ट्रेंडिंग:

>> सुनको भाउ एकै दिन दुई हजार तीन सय रुपैयाँले बढ्यो >> गृहमन्त्रीमाथि संसदीय छानवीन समिति गठनको माग कायमै : कांग्रेस >> नवलपरासीमा हुण्डाई गाडीको उत्पादन शुरु >> गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय >> कालिगण्डकीमा शव फेला >> बुटवलका २ व्यक्ति करोड रुपियाँसहित काठमाडौंमा पक्राउ, सुन कारोबारमा संलग्नताको आशंका >> कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेशी आज >> वन्यजन्तु तस्कर कुञ्जोक छिरिङ तामाङ सम्पत्ति शुद्धीकरणमा पनि दोषी ठहर >> कपिलवस्तु एमालेको नेतृत्व चुन्न  आज मतदान >> नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर >> सुर्यपुरा बहुमुखी क्याम्पसमा तिलक रिजालको प्यानल विजयी >> सिद्धार्थनगरको न्यायिक समितिः मेलमिलापबाटै विवाद निरुपण >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> तीन दिने पूजाविधि प्रशिक्षण सम्पन्न >> आजबाट संसदको बजेट अधिवेशन >> लाईसेन्स छानबिनमा ढिलाई नहोस् >> अक्षय तृतीयाको दान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> इज्जत र सम्पत्ति लुटिएको पीडामा भैरहवा–५३ ! >> न्यु होराईजन माबिलाई उपाधि >> कोसीका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ >> बुटवलमा अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु >> युवा संघको ३५ औँ स्थापना दिवसका अवसरमा भेली पानी वितरण >> रुपन्देही ईभेन्ट्स ब्यवसायीको क्यालेन्डर बिमोचन >> कोशीको मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त >> साउदी हज यात्रामा कडाई, अढाई लाख जरिवाना >> निजी क्षेत्रको मनोबल उच्च बनाउने वजेट आउंछ : अर्थमन्त्री >> नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन सबै पुल आउँदाे कात्तिकसम्ममा सञ्चालन गर्ने तयारी >> ५२ सांसदको हस्ताक्षरसहित कोशीको मुख्यमन्त्रीमा कार्कीको दावी पेश >> रोहिणीबाट जाँदै गर्दा श्रीप्रसादले भने–गैंडहवामा पनि थप उर्जाका साथ काम गर्छु >> बुटवलको बैदवार फार्मेसीका सञ्चालक पक्राउ (भिडियोसहित) >> रेडक्रस दिवसमा अभिमुखीकरण >> तीर्खा लाग्यो ? अब कोल्ड ड्रिंक्सको साटो बोतलको मही ! >> काफल बेच्न भ्याई नभ्याई >> कांग्रेस संसदीय दलको बैठक आज बस्दै >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> कोशीमा २ दिनभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान >> चुच्चे नक्साभित्र भारतको गिद्दे नजर >> राष्ट्रिय अर्थतन्त्र निर्माणका चुनौति >> खानेपानी बोक्न दिनभर एक जना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> घुम्ती शिविरबाट न्याय >> गृहसचिवले गरे विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन >> वार्षिक ८० लाखको तरकारी र फलफुल बेच्दै देवदह ग्रीन एग्रो >> न्यु होराईजन र बुद्ध पब्लिक फाईनलमा >> सन्दिपलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन >> स्वार्थी व्यक्तिका कारण पार्टीलाई क्षति पुग्यो, अव गुट बनाउने छुट कसैलाई छैनः केपी ओली >> स्वर्ण पदक विजेता बास्केटबल टिमलाई लुम्बिनी प्रदेशबाट ५१ हजार सहयोग >> वनमा आगो : वन्यजन्तु घरमा >> घातक रोग लागेकाबाहेक देशभरका शिक्षकहरूको काज सरुवा फिर्ता हुने

आजबाट दोस्रो तिलोत्तमा प्रिमियर लिग क्रिकेट

१ मंसिर २०७५, शनिबार
१ मंसिर २०७५, शनिबार

दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगिता शनिबारबाट शुरु हुँदै छ । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेल रोयल शंकरनगर र रोयल च्यालेन्जर भैरहवाको बीचमा हुने छ । यसैगरि दिउँसो हुने दोस्रो खेलमा नुसी वरिर्यस र मणिग्राम किङ्गले प्रतिस्प्रर्धा गर्ने छन् । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लबको खेल मैदानमा आयोजना हुने प्रतियोगिताको सबै तयारी पुरा भएको छ ।

प्रतियोगिताको आवश्यक खेलमैदानका साथै पिचको मर्मत, मञ्च निर्माण लगायतको सबै कामहरू पुरा भएको हो । प्रतियोगिताले जिल्लास्तरमा रहेका खेलाडीहरूको क्षमता विकास गर्दै राष्ट्रिय खेलाडीहरूसँग खेलअनुभव साटासाट गर्ने अवसरका साथै खेलाडीहरूलाई समेत प्लटफर्म मिल्ने तिलोत्तमा क्रिकेट बिकास समितिका अध्यक्ष अच्युतराज ढुंगानाको दाबी छ । प्रतियोगिताको बिजेताले ट्रफिसहित नगद ३ लाख, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपबिजेताले ट्रफिसहित नगद १ लाख ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
आठ टिमलाई दुई समुहमा बिभाजन गरेर पहिलो चरणका खेलहरू खेलाईने छ । जसमा अक्सनबाट खरीद भएका १ सय १२ खेलाडीहरू एक महिनादेखि आन्तरिक अभ्यास थालेका छन । अक्सनमा रोयल शंकरनगरले खेलाडीमा सबैभन्दा बढी रकम खर्च गरेको छ । रोयलले १ लाख ३५ हजार ५ सय खर्चेर सन्दिप सुनार, शुसान भारी, फैजल खानसहितको चर्चित खेलाडीहरूलाइ आफ्नो टिममा पार्न सफल भएको छ । ज्ञानोदय गोल्ड्सले १ लाख ३१ हजार खर्चेर टिममा सन्तोष क्षेत्री, देबेन्द्र सोमरे, निर्मल थापा, राहुल बिके सहितको खेलाडी टिममा पारेको छ । मणिग्राम किङ्सले कृष्ण कार्की, लाल बहादुर अधिकारी सहितको टिमका लागी १ लाख २८ हजार खर्च गरेको छ भने समान रकम खर्चेको रोयल च्यालेजरले एक्लख अहमद, प्रकाश केसीसहित खेलाडी आफ्नो टिममा पार्न सफल भएको छ ।

कुशल भुर्तेल नुसि वारियर्समा परेका छन भने सौरब खनाल र सहव आलमलाइ बुटवल डाइनामाइटले आफनो टिममा पार्न सफल भएको छ । लुम्बिनी कासाइले महेश मिश्रा, कुसल मल्ल लगायतका खेलाडीसहित टिम निर्माण गरेको छ । निश्चल चौधरी, अनिल खरेल र बिक्रम भुषाललाई एसआरएनएससिए टाइगर्सले आफ्नो टिममा पारेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?