© २०२३
उपाधिका लागि रोयल शंकरनगर र लुम्बिनी कासाई भिड्ने
रूपन्देहीमा जारी दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधिका लागि रोयल शंकरनगर र लुम्बिनी कासाई ग्लाडियटर्स भिड्ने भएको छ । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा शुक्रबार भएको पहिलो सेमीफाईनलमा रोयल...