ट्रेंडिंग:

>> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै

सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन

२३ बैशाख २०८१, आईतवार
२३ बैशाख २०८१, आईतवार

गैंडहवा, २३ वैशाख ।

रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. ६ मा सञ्चालित सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

कार्यक्रममा गैंडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले सुर्यपुरा बहुमुखी क्याम्पस गौरवको योजना भएकोले असार मसान्तसम्म नयाँ भवनमा पढाइ सुरुवात हुने बताए । उनले अहिलेको अवस्थामा सुर्यपुरा बहुमुखी क्याम्पस यो क्षेत्रको आवश्यकता रहेको बताउँदै यस क्षेत्रमा सबैले सहयोग गरेर क्याम्पस सञ्चालनमा सहयोग गर्नुपर्ने बताए । यस्तै कार्यक्रममा सुर्यपुरा क्याम्पस प्रमुख कैलाश यादवले क्याम्पसका गतिविधिबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक सुर्यपुरा साखा प्रमुख दिनेश चौधरी, क्याम्पस सभासद निर्माण समिति संयोजक तिलक रिजाल, क्याम्पसका पुर्व अध्यक्ष, बलदेव लोध, क्याम्पस संस्थापक अध्यक्ष टिकाराम शर्मा, मोरध्वज सिंह महन्त, पालिका उपाध्यक्ष माधुरी जैसवाल, विद्यालयका प्राध्यापक चुरामणि पौडेल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिले अहिलेको अवस्थामा क्याम्पस सन्चालन गर्नुपर्ने बाध्यता आएको र गैडहवा लगायत छिमेकी पालिकाका विद्यार्थीलाई अध्ययन गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए । कार्यक्रममा प्राध्यापक तथा कर्मचारीहरुलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?