ट्रेंडिंग:

>> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना

बोलीचालीमा नआउँदा मातृभाषा लोप

२७ असार २०७५, बुधबार
२७ असार २०७५, बुधबार

बुटवल मातृ भाषाको संरक्षण र प्रवद्र्धन नहुदा लोप हुदै गएको सरोकारवालाहरुले बताएका छन । उनिहरुले भाषामा पुस्ता हस्तान्तरण नहुदा ति भाषाहरु लोप हुने अवस्थामा पुगेको उनिहरुले बताए ।
राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा १२३ भाषाहरू मातृभाषाको रूपमा बोलिन्छ । तर ति मध्ये धेरै भाषाहरू लोप हुने अवस्थामा पुगेका छन् ।
अंग्रेजी भाषालाई महत्व दिँदा नेपाली भाषा नै संकटमा पर्ने होकी भन्दै भाषाविद्हरूले चिन्ता व्यक्त गरेका छन् । विश्वव्यापी प्रचलनमा रहेको भाषाका नाममा अंग्रेजी भाषाले नेपालको राष्ट्रभाषा सहित अन्य मातृभाषाहरू संकटमा पारेको उनिहरुको भनाई छ ।
भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले अंग्रेजीले नेपालका सम्पूर्ण भाषाहरूलाई थिचिसकेको बताए । नेपाल र भारत बाहेक अन्य विश्वका कुनै पनि मुलुकमा अंग्रेजीलाई यति धेरै महत्व नदिएको बताउदै नेपाली भाषाबताए । आफ्नोलाई गुमाएर अरूलाई पूर्ण रूपमा अंगाल्नु देशका लागि घातक हुने उनले बताए ।
भाषा आयोगका उपसचिव रामशरण सापकोटाले आयातित भाषाले गर्दा नेपालका सबै मातृभाषाहरू पुस्तान्तरण गर्न समेत संकट देखिएको बताए । राईले आम अभिभावकहरूले आफ्ना छोरा÷छोरीलाई अंग्रेजी सिकाउने नाममा आफ्नो मातृभाषा पनि भुल्दै गएको बताए ।
उनले नेपालमा विदेशी भाषाको प्रभाव बढ्दै गएकाले नेपालमा बोलीने भाषाहरु क्रमश लोप हुँदै जान थालेको बताए ।
भाषा आयोगको आयोजना तथा प्रदेश नम्बर पाँचको सामाजिक विकास मन्त्रालयको संयोजनमा भाषा आयोगको संवैधानिक दायित्व सम्बन्धी प्रादेशिक भाषा सङ्गोष्ठीको उद्घाटन गर्दै प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले लोप हुन लागेका प्रदेश अन्तर्गत बोलिने भाषाहरूको संरक्षण गर्न सरकार तयार रहेको बताए ।
भाषा संस्कृतिको आधार भएकाले यसलाई लोप हुन दिन नहुने उनले बताए । मुख्य मन्त्रि पोखरेलले प्रदेश नम्बर पाँचमा कठरिया र डङगोरा भाषा संकटमा परेको भन्दै त्यसको संरक्षण गर्न आफूले पहलकदमी लिने समेत बताए ।
प्रदेश नम्बर पाँचका सामाजिक विकास मन्त्री सुर्दशन बरालले नेपालमा बोलिने भाषाहरूको संरक्षण, संवद्धन र विकास गरिनुपर्नेमा बताए । त्यसको लागि आफ्नो मन्त्रालय समन्वय गरेर अगाडि बढन तयार रहेको बताए । कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार तिलक आचार्यल, पालिकाका प्रमुखहरु, उपप्रमुखहरु, भाषाका अध्ययनकर्ता ताथ विभिन्न जातिय संगठनका प्रतिनिधी लगायतले बोलेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?