ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

राजस्व संकलनमा प्रदेश सरकार फेल

४ जेष्ठ २०८१, शुक्रबार
४ जेष्ठ २०८१, शुक्रबार

लमही, ४ जेठ । आर्थिक बर्ष २०८०/०८१ को आर्थिक राजस्व संकलनमा लुम्बिनी प्रदेश सरकार फेल भएको छ । आन्तरिक राजस्व सकलनमा प्रदेश सरकार फेल भएको आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायणले बताए । उनले सबै भन्दा बढी राजस्व संकलन गर्न सकिने वन र नदिजन्य पदार्थ भए पनि उपयोगको सवालमा केही नितिगत समस्या, अस्थिर राजनीति, अस्थिर सरकार, वातावरण ऐन कार्यविधिमा भएको समस्या लगायत प्राकृतिक सम्पदाहरूको ब्यबस्थापनमा जटिलता आएको बताए । उनले लुम्बिनी प्रदेशको मुख्य आम्दानीको स्रोत प्राकृतिक स्रोत वन, नदीजन्य पदार्थ भएपनि उपभोग गर्ने सम्बन्धमा बनाएको ऐन बाधक बनेकोले उपभोग गर्न नसक्दा राजस्वले फेल खाएको आचार्यले बताए ।

प्रदेश सरकारले आर्थिक बर्ष २०८०/०८१ मा अनुमानित १ अर्ब ८० खर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १० महिना अर्थात् २०८१/१/३० गते सम्म जम्मा १४ करोड राजस्व संकलन भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव राम बहादुर केसीले बताए । जुन कुल राजस्वको २४ प्रतिशत हो । उनले परिसूचक, आर्थिक प्रगति सन्तोषजनक नभएको संघ र प्रदेशको राजस्वको स्रोतमा संकुचन आएकोले आगामी आर्थिक बर्षका लागि खुम्चिएर बजेट बनाउन बाध्य भएको बताए ।

हुनत प्रदेश सरकार खर्चमा पनि कमजोर देखिएको छ । पछिल्लो १० महिनामा ४० प्रतिशत मात्रै विकासे बजेट खर्च भएको छ । आर्थिक बर्ष २०८१/०८२ को कुल ४० अर्ब ४८ खर्ब बजेट मध्ये १६ अर्ब १९ खर्ब खर्च भएको आर्थिक मन्त्रालयका सचिव केसीले बताए । आर्थिक बर्ष सकिन २ महिना बाँकी अबधिमा करिब ७० देखि ८०“प्रतिशत विकासे बजेट खर्च हुनु पथ्र्याे । तर, त्यसो हुन सकेन । पुँजीगत बजेट खर्च नहुँदा त्यसले विकास निर्माणमा प्रत्यक्ष रूपमा असर पारेको पाइन्छ । उता आर्थिक मामिला तथा योजना मन्त्री आचार्यले भने खर्चको दायरा अबको २ महिनामा दोब्बर हुने बताए । उनले गत बर्ष असार ३ गते मात्र एकै दिन ३ अर्ब भुक्तानी भएको बताउँदै यस आर्थिक बर्षमा ठूल्ठूला योजनाको भुक्तानी दिन बाँकी रहेको बताए ।

आर्थिक बर्ष २०८०/०८० मा प्रदेश सरकारले अनुमानित ४० अर्ब ४५ खर्बको बजेट ल्याए पनि अन्त्यमा राजस्व सकलनमा संकुचन संघवबाट प्राप्त अनुदानमा कटौतीबाट जम्मा २१ अर्ब ७० खर्ब बजेटमा खुम्चिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?