ट्रेंडिंग:

>> कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बस्दै >> वडा नं. ३ लाई उजिरसिह वडा कप क्रिकेटको उपाधि >> चार प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना >> लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, सिद्धार्थनगर–१ को अधिवेशन >> सुरक्षण मुद्रण घोटालामा विकलसहित ४ जना दोषी ठहर, २ वर्ष कैद र २५ करोड जरिवाना >> च्याम्पियन टिमलाई ‘दाता’ को पीर >> गुलियो उखु, अमिलो मन >> जैविक विविधता संरक्षणमा ढिलाई नगरौं >> पोलियोबाट बालबालिका बचाउन आईपिभी खोप अभियान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधानमन्त्रीले लिएको विश्वासको मतमाथि सर्वोच्चले उठायो प्रश्न >> सिरोहियालाई पक्राउ गरिनु प्रतिशोधपूर्ण : पत्रकार महासंघ >> सातौ राष्ट्रिय भलिबल दिवसमा दिप प्रज्जवलन तथा शुभकामना >> सिरोहियाको पक्राउ प्रचण्डको ज्ञानेन्द्रपथ : बाबुराम >> राजपुर–५ का वडा अध्यक्ष विष्टमाथि साधुद्वारा त्रिशुल प्रहार >> गैँडाको खाग खरिदबिक्रीको आरोपमा नवलपुरका ५ सहित ६ जना पक्राउ >> एमाले दाङको १४औँ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीसहित सदस्यहरुले गरे शपथ ग्रहण >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ >> गृहमन्त्री लामिछानेलाई पदबाट मुक्त गर : वरिष्ठ पत्रकार घिमिरे >> पक्राउ पुर्जिविरुद्ध सिरोहिया सर्वोच्चमा,प्रहरी टोली कान्तिपुरको अफिसमा >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका नाममा पक्राउ पुर्जी जारी >> प्रतिनिधि सभाको बैठक जेठ ११ गते बस्ने >> विपक्षीको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद >> कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी >> समस्याग्रस्त सहकारीको सम्पत्ति लिलामी गरेर बचत फिर्ता गर्न चुनौती >> ऐतिहासिक विन्दुबाट झर्‍यो सुनको भाउ >> गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर छानवीन समिति बन्ने >> बस र टिपर ठोक्किँदा १३ जना घाइते, दुई जना गम्भीर >> कोषाध्यक्षले अह्राएर पशुपतिको भेटी चोरेको दावी >> सहकारी ठगी प्रकरणको कार्यदलको वैठक बस्दै >> आजको मौसमः लुम्बिनीसहित तीन प्रदेशमा चट्याङसहित वर्षा >> आज रुपन्देहीका बोर्डिङ स्कूलहरुमा शोक विदा >> संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> मासु साक्षरताः आजको आवश्यकता >> खाली हुँदै राम्चे गाउँ >> प्रवक्ताहरूको भूमिका स्पष्ट गर >> लुम्बिनी प्रदेशको आर्थिक योजनाका चुनौति >> लहरे नाँच बचाउँदै महिला >> वन ऐनले थलिदै सरकारी योजना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो

तिलोत्तमा क्याम्पसमा वातावरण विज्ञान

२१ श्रावण २०७५, सोमबार
२१ श्रावण २०७५, सोमबार

बुटवल । रुपन्देहीको तिलोत्तमा क्याम्पसले चालु शैक्षिक सत्रदेखि वातावरण विज्ञान बिषयमा पनि अध्ययन अध्यापन गराउने भएको छ ।
यस क्षेत्रका प्राज्ञिक व्यक्तिहरुको सक्रियतामा २०५३ सालमा यो शैक्षिक संस्था स्थापना भएको हो । पोखरा विश्व विद्यालयबाट सम्बन्धन लिई २०५६ सालवाट विविए कार्यक्रम संचालन गरेको उक्त क्याम्पसले शैक्षिक सत्र २०७५देखी इन्भारोमेण्ट साईन्स ( वातावरण विज्ञान) विषय पनि अध्ययन अध्यापन गराउन लागेको हो ।

क्याम्पसमा आईतबार आयोजित पत्रकार सम्मेलनमा क्याम्पसका प्राचार्य डा. आर.सी. आचार्यले वातावरण विज्ञान विषयको उपयोगिता वढिरहेको सन्दर्भमा यो विद्यार्थीहरुलाई लाभदायी हुने बताए ।
नारायणी पश्चिममा पहिलो पटक तिलोत्तमामा क्याम्पसका स्नातक तहमा वातावरण विज्ञानको कक्षा संचालन गर्न लागिएको उनको भनाई छ । उनले क्याम्पसमा संचालन हुने वातावरण विज्ञान विषय प्रयोगात्मक तथा व्यवहारिक हुने बताए ।
वातावरण विज्ञान अध्ययनका लागि प्स टु मा कम्तिमा सी ग्रेड ल्याइ विज्ञान संकाय उत्रिण गरेको हुनुपर्ने छ । क्याम्पसमा उक्त विषय समूहमा ४८ जनाको कोटा रहेको छ । प्रति सेमेष्टर ६० हजार रुपैया शुल्क तोकिएको छ । भर्ना शुल्क १५ हजार रहेको छ ।
क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष रामचन्द्र ढकालले सरकारी तथा गैर सरकारी संस्थाहरुमा वातावरण विज्ञको माग उच्च रहेकाले यो विषय छनोट गरिएको बताए । जलवायु परिवर्तनको विकराल समस्याहरुबाट गुज्रिएको र मानिसको जीवनमा प्रत्यक्ष सरोकार राख्ने वातावरण सम्वन्धीको विज्ञतालाई विश्व वजारमा पठाउन सकिने उनको भनाई छ ।
क्याम्पसले विश्व वजारको गतिलाई भेटाउने उदेश्यबाट सांचालन गर्न लागिएको नया विष्याले बुटवलको शैक्षिक गतिविधिमा उल्लेखनिय भूमिका निर्वाह गर्ने अपेक्षा लिएको छ ।
तिलोत्तमा क्याम्पसमा २ हजार भन्दा वढि विद्यार्थी अध्ययनरत छन । ६७ शिक्षक कर्मचारी कार्यरत रहेको क्याम्पसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?