© २०२३
बिमाको सुबिधा नपाई फर्कदै छन सेवाग्राही
सेवाप्रदायकको लापरवाहीका कारण सदरमुकाम क्षेत्रका स्वास्थ्य बिमाका सेवाग्राही सेवा नपाई फर्किन बाध्य भएका छन । नेपाल सरकारले बिभिन्न जिल्लामा शुरु गरेको स्वास्थ्य बिमाको कार्यक्रम सफल र प्रभावकारी हुदै गर्दा जिल्लाको...