ट्रेंडिंग:

>> तीर्खा लाग्यो ? अब कोक–फेन्टाको साटो बोतलको मही ! >> काफल बेच्न भ्याई नभ्याई >> कांग्रेस संसदीय दलको बैठक आज बस्दै >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> कोशीमा २ दिनभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान >> चुच्चे नक्साभित्र भारतको गिद्दे नजर >> राष्ट्रिय अर्थतन्त्र निर्माणका चुनौति >> खानेपानी बोक्न दिनभर एक जना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> घुम्ती शिविरबाट न्याय >> गृहसचिवले गरे विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन >> वार्षिक ८० लाखको तरकारी र फलफुल बेच्दै देवदह ग्रीन एग्रो >> न्यु होराईजन र बुद्ध पब्लिक फाईनलमा >> सन्दिपलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन >> स्वार्थी व्यक्तिका कारण पार्टीलाई क्षति पुग्यो, अव गुट बनाउने छुट कसैलाई छैनः केपी ओली >> स्वर्ण पदक विजेता बास्केटबल टिमलाई लुम्बिनी प्रदेशबाट ५१ हजार सहयोग >> वनमा आगो : वन्यजन्तु घरमा >> घातक रोग लागेकाबाहेक देशभरका शिक्षकहरूको काज सरुवा फिर्ता हुने >> नवनिर्वाचित सांसद सुहाङले गरे सपथग्रहण >> सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्- प्रधानमन्त्री >> पश्चिम नवलपरासीमा चट्याङ लागेर २९ वर्षीया महिलाको मृत्यु >> पार्टी विभाजनविरुद्ध जसपा नेपाल अदालत जाने >> ईमा एफसीलाई उपाधि >> निःशुल्क सीपः सीपसँगै जागिरको अवसर >> खडेरी पछिको बर्षाले किसान खुसी >> ‘जो सन्तानका लागि पलपल मर्न तयार हुन्छिन्’ >> विश्व रेडक्रस दिवस >> भ्रष्टाचार नियन्त्रण र सुशासनको सन्दर्भ >> आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन >> अस्ताय प्राज्ञिक व्यक्तित्व भट्टराई >> ‘कप्तानकी आमा’ >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> पशु कल्याण मापदण्ड लागु गरे उत्पादन वृद्धि हुने >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध >> सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो >> सभामुख – प्रमुख दल नेता वैठक निश्कर्षविहीन >> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की >> न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा >> सहकारी ठगीमा रवि लामिछाने केन्द्रित समिति अस्वीकार्य : रास्वपा >> एमाले सल्यानको समीक्षा, आगामी कार्यदिशा र शुद्धीकरण तथा सुदृढीकरण अभियान >> भारतमा तेस्रो चरणको मतदान >> जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रकृया शुरु >> नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई >> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै

उद्योग व्यापार संघको रक्तदानमा ४० पोइन्ट रगत संकलन

१५ बैशाख २०८१, शनिबार
१५ बैशाख २०८१, शनिबार

बुटवल,१५ बैशाख ।   उद्योग ब्यापार संघ बुटवलले आठौं रक्तदान कार्यक्रम गरेको छ । कालिकानगरस्थित संघको सचिवालयमा संघले आठौं पटक रक्तदान गरेको हो । कार्यक्रममा बोल्दै नेपाल उद्योग ब्यापार महासंघका केन्द्रीय सदस्य पुष्पराज ढकालले व्यवसायिक हक हितका अलावा संघले सामाजिक क्षेत्रमा समेत अग्रणी भूमिका खेल्नुपर्ने सुझाव दिए ।

संघका अध्यक्ष विष्णुप्रसाद पाण्डेले संघले सामाजिक उत्तरदायित्वलाई सधैं प्राथमिकतामा राखेर कार्यक्रमहरु गर्दै आएको चर्चा गर्दै रगतको अभावमा कसैको ज्यान नजाओस् भनेर मानवीय सेवा भावले रक्तदान गरिएको बताए । अध्यक्ष पाण्डेले स्थानीय सरकारसंग सहकार्य गरेर सरसफाई, बृक्षरोपण लगायतका कामहरु पनि नियमितरुपमा गर्दै आएको बताए । कार्यक्रममा संघको कार्यसमितिका पदाधिकारी, सदस्य,सल्लाहकार र शुभेच्छुक समेत गरी ४० जनाले रक्तदान गरेका कार्यक्रम संयोजक विजय आचार्यले बताए ।

चौराहा हस्पिटल प्रालि र माया शुभ किराना पसलले आर्थिक तथा जिन्सी सहयोग गरेको रक्तदानमा रक्त सञ्चार सेवा केन्द्र बुटवलले प्राविधिक सहयोग गरेको थियो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थी,उद्योग उपाध्यक्ष पदम जीसी, बाणिज्य उपाध्यक्ष केशव श्रीस,महासचिव यमलाल मरासिनी,सचिव कोशलराज भण्डारी, कोषाध्यक्ष नम्रता थापा,सहकोषाध्यक्ष अर्जुन गिरी लगायतले बोल्दै मानवीय सेवा र समाजिक काममा संघ सधैं अग्रणी भूमिकामा रहनुपर्नेमा जोड दिए । संघले यसअघि बुटवल देवीनगरमा गरेको चौथो औद्योगिक ब्यापार मेलामा स्टल नै राखेर ८१३ जनालाई रक्तदान गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?