ट्रेंडिंग:

>> कपिलवस्तु एमाले अधिवेशन : नेताको समर्थन पाएका शर्मालाई हराउँदै विजयी बने बाबुराम >> बाँकेको राप्तीसोनारी –१ मा झाडापखाला फैलियो , २६ जना बिरामी  >> कतारबाट आएका व्यक्ति अवैध सुनसहित विमानस्थलबाट पक्राउ >> बुटवलमा २ सय मिलियन अमेरिकी डलरको पोल्ट्री उद्योग : अमेरिकी राजदूत >> मानिसलाई शारिरीक र मानसिक दुबै रुपमा स्वस्थ्य रहन जरुरी छ । —नगरप्रमुख खाँड >> सातु र सर्वत वितरण गरेर नेवाः सेवा समितिले मनायो अक्षय तृतीया >> सैडियार माविमा नैतिक सजायँको पढाई सुरु >> रूपन्देहीका समीर र मिलन सुन तस्करीमा संलग्न, ९८ लाख सहित पक्राउ >> सुनको भाउ एकै दिन दुई हजार तीन सय रुपैयाँले बढ्यो >> गृहमन्त्रीमाथि संसदीय छानवीन समिति गठनको माग कायमै : कांग्रेस >> नवलपरासीमा हुण्डाई गाडीको उत्पादन शुरु >> गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय >> कालिगण्डकीमा शव फेला >> बुटवलका २ व्यक्ति करोड रुपियाँसहित काठमाडौंमा पक्राउ, सुन कारोबारमा संलग्नताको आशंका >> कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेशी आज >> वन्यजन्तु तस्कर कुञ्जोक छिरिङ तामाङ सम्पत्ति शुद्धीकरणमा पनि दोषी ठहर >> कपिलवस्तु एमालेको नेतृत्व चुन्न  आज मतदान >> नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर >> सुर्यपुरा बहुमुखी क्याम्पसमा तिलक रिजालको प्यानल विजयी >> सिद्धार्थनगरको न्यायिक समितिः मेलमिलापबाटै विवाद निरुपण >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> तीन दिने पूजाविधि प्रशिक्षण सम्पन्न >> आजबाट संसदको बजेट अधिवेशन >> लाईसेन्स छानबिनमा ढिलाई नहोस् >> अक्षय तृतीयाको दान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> इज्जत र सम्पत्ति लुटिएको पीडामा भैरहवा–५३ ! >> न्यु होराईजन माबिलाई उपाधि >> कोसीका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ >> बुटवलमा अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु >> युवा संघको ३५ औँ स्थापना दिवसका अवसरमा भेली पानी वितरण >> रुपन्देही ईभेन्ट्स ब्यवसायीको क्यालेन्डर बिमोचन >> कोशीको मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त >> साउदी हज यात्रामा कडाई, अढाई लाख जरिवाना >> निजी क्षेत्रको मनोबल उच्च बनाउने वजेट आउंछ : अर्थमन्त्री >> नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन सबै पुल आउँदाे कात्तिकसम्ममा सञ्चालन गर्ने तयारी >> ५२ सांसदको हस्ताक्षरसहित कोशीको मुख्यमन्त्रीमा कार्कीको दावी पेश >> रोहिणीबाट जाँदै गर्दा श्रीप्रसादले भने–गैंडहवामा पनि थप उर्जाका साथ काम गर्छु >> बुटवलको बैदवार फार्मेसीका सञ्चालक पक्राउ (भिडियोसहित) >> रेडक्रस दिवसमा अभिमुखीकरण >> तीर्खा लाग्यो ? अब कोल्ड ड्रिंक्सको साटो बोतलको मही ! >> काफल बेच्न भ्याई नभ्याई >> कांग्रेस संसदीय दलको बैठक आज बस्दै >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> कोशीमा २ दिनभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान >> चुच्चे नक्साभित्र भारतको गिद्दे नजर >> राष्ट्रिय अर्थतन्त्र निर्माणका चुनौति >> खानेपानी बोक्न दिनभर एक जना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> घुम्ती शिविरबाट न्याय

राइनो संरक्षण गोल्डकपको उपाधि च्यासललाई

३० कार्तिक २०७५, शुक्रबार
३० कार्तिक २०७५, शुक्रबार

कोल्हुवामा सम्पन्न राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि च्यासल युथ क्लबले कब्जा गरेको छ । बिहीबार भएको फाइनल प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई ट्राईब्रेकरमा ५÷३ गोल अन्तरले पराजित गर्दै च्यासलले उपाधी कब्जा गरेको हो । खेलको १० औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै नेपाल पुलिसले अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो ।

पहिलो हाफकै १६ औं मिनेटमा च्यासलले बराबरी गोल फर्कायो । फेरि २१ औं मिनेटमा पुलिसले अर्को गोल गर्दै पहिलो हाफमै २-१ को अग्रता लिएको थियो । तर दोस्रो हाफमा च्यासलले बराबरी गोल फर्कायो । निर्धारित ९० मिनेटसम्म दुबै टिमबाट २-२ गोलको बराबरी भयो र थप गरिएको १४ मिनेटमा पनि दुबै तर्फबाट गोल हुन नसकेपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । पेनाल्टी शुट आउटमा च्यासलका पाँचै खेलाडीले गोल गरे भने पुलिसका दिनेश राजबंशीको प्रहार गोलपोस्टको बारमा लागेर फर्किएको थियो ।

जितसङ्गै च्यासलले ४ लाख ९९ हजार ५ सय ५५ नगद सहित म्याच मनि रु. १ लाख शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो भएको नेपाल पुलिस क्लबले नगद रु. २ लाख ५५ हजार ५ सय ५५ रूपैयाँ सहित म्याचमनि रु.१ लाखमा चित्त बुझाएको छ । प्रतियोगिताको म्यान अफ दि सिरिज भएका च्यासलका गोल रक्षक दिनेश थापा मगरले १० हजार नगद पुरस्कार प्राप्त गरे । च्यासल १५ बर्ष अघिदेखी सुरु भएको राईनो गोल्डकप फुटबल प्रतियोगितामा पहिलो पटक सहभागी भएको टिम हो ।

कार्तिक १५ गतेदेखि सुरु भएको प्रतियोगितामा बिभागिय २ टिमसहित ए डिभिजन क्लब गरि १२ टिमको सहभागिता रहेको थियो । हरेक बर्ष एक सिङ्गे गैडा संरक्षणका लागी नवलपुरको मध्यविन्दु नगरपालिका २ कोल्हुवामा चितवन राष्ट्रिय निकुञ्ज नन्दभाउजू मध्यवर्ती उपभोक्ता समितिद्वारा प्रतियोगिता आयोजना हँुदै आएको छ ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np