ट्रेंडिंग:

>> लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, सिद्धार्थनगर–१ को अधिवेशन >> सुरक्षण मुद्रण घोटालामा विकलसहित ४ जना दोषी ठहर, २ वर्ष कैद र २५ करोड जरिवाना >> च्याम्पियन टिमलाई ‘दाता’ को पीर >> गुलियो उखु, अमिलो मन >> जैविक विविधता संरक्षणमा ढिलाई नगरौं >> पोलियोबाट बालबालिका बचाउन आईपिभी खोप अभियान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधानमन्त्रीले लिएको विश्वासको मतमाथि सर्वोच्चले उठायो प्रश्न >> सिरोहियालाई पक्राउ गरिनु प्रतिशोधपूर्ण : पत्रकार महासंघ >> सातौ राष्ट्रिय भलिबल दिवसमा दिप प्रज्जवलन तथा शुभकामना >> सिरोहियाको पक्राउ प्रचण्डको ज्ञानेन्द्रपथ : बाबुराम >> राजपुर–५ का वडा अध्यक्ष विष्टमाथि साधुद्वारा त्रिशुल प्रहार >> गैँडाको खाग खरिदबिक्रीको आरोपमा नवलपुरका ५ सहित ६ जना पक्राउ >> एमाले दाङको १४औँ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीसहित सदस्यहरुले गरे शपथ ग्रहण >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ >> गृहमन्त्री लामिछानेलाई पदबाट मुक्त गर : वरिष्ठ पत्रकार घिमिरे >> पक्राउ पुर्जिविरुद्ध सिरोहिया सर्वोच्चमा,प्रहरी टोली कान्तिपुरको अफिसमा >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका नाममा पक्राउ पुर्जी जारी >> प्रतिनिधि सभाको बैठक जेठ ११ गते बस्ने >> विपक्षीको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद >> कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी >> समस्याग्रस्त सहकारीको सम्पत्ति लिलामी गरेर बचत फिर्ता गर्न चुनौती >> ऐतिहासिक विन्दुबाट झर्‍यो सुनको भाउ >> गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर छानवीन समिति बन्ने >> बस र टिपर ठोक्किँदा १३ जना घाइते, दुई जना गम्भीर >> कोषाध्यक्षले अह्राएर पशुपतिको भेटी चोरेको दावी >> सहकारी ठगी प्रकरणको कार्यदलको वैठक बस्दै >> आजको मौसमः लुम्बिनीसहित तीन प्रदेशमा चट्याङसहित वर्षा >> आज रुपन्देहीका बोर्डिङ स्कूलहरुमा शोक विदा >> संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> मासु साक्षरताः आजको आवश्यकता >> खाली हुँदै राम्चे गाउँ >> प्रवक्ताहरूको भूमिका स्पष्ट गर >> लुम्बिनी प्रदेशको आर्थिक योजनाका चुनौति >> लहरे नाँच बचाउँदै महिला >> वन ऐनले थलिदै सरकारी योजना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को

प्यूठान पूर्ण भर्ना नगर

१४ श्रावण २०७५, सोमबार
१४ श्रावण २०७५, सोमबार

प्यूठान नगरपालिकालाई पूर्ण भर्ना नगरको रुपमा घोषणा गरिएको छ । प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोख्रेलको उपस्थितीमा नगरलाई पूर्ण भर्ना नगर घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै प्रदेश पाँचका मूख्यमन्त्री शंकर पोख्रेलले प्यूठानी भूमीमा प्रशस्त संभावना भएको औल्याएका छन् । प्यूठानका धेरै भूभागमा आफू पुगेको विगत सम्झदै उनले यहाँको हरेक क्षेत्रमा संभावना भएको बताए । आइतवार विजुवारमा आयोजित आधारभूत तहका विद्यार्थी पूर्ण भर्ना घोषणा कार्यक्रमलाई सम्वोधन गर्दै पोखे्रेलले संभावना केलाउँदै भने,‘प्यूठानको माटोमा सुन पनि फलाउन सकिन्छ भन्ने सोँचले मेहनत गरौँ ।’

जिल्लाको उर्वर झिमरुकको कृषिभूमीलाई व्यवसायिक र आधुनिकीकरण गरी खेती गर्न उनले जोड दिए । ‘जग्गा नहुनेले चिन्ता नगर्नुस्’,पोख्रेलले भने,‘सोँच र लगानी हुनुप¥यो जग्गाको सरकारले व्यवस्था मिलाउछ ।’ व्यवसायिक किसानलाई हौसला प्रदान गर्नेगरी प्रदेश सरकारले करारखेतीको योजना अघि सारेको समेत उनले जानकारी गराए । यूवाहरु दिनप्रतिदिन वैदेशिक रोजगारमा पुगेको बताउँदै उनले दश जनशक्ति स्वदेशमै टिक्ने खालको वातावरण राज्यले गर्ने उल्लेख गरे ।

चालु शैक्षिक शत्रमा आधारभूत तहका सवै बालवालिकाहरु विद्यालय भर्ना भएपछि प्यूठान नगरपालिकालाई पूर्ण भर्ना घोषणा गरिएको हो । घोषणा सभालाई सम्वोधन गर्दै मुख्यमन्त्री पोख्रेलले समृद्धिको ढोका खोल्ने पहिलो खुड्किला शिक्षा नै भएको बताए । ‘बालवालिकाहरुलाई विद्यालयमा टिकाउने खालको वातावरण बनाउनुपर्छ’,उनले भने,‘भर्नाभन्दा ठूलो चुनौती टिकाउने हो ।’ पहाडी जिल्ला भएरपनि प्यूठान शैक्षिक क्षेत्रमा अगाडी देखिएकाले उनले खुसी व्यक्त गरे । शैक्षिक क्षेत्रमा सरकारले प्रदेशलाई धेरै अधिकार दिएको उनले जानकारी गराए । पोख्रेलले अवको राजनीति समाज बदल्ने खालको हुनुपर्नेमा जोड समेत दिए ।

पाँचदेखि १२ वर्ष उमेर समूहका सवै बालवालिकाहरु विद्यालय भर्ना भइसकेको नगरपालिकाले जनाएको छ । विद्यार्थीलाई भर्ना गराउने, विद्यालयमा टिकाउने, सिकाउने र बिकाउने खालको वातावरण बनाउनतर्फ शिक्षा विभागका उपसचिव नरहरी अर्यालले जोड दिए । उनका अनुसार आधारभूत तहका बालवालिका पूर्ण भर्ना घोषणा गर्ने स्थानीय तहमध्ये प्यूठान नगरपालिका तेस्रोमा पर्छ । यसअघि बर्दियाको बारवर्दिया नगरपालिका र सप्तरीको सुरुंगा नगरपालिका घोषणा भइसकेको अर्यालले जानकारी दिए ।

सामुदायिक र संस्थागत गरी प्यूठान नगरक्षेत्रमा रहेका ६४ वटा विद्यालय र ६९ वटा बालविकास केन्द्रमा आधारभूत तहका बालवालिकाहरु भर्ना भएको नगरप्रमुख अर्जुन कुमार कक्षपतीले जानकारी गराएका छन् । एकदेखि आठ कक्षासम्म नौ हजार सात सय ११ जना बालवालिकाहरु विद्यालय भर्ना भएका छन् । आधारभूत तहमा नगरपालिकाको औषत सिकाई उपलव्धी ६० प्रतिशत रहेको छ । जिल्लाभर अझैपनि आठ प्रतिशत बालवालिकाहरु विद्यालयको पहुँच बाहिर रहेको सरोकारवाला निकायले जानकारी दिए । जिल्ला सम्वन्य समितिका प्रमुखका केशवराज आचार्यले समग्र प्यूठानको विकास निर्माण सम्वन्धी मागपत्र मुख्यमन्त्री पोख्रेललाई बुझाएका छन् । कालिका विकास केन्द्र नेपाल, सेभ द चिल्डे«नको सहयोगमा नगरपालिकाले घोषणा कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा नगरक्षेत्रमा रहेका विभिन्न कला, संस्कृतिहरु प्रदर्शन गरिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?