ट्रेंडिंग:

>> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की >> न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा >> सहकारी ठगीमा रवि लामिछाने केन्द्रित समिति अस्वीकार्य : रास्वपा >> एमाले सल्यानको समीक्षा, आगामी कार्यदिशा र शुद्धीकरण तथा सुदृढीकरण अभियान >> भारतमा तेस्रो चरणको मतदान >> जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रकृया शुरु >> नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई >> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’ >> दल विभाजनको श्रृंखला कहिलेसम्म ? >> तराई पहाडको मिलन पुण्यभूमि दोभान >> पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग

भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान

१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार

बुटवल, १४ वैशाख ।

भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । तिलोत्तमामा आयोजना गरिएको कार्यक्रममा नयाँ बर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो । कार्यक्रममा समाजका अध्यक्ष सु.मेजर राजकुमार केसीले समाजले विभिन्न रचनात्मक कार्यक्रम गर्नुपर्नेमा जोड दिदै समाजलाई अझ बढी सक्रिय बनाएर लैजानुपर्नेमा जोड दिएका थिए । उनले सामाजिक क्षेत्रमा समेत समाजलाई सक्रिय बनाएर लैजानुपर्नेमा जोड दिदै सबैको साथ र सहयोगबाट सामाजिक क्षेत्रमा समेत काम गर्न सकिने बताएका थिए ।

कार्यक्रममा सल्लाहकार कुल बहादुर केसीले जन्मस्थान देखि कर्म स्थान सम्म जोडिएको कारण समाज जन्मथलोलाई स्मरण गर्नको लागि विभिन्न गतिविधि आवश्यक भएको बताएका थिए ।

यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष तथा सल्लाहकार विश्वास ढकालले समाज गठनबाट दुख सुखको सारथी बन्न सकिने बताउँदै कर्मथलोसंगै जन्मस्थानको पनि संरक्षण प्रवद्र्धनमा जोड दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा बरिष्ठ उपाध्यक्ष मन बहादुर थापा, सचिव नाम बहादुर केसी लगायतले आ आफ्नो भनाई राखेका थिए । कार्यक्रममा नयाँ बर्ष २०८१ को बार्षिक भित्ते पात्रो विमोचन गरिएको थियो । भित्तेपात्रो प्रकाशसनका लागि विश्वास ढकालको संयोजकत्वमा सागर केसी र बुद्धिसागर शर्मा सदस्य रहेको उप समिति गठन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np