ट्रेंडिंग:

>> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

सैडियार माविमा नैतिक सजायँको पढाई सुरु

२८ बैशाख २०८१, शुक्रबार
२८ बैशाख २०८१, शुक्रबार

लमही, २८ वैशाख ।

दाङको एक विद्यालयमा केही वर्षदेखि बन्द नैतिक सजायँको पढाइ सुरु भएको छ । घोराही– ७ स्थित माध्यमिक विद्यालय सौडियारमा विगतका वर्षहरूमा, नैतिक सजायँको अध्ययन रोकिएको थियो ।

बैठकमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशानाजु भट्टराई र विद्यालयका पूर्व अध्यक्ष भीमप्रकाश खड्काको सहभागिता रहेको र विद्यार्थीलाई नैतिक, चरित्रवान र अनुशासित बनाउन विद्यालयमा नैतिक पाठ पढाउने निर्णय गरेको थियो ।

शिक्षक अभिभावक संघका अध्यक्ष लोकबहादुर कँवरले नैतिक दण्डको शिक्षासँगै विद्यालयले लिने विभिन्न आवधिक परीक्षाको नतिजा पनि आन्तरिक मूल्याङ्कन गरी सार्वजनिक गर्ने निर्णय भएको बताए । “बालबालिकालाई नैतिक दण्डको व्यवस्था नहुँदा मानवीय सेवामा पनि कमजोर बन्दै गएको खण्डमा सानैदेखि नैतिक दण्ड सिकाउन थालेपछि विद्यार्थीलाई नैतिकता र शिक्षामा टेवा पुग्ने विश्वासमा शिक्षा मन्त्रालयले यस्तो निर्णय गरेको हो”–उनले भने ।

त्यसैगरी बैठकमा शिक्षक अभिभावक संघका अध्यक्ष कँवरले विद्यालयमा अध्ययनरत विद्यार्थीको लेखन सीप विकास गर्ने उद्देश्यले मासिक परीक्षा सञ्चालन गर्ने र सञ्चालन गर्न अभिभावकबाट थोरै सहयोग शुल्क लिने बताए । परीक्षाहरूम उनले विद्यार्थीको शैक्षिक सुधारका लागि यो कदम चालेको बताउँदै मासिक परीक्षा सकिएपछि विद्यार्थीले केही पढ्न आउने र उत्तरपुस्तिका लेख्ने हो भने विद्यार्थीको मनबाट कम डर हट्ने विश्वास रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?