ट्रेंडिंग:

>> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना

युनाईटेड नेशनमा २ सय बढि विद्यार्थी सहभागी

२३ असार २०७५, शनिबार
२३ असार २०७५, शनिबार

न्यु होराईजन आवाशिय मावि बुटवल–१२ कालिकानगर को आयोजानमा विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उदेश्यका साथ मोडल युनाईटेड नेसनको आयोजना गरिएको छ ।
न्यू होराईजन मावि र हाउस अफ युथ डायलग बंगलादेशको संयुक्त आयोजना तथा एक्सपोर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको सहयोगमा हुने कार्यक्रममा बंगलादेशका तीन जना विद्यार्थीले समेत सहजिकरण गर्ने एच.वाई.डीका जनरल सेकेटरी कुशल आचार्यले जानकारी दिए ।
शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी विद्यार्थीहरुमा रहेको विभिन्न प्रतिभा पहिचानको लागि यस्तो प्रकृतिको कार्यक्रमले विद्यार्थीहरुमा रहेको विभिन्न प्रतिभाहरुको प्रस्फुटनको लागि विशेष सहयोग हुने अपेक्षा लिइएको छ ।
न्यु होराईजन आवाशिय माविका प्रधानाध्यापक लोक नाथ उपाध्ययाले राष्ट्रिय स्तरको विभिन्न समयमा नेशन आयोजना गरिएको परिपेक्ष्यमा बुटवलमा हुन लागेको यस्तो कार्यक्रमले विद्यार्थीहरुको शैक्षिक गतिविधिमा समेत विशेष टेवा पुग्ने अपेक्षा गरिएको छ । यहि असार २८, २९ र ३० तिन दिन सम्म न्यु होराईजन मावि देवसिद्ध चौक देवीनगरमा हुने कार्यक्रममा करिव २ सय भन्दा बढि विद्यार्थीहरुको सहभागीता हुने अपेक्षा लिइएको छ ।एक्स्पट एजुकेशन एण्ड भिजा सर्भिसेज का बुटवल शाखा प्रमुख रोशन कण्डेलले आफुहरुले पनि उक्त कार्यक्रमम सहयोग गरिएको जानकारी दिए ।
कक्षा ८, ९ र १० का विद्यार्थीहरु सहभागी हुने कार्यशालामा करिव १० लाख रुपैयाँ बराबरको खर्च हुने अनुमान गरिएको छ । कार्यक्रममा बंगलादेश लगायतबाट आएका विभिन्न विज्ञहरुले विद्यार्थीहरुको प्रतिभा पहिचानमा विशेष भुमिका खेल्ने जनाइएको छ । यसरी तिन दिन सम्मको क्याम्पेनमा सहभागी भएका विर्थीहरुबाट उत्कृष्ठता पहिचान गरि ३ जनालाई पुरस्कारको समेत व्यवस्था गरिएको कपिल आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?