ट्रेंडिंग:

>> सौर्य एयरलाइन्सको विमान दुर्घटना : १७ जनाको शव आफन्तले बुझे >> भेरी अस्पतालको १३४ औं वार्षिकोत्सव >> पेरिस ओलम्पिकमा नेपालका स्यान्टु र प्रिन्स आज खेल्दै >> अष्ट्रेलियामा रहेका महेन्द्र चौधरीद्वारा मन्दिरलाई सहयोग >> गण्डकीमा विदेशी पर्यटकको औसत बसाई घट्यो, समस्या समाधान गर्न ध्यानाकर्षण >> प्रतियोगिताको पहिलो पदक काजकिस्तानलाई, चीनलाई पहिलो स्वर्ण >> मैत्रीपुर्ण खेलमा ईक्यान रुपन्देही विजयी >> सिने क्षेत्रको प्रमुख गन्तब्य बन्न सफल नेपालगन्जको सिने रोयल >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १३९ जनाको मृत्यु >> पूर्वप्रधानमन्त्री माधव नेपालले गरे चलचित्र नमेटिने घाउको आफ्नो दृश्यको डबिङ >> ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ? >> किन बढ्दै छ आइभिएफ ? >> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ?

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, सिद्धार्थनगर–१ को अधिवेशन

९ जेष्ठ २०८१, बुधबार
९ जेष्ठ २०८१, बुधबार

भैरहवा, ९ जेठ ।

नेपाली कांग्रेसको भातृ संघ नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ को अधिवेशन मंगलबार सम्पन्न भएको छ ।

कांग्रेस वडा कार्यसमिति सिद्धार्थनगर–१, बेलहियाको आयोजनामा भएको अधिवेशनले नन्द कुमार रानाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ सिद्धार्थनगर–१ को उपाध्यक्षमा तेजेन्द्र गुरुङ्ग, सुकमाया थापा, सचिवमा शर्मिला गुरुङ्ग, पंकज उदास, सह–सचिवमा सारिका थापा गुरुङ्ग, निर्मल गुरुङ्ग र कोषाध्यक्षमा रचना गुरुङ्ग रहेका छन् । त्यस्तै सदस्यहरुमा गोपाल राना, मंगल प्रधान, राम गुरुङ्ग, मन कुमारी गुरुङ्ग र पदम पुन रहेका छन् ।

कार्यक्रममा कांग्रेस क्षेत्र नम्बर ३ रुपन्देहीका सभापति सुशील गुरुङ्गले मुलुकमा भएका प्रत्येक लोकतान्त्रिक आन्दोलनमा आदिवासी जनजातिहरुको महत्वपूर्ण योगदान रहेको बताए । उनले भाषा, धर्म, संस्कृति, भेषभुषा, रहनसहनलगायतमा सम्पन्न आदिवासी जनजातिहरु अबका आउँदा सन्ततिहरुलाई शिक्षामा अग्रसर र प्रेरित गर्न सके मात्र जनजातिहरुको इतिहासलाई संरक्षण तथा संवद्र्धन गर्न सकिने बताए ।

नेपाली कांग्रेसका महासमिति सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, पार्टीका सिद्धार्थनगर सभापति कोशिष बहादुर खड्का, आदिवासी जनजाति महासंघ रुपन्देहीका कार्यवाहक अध्यक्ष जितमान गुरुङ्ग, कांग्रेस सिद्धार्थनगर–१ का सभापति मोहन सिंह शाही, कांग्रेस रुपन्देही–३ (क) का कोषाध्यक्ष दिपक कुँवर, समाजसेवी डा.शान्त कुमार शर्मा, युवा नेता राकेश गुरुङ्ग, कांग्रेस सिद्धार्थनगर–१ का उपसभापति सुमन शर्मा, वडा सचिव माधव शर्मा लगायतले धारणा राखेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?