ट्रेंडिंग:

>> नेपालद्वारा वेष्ट इण्डिज ४ विकेटले पराजित >> उद्योग व्यापार संघको रक्तदानमा ४० पोइन्ट रगत संकलन >> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै

प्रदेश सभा सचिवालयभित्रै छोराछोरीको जन्मदिन !

लुम्बिनी प्रदेशको प्रदेश सभा सचिवालयमा जन्मदिन मनाउँदै कर्मचारीहरु । प्रदेश सभा सचिवालयको परामर्श बैठक कक्ष तथा पुस्तकालयमा जन्मदिन मनाउँदै गरेका तस्बिरहरु सामाजिक संजालमा देख्न सकिन्छ ।
८ माघ २०८०, सोमबार
८ माघ २०८०, सोमबार

बुटवल, ८ माघ ।

पछाडि पट्टि चन्द्र सूर्य अङ्कित राष्ट्रिय झण्डा, भित्ताभरी पुस्तकहरुले सजिएको पुस्तकालय । झ्यालको पर्दामा हेप्पी वर्थ डे लेखिएको व्यानर सहित कार्यालय निगरानीका लागि राखिएको सिसिटिभी क्यमेराको दृश्य अवलोकन गर्ने टिभीको पर्दामा आवाज सहितको हेप्पी वर्थ डे हेप्पी वर्थ डे भनेर टेवुलमा केकसँगै कार्यालय भित्रै कर्मचारीको भोज ।

उनी प्रदेश सभा सचिवालयका कर्मचारी कम्प्युटर अपरेटर विवश बोहरा हुन् । उनले आफ्नी ८ बर्षीया छारी उर्बशी बोहराको जन्मदिन कार्यलयको कक्षमा मनाएका छन ।

घर या कुनै होटलमा पारिवार जमघट गरी जन्मदिन मनाउनु राम्रो पक्ष हो तर कर्मचारी हो भन्दैमा यसरी कार्यालयकै कक्षमा भोज सहित छोराछोरीको जन्मदिन मनाउनु कति जायज होला ? सरकारी कार्यालयहरु सरकारी कामको लागि प्रयोग गरिन थलोको रुपमा बुझिन्छ तर यो भने कुनै होटल हो या व्यक्तिको घर छुट्टयाउन नसकिने जस्तै देखिन्छ ।

पछिल्लो समय प्रदेशको आवश्यकता र औचित्य माथि उठेका नागरिकका प्रश्नलाई प्रदेश सरकारले स्पष्ट पार्न नसकेको अवस्थामा प्रदेश सभाकै कर्मचारीको यस्तो हर्कतले प्रदेश प्रति नागरिकमा थप वितृष्णा पैदा गर्ने देखिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?