ट्रेंडिंग:

>> सुर्खेत विमानस्थलको धावनमार्गमा पानी निस्किएपछि बन्द >> उपाधिका लागि न्यू होराईजन र कान्ति माबि भिड्ने >> एमालेका गण्डकी प्रदेश सदस्य छन्त्यालसहित १३ जना माओवादी केन्द्रमा प्रवेश >> दिगो पर्यटन सहकारीको ऋण नतिरेपछि कृष्ण कुमार अर्याल पक्राउ >> निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’ हटाउन मुख्यसचिवसहित सचिवहरूको माग >> सार्वजनिक लेखा समितिमा सभापति पोखरेल र सदस्य मोदीबीच भनाभन >> राजतन्त्र पक्षधरलाई दिइएको छुटलाई कमजोरी नठान्नू : मन्त्री गुरुङ >> रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा वकिलको बहस सकियो >> पतञ्जली जग्गा प्रकरणको प्रतिवेदन अख्तियारमा सिफारिस >> सभापति देउवाले कांग्रेस नेताहरूसँग छलफल गर्ने >> सिल्क रोड फोरमले नेपाललाई आर्थिक रूपमा सशक्त बनाउन सक्ने: तिमिल्सिना >> ‘अब कोही बेपत्ता छैनन्, सबै शहीद भइसके’ – प्रचण्ड >> भारतमा आँधीहुरीको कहरः उत्तर प्रदेशमा १४ जनाको ज्यान गयो >> सुनको मूल्य १ हजार ७ सय रुपैयाँले वृद्धि >> रवि लामिछानेको रिहाइ माग गर्दै सर्वोच्चमा दायर रिटमाथि आज सुनुवाइ >> कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा >> चिया पिउने यी सामान्य ५ तरिका नजान्दा स्वास्थ्यमा देखिनेछ समस्या >> जुनिचाँदे गाउँपालिकाको नक्कली छाप र रसिद सहित दुई युवा पक्राउ >> पाकिस्तान-अफगानिस्तान र चीन बिच बीआरआई याेजनामा त्रिपक्षीय सहमति >> सीजी मोटर्सद्वारा अभिनेत्री वर्षा राउत ‘आयन भी’ ब्रान्डको ‘एन्डोर्सर’ नियुक्त >> बोर्डिङ स्कुलमा निःशुल्क पढ्ने व्यवस्था >> खोला निकासी रोकिँदा निर्माण सामग्रीको अभाव >> लुम्बिनीको नीति तथा कार्यक्रममा जलवायुका मुद्दा >> जैविक विविधता संरक्षणमा ढिलाई नगरौं >> पाल्पालाई बेरुजुको साढे २० करोडको भारी >> बल्ल पुग्यो ज्यामिरेमा उज्यालो >> मानव तस्करको फन्दामा नाबालक >> बोलाएको बेला उपस्थित हुने गरी अख्तियारबाट छुटे सहसचिव भट्टराई >> चार वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा >> एक हप्तापछि पुग्यो तिलगाउँमा राहत, अझै पुगेन सरकार >> मायादेवीका ८ पशुपालकलाई भैसी बितरण >> गृहमन्त्रालयका सहसचिव भट्टराई अख्तियार नियन्त्रणमा >> ‘लोडसेडिङ’ सामाजिक सञ्जालमा फैलाइएको आधारहीन हल्ला हो। -उर्जामन्त्री खड्का >> निर्यातमा ऐतिहासिक छलाङ, १० महिनामै २ खर्ब १७ अर्ब पुग्यो >> त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा >> कराते खेलाडी शेर्पाले चुमिन सगरमाथाको शिखर >> बैजनाथ गाउँपालिकाको मूलगेटमा उपाध्यक्ष रोकायाले लगाइन् ताला >> शेयर बजार ७.९४ अङ्कले घट्यो, कारोबार रकम भने बढ्यो >> महिला तथा सामाजिक समितिको बैठकमा माइक प्रहार, सांसद र सभापतिबीच भनाभन >>  सिंहदरबारमा शिक्षा समिति बैठक सुरू >> काठमाडौँको गौशालामा यात्रुबाहक बस दुर्घटना, तीन घाइते >> बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ >> रुकुमपूर्वमा बाबुराम भट्टराईको सिंगो पार्टी माओवादी केन्द्रमा समाहित >> सिमराबाट उपचार गर्न काठमाडौँ ल्याउँदै गर्दा एक जना महिलाको विमानमै मृत्यु >> १ हजार र ५० रुपैयाँका नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय >> ४ लाखभन्दा बढी ठगी गर्ने ट्राभल्स सञ्चालक पक्राउ >> भैरवनाथ मन्दिर समिति गठन विरुद्ध उच्च अदालतद्वारा अन्तरिम आदेश >> दुध शुद्ध छ कि अशुद्ध छ ? भन्ने जान्न यो घरेलु तरिका अपनाउनुहोस् >> यतिसम्म बन्याे किर्तिपुर क्रिकेट रंगशाला (फाेटाेफिचर) >> स्वास्थ्यमा पहुँच बढाउन विश्वव्यापी सहकार्य आवश्यकः स्वास्थ्य मन्त्री

पर्यटन बुझाउने साईकल अभियन्ता दिवस गुरुङ्ग

७ मंसिर २०७५, शुक्रबार
७ मंसिर २०७५, शुक्रबार

‘देश घुमौं देश बुझौं’ नारासहित पोखराका एक युवक साईकलयात्राको क्रममा बुटवलमा आईपुगेका छन् । साइक्लिङ्गसंगै जनचेतना जगाउन पोखरा निवासी दिवस गुरुङ्ग ३७ औं दिनमा बुटवल आईपुगेका हुन् ।
नेपालका सात प्रदेशमा पुग्ने लक्ष्यसहित उनी प्रदेश १ बाट अभियान शुरुवात गरेका हुन् । प्रदेश नं. १, २ हुँदै तराईका जिल्लाहरू र प्रदेश ४ को विभिन्न ठाउँहरूमा भ्रमण सकि उनी बुटवलबाट पश्चिम लागेका छन् । नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका आजिवन सदस्य समेत रहेका उनी सामाजिक सचेतनाका साथै पर्यावरण जोगाउने अभियानलाई समेत यात्राको क्रममा ठाउँठाउँमा बुझाउँदै हिँडेका छन् ।
वन विज्ञान संस्था पोखरामा चौथो वर्षमा अध्ययनरत उनी पर्यावरण जोगाउने कुरा सबैले समयमा बुझ्न जरुरी रहेको बताउँछन । असोज २८ गतेबाट अभियान शुरु गरेका हुन् । मुख्य गरि अहिले यो अभियानमा पाँच वटा उद्देश्यहरू लिएर उनी भ्रमणमा हिँडेका छन् ।
सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० को प्रवद्र्धन, स्वस्थ्य वातावरण र पर्यटनमा साईकलको महŒव दर्शाउने, अटिजम सम्बन्धी जनचेतना फैलाउने, रक्तदानको महŒव प्रकाश पार्ने र जलबायु परिवर्तनको न्यूनीकरणका साथै जैविक विविधतालाई संरक्षण गर्ने विषयमा यात्राको क्रममा दश हजार बढिलाई जानकारी दिने लक्ष्य रहेको उनले बताए ।
प्रदेश नं. ४ का पर्यटकिय क्षेत्रहरूमा पुग्ने तथा अन्य प्रदेशको समेत नयाँ र लुकेको पर्यटकिय गन्तव्यलाई पहिचान गरेर सामाजिक संजालमार्फत प्रचारप्रसारमा सहयोग गर्ने उनले बताए ।
करिब ४० दिनमा यात्रा पुरा गर्ने लक्ष्य राखेका उनलाई विभिन्न सामाजिक संघसंस्थाहरूले आर्थिक सहयोग गरेको छ । उनी यसअघि टुर द लुम्बिनी, राईड टु सिन्धुली, टुर दी पोखरा लगायत विभिन्न अभियानमा सहभागी भैसकेका छन् ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?