ट्रेंडिंग:

>> रुपन्देही ईभेन्ट्स ब्यवसायीको क्यालेन्डर बिमोचन >> कोशीको मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त >> साउदी हज यात्रामा कडाई, अढाई लाख जरिवाना >> निजी क्षेत्रको मनोबल उच्च बनाउने वजेट आउंछ : अर्थमन्त्री >> नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन सबै पुल आउँदाे कात्तिकसम्ममा सञ्चालन गर्ने तयारी >> ५२ सांसदको हस्ताक्षरसहित कोशीको मुख्यमन्त्रीमा कार्कीको दावी पेश >> रोहिणीबाट जाँदै गर्दा श्रीप्रसादले भने–गैंडहवामा पनि थप उर्जाका साथ काम गर्छु >> बुटवलको बैदवार फार्मेसीका सञ्चालक पक्राउ (भिडियोसहित) >> रेडक्रस दिवसमा अभिमुखीकरण >> तीर्खा लाग्यो ? अब कोल्ड ड्रिंक्सको साटो बोतलको मही ! >> काफल बेच्न भ्याई नभ्याई >> कांग्रेस संसदीय दलको बैठक आज बस्दै >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> कोशीमा २ दिनभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान >> चुच्चे नक्साभित्र भारतको गिद्दे नजर >> राष्ट्रिय अर्थतन्त्र निर्माणका चुनौति >> खानेपानी बोक्न दिनभर एक जना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> घुम्ती शिविरबाट न्याय >> गृहसचिवले गरे विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन >> वार्षिक ८० लाखको तरकारी र फलफुल बेच्दै देवदह ग्रीन एग्रो >> न्यु होराईजन र बुद्ध पब्लिक फाईनलमा >> सन्दिपलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन >> स्वार्थी व्यक्तिका कारण पार्टीलाई क्षति पुग्यो, अव गुट बनाउने छुट कसैलाई छैनः केपी ओली >> स्वर्ण पदक विजेता बास्केटबल टिमलाई लुम्बिनी प्रदेशबाट ५१ हजार सहयोग >> वनमा आगो : वन्यजन्तु घरमा >> घातक रोग लागेकाबाहेक देशभरका शिक्षकहरूको काज सरुवा फिर्ता हुने >> नवनिर्वाचित सांसद सुहाङले गरे सपथग्रहण >> सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्- प्रधानमन्त्री >> पश्चिम नवलपरासीमा चट्याङ लागेर २९ वर्षीया महिलाको मृत्यु >> पार्टी विभाजनविरुद्ध जसपा नेपाल अदालत जाने >> ईमा एफसीलाई उपाधि >> निःशुल्क सीपः सीपसँगै जागिरको अवसर >> खडेरी पछिको बर्षाले किसान खुसी >> ‘जो सन्तानका लागि पलपल मर्न तयार हुन्छिन्’ >> विश्व रेडक्रस दिवस >> भ्रष्टाचार नियन्त्रण र सुशासनको सन्दर्भ >> आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन >> अस्ताय प्राज्ञिक व्यक्तित्व भट्टराई >> ‘कप्तानकी आमा’ >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> पशु कल्याण मापदण्ड लागु गरे उत्पादन वृद्धि हुने >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध >> सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो >> सभामुख – प्रमुख दल नेता वैठक निश्कर्षविहीन >> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन

एक वर्षमा १८३६१ व्यक्तिलाई नागरिकता

२९ श्रावण २०७५, मंगलवार
२९ श्रावण २०७५, मंगलवार

जिल्ला प्रशासन कार्यालय गुल्मीले गत आर्थिक वर्षमा प्रशासन कार्यालयवाट भएगरेका कार्य प्रगतिको गतिविधि विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले कार्यालयमा प्रत्रकार सम्मेलन मार्फत उक्त कार्य सम्पादनका गतिविधिको जानकारी गराएका हुन् ।
प्रशासन कार्यालयले गत आर्थिक वर्षमा १८ हजार ३ सय ६१ व्यक्तिलाई नागरिकता वितरण गरेको छ भने ४ हजार १ सय २५ जनालाई राहदानी वितरण गरेको बताईएको छ । कार्यालयमा गत आर्थिक वर्षमा १ सय ५२ वटा ठाडो उजुरि परेको, ४ सय ११ वटा पसलहरूको बजार अनुगमन निरिक्षण गरेको, २२ वटा सरकारी कार्यालयहरूको छड्के निरिक्षण समेत गरेको जनाईएको छ । भुतपुर्व पेन्सनरहरूको सिफारिस, संस्था दर्ता एवं नविकरण, नाबालक परिचय पत्र, दैवि प्रकोपहरूका लागि राहत वितरण लगायतका सेवाहरूको वारेमा पनि जानकारी गराईएको थियो । जिल्ला प्रशसन कार्यालयले गत आर्थिक वर्ष ०७४÷७५ मा कुल २ करोड ५१ लाख ६१ हजार २ सय ५६ रूपैयाँ राजस्व संकलन गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
प्रशासन कार्यालयलाई सुशासनयुक्त सेवामैत्री कार्यालय वनाउनका लागि कार्यालयको तर्फबाट यस आर्थिक वर्षमा सम्पादन गर्न लागेका गतिविधि र त्यसका लागि गरिएका प्रयत्नहरूका वारेमा समेत अवगत गराईएको थियो । जस अन्र्तगत प्रशासन कार्यालयले लागु औषध दुव्र्यसन तथा ओसार पसार नियन्त्रण, सवारी दुर्घटना नियन्त्रण, महिला तथा बालबालीका विरुद्ध अपराध, आत्महत्या तथा वालवलीका विरुद्धका अपराध र आर्थिक अपराध नियन्त्रण जस्ता विषयहरूलाई प्रमुख प्राथमिकताका क्षेत्रहरूमा समावेश गरेको छ । भदौ १ गतेदेखि कार्यालयमा विचौलीयाहरूको प्रवेशलाई अन्तय गर्नका लागि सेवाग्राहीहरूलाई निशुल्क रूपमा सेवा अनुसार प्रयोग हुने निवेदनका फर्मेटहरू र अभिलेख पठाउने र झिकाउने व्यवस्था पनि कार्यालय भित्रवाटै शुरु गर्न लागेको जानकारी गराईएको थियो ।
कार्यक्रममा संचारकिर्महरूले विकास निर्माण, यातायात, औषधि पसल, ट्राफिक व्यवस्थापन, आत्महत्या, सामाजिक अपराध र लैङ्गीक हिंसा लगायतका विषयमा देखिएका समस्या समाधानका लागि सुरक्षा निकाय तथा प्रशासन कार्यालय अझ चनाखो हुनु पर्ने सुझाव समेत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np