साथ काम गर्छु >> बुटवलको बैदवार फार्मेसीका सञ्चालक पक्राउ (भिडियोसहित) >> रेडक्रस दिवसमा अभिमुखीकरण >> तीर्खा लाग्यो ? अब कोल्ड ड्रिंक्सको साटो बोतलको मही ! >> काफल बेच्न भ्याई नभ्याई >> कांग्रेस संसदीय दलको बैठक आज बस्दै >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> कोशीमा २ दिनभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान >> चुच्चे नक्साभित्र भारतको गिद्दे नजर >> राष्ट्रिय अर्थतन्त्र निर्माणका चुनौति >> खानेपानी बोक्न दिनभर एक जना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> घुम्ती शिविरबाट न्याय >> गृहसचिवले गरे विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन >> वार्षिक ८० लाखको तरकारी र फलफुल बेच्दै देवदह ग्रीन एग्रो >> न्यु होराईजन र बुद्ध पब्लिक फाईनलमा >> सन्दिपलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन >> स्वार्थी व्यक्तिका कारण पार्टीलाई क्षति पुग्यो, अव गुट बनाउने छुट कसैलाई छैनः केपी ओली >> स्वर्ण पदक विजेता बास्केटबल टिमलाई लुम्बिनी प्रदेशबाट ५१ हजार सहयोग >> वनमा आगो : वन्यजन्तु घरमा >> घातक रोग लागेकाबाहेक देशभरका शिक्षकहरूको काज सरुवा फिर्ता हुने >> नवनिर्वाचित सांसद सुहाङले गरे सपथग्रहण >> सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्- प्रधानमन्त्री >> पश्चिम नवलपरासीमा चट्याङ लागेर २९ वर्षीया महिलाको मृत्यु >> पार्टी विभाजनविरुद्ध जसपा नेपाल अदालत जाने >> ईमा एफसीलाई उपाधि >> निःशुल्क सीपः सीपसँगै जागिरको अवसर >> खडेरी पछिको बर्षाले किसान खुसी >> ‘जो सन्तानका लागि पलपल मर्न तयार हुन्छिन्’ >> विश्व रेडक्रस दिवस >> भ्रष्टाचार नियन्त्रण र सुशासनको सन्दर्भ >> आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन >> अस्ताय प्राज्ञिक व्यक्तित्व भट्टराई >> ‘कप्तानकी आमा’ >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> पशु कल्याण मापदण्ड लागु गरे उत्पादन वृद्धि हुने >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध

योजना आयोगको सदस्यमा डा. गौतम

३० श्रावण २०७५, बुधबार
३० श्रावण २०७५, बुधबार

प्रदेश नम्वर ५ को मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश योजना आयोगको सदस्यमा गुल्मिका डा.बिष्णु प्रसाद गौतमलाई नियुक्ति गर्ने निर्णय गरेको छ । काठमाडौंबाट स्नातक गरेका गौतमले जापनबाट स्नातकोत्तर, क्यानडाबाट बिद्याबारिधि गरेका छन् । चुरे तथा सिद्धबाबा क्षेत्रको पहाडको बिषेश अध्ययन गरेका गौतम काठमाडौं बिश्व बिद्यालयका प्राध्यापक समेत हुन् ।
यस्तै प्रदेश सरकारको सार्वजनिक खर्चको मापदण्ड, कार्यबिधि र मितव्ययिता सम्वन्धि निर्देशिका २०७५ स्वीकृत गरेको छ ।
मंगलवार साँझ बुटवल स्थित प्रदेश मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले प्रदेश सरकारले प्रदेश अन्र्तगतका स्थानीय तहले गर्ने कार्यक्रममा अनियन्त्रित खर्च हुन नदिन निर्देशिका स्वीकृत गरेको भौतिक योजना तथा पुर्वाधार बिकास मन्त्रि समेत रहेका सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।
बैठकले पुर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाले केन्द्र परिवर्तनका लागि दुई तिहाई बहुमतले निर्णय गरी पठाएकाले संघिय सरकारलाई शिफारिस गर्ने निर्णय गरेको छ । यसैबिच प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नम्वर ५ मा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाका कामको प्रगतिका सम्बन्धमा आयोजना प्रमुखहरूसंग जानकारी लिएका छन् ।
प्रदेशका सबै मन्त्री तथा सचिवहरूलाई साथमा राखेर मंगलबार आफ्नै कार्यालयमा मुख्यमन्त्री पोखरेलले आयोजनाका प्रमुखहरूसंग आयोजनामा अहिलेसम्म भएको काम, खर्च रकम, बाँकी काम र परियोजना सम्पन्न गर्न लाग्ने समय तथा रकमका सम्बन्धमा जानकारी लिएका हुन् ।
त्यसअवसरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलका आयोजना प्रमुख ओम शर्मा, लुम्विनी बिकास कोषका योजना प्रमुख सरोज भट्टराई, बवई सिंचाई आयोजनाका प्रमुख कुञ्जनभक्त श्रेष्ठ, सिक्टा सिंचाई आयोजनाका बरिष्ठ इञ्जिनियर प्रबिण श्रेष्ठ, भरी डाईभर्सन आयोजनाका प्रमुख ओम प्रकाश पुडासैनी लगायतले आयोजनामा भइरहेको काम र समस्याका सम्वन्धमा जानकारी गराएका थिए ।
आयोजनाको समग्र जानकारी लिएपछि मुख्यमन्त्री पोखरेलले प्रदेशमा सञ्चालित सबै आयोजनाको प्रतिवेदन संघीय सरकारलाई पठाउने र समस्या भए समाधान गरी समयमा नै सम्पन्न गर्न पहल गर्ने आश्वासन दिँदै आयोजनाको काममा कुनै कम्प्रमाइज नगर्न प्रमुखहरूलाई निर्देशन पनि दिए ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?