© २०२३
भैरहवा महोत्सवमा किसानको गुनासोः कृषि क्षेत्रको विकासमा राज्यले ध्यान दिएन
भैरहवा, १४ मंसिर । कृषि क्षेत्रमा समस्यै–समस्या रहेको एक कार्यक्रमका सहभागीहरुले गुनासो गरेका छन् । चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही)ले सिद्धार्थनगर–८ स्थित अञ्चलपुर (छैठौं लुम्बिनी प्रादेशिक महोत्सवस्थल)...