© २०२३
विश्वमत्स्य दिवसः दानव नदीमा ५० हजार भुरा छाडीयो
बुटवल, ६ मंसिर – विश्व मत्स्य दिवसको अवसरमा रूपन्देहीको सियारीमा रहेको दावन नदीमा ५० हजार माछाका भुरा छाडीएको छ । २१ नोभेम्बर विश्वभर मत्स्य दिवस मनाईन्छ । रूपन्देहीमा पशुपंक्षी तथा मत्स्य विकास निदेशनालय...