ट्रेंडिंग:

>> रुपन्देही ईभेन्ट्स ब्यवसायीको क्यालेन्डर बिमोचन >> कोशीको मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त >> साउदी हज यात्रामा कडाई, अढाई लाख जरिवाना >> निजी क्षेत्रको मनोबल उच्च बनाउने वजेट आउंछ : अर्थमन्त्री >> नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन सबै पुल आउँदाे कात्तिकसम्ममा सञ्चालन गर्ने तयारी >> ५२ सांसदको हस्ताक्षरसहित कोशीको मुख्यमन्त्रीमा कार्कीको दावी पेश >> रोहिणीबाट जाँदै गर्दा श्रीप्रसादले भने–गैंडहवामा पनि थप उर्जाका साथ काम गर्छु >> बुटवलको बैदवार फार्मेसीका सञ्चालक पक्राउ (भिडियोसहित) >> रेडक्रस दिवसमा अभिमुखीकरण >> तीर्खा लाग्यो ? अब कोल्ड ड्रिंक्सको साटो बोतलको मही ! >> काफल बेच्न भ्याई नभ्याई >> कांग्रेस संसदीय दलको बैठक आज बस्दै >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> कोशीमा २ दिनभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान >> चुच्चे नक्साभित्र भारतको गिद्दे नजर >> राष्ट्रिय अर्थतन्त्र निर्माणका चुनौति >> खानेपानी बोक्न दिनभर एक जना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> घुम्ती शिविरबाट न्याय >> गृहसचिवले गरे विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन >> वार्षिक ८० लाखको तरकारी र फलफुल बेच्दै देवदह ग्रीन एग्रो >> न्यु होराईजन र बुद्ध पब्लिक फाईनलमा >> सन्दिपलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन >> स्वार्थी व्यक्तिका कारण पार्टीलाई क्षति पुग्यो, अव गुट बनाउने छुट कसैलाई छैनः केपी ओली >> स्वर्ण पदक विजेता बास्केटबल टिमलाई लुम्बिनी प्रदेशबाट ५१ हजार सहयोग >> वनमा आगो : वन्यजन्तु घरमा >> घातक रोग लागेकाबाहेक देशभरका शिक्षकहरूको काज सरुवा फिर्ता हुने >> नवनिर्वाचित सांसद सुहाङले गरे सपथग्रहण >> सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्- प्रधानमन्त्री >> पश्चिम नवलपरासीमा चट्याङ लागेर २९ वर्षीया महिलाको मृत्यु >> पार्टी विभाजनविरुद्ध जसपा नेपाल अदालत जाने >> ईमा एफसीलाई उपाधि >> निःशुल्क सीपः सीपसँगै जागिरको अवसर >> खडेरी पछिको बर्षाले किसान खुसी >> ‘जो सन्तानका लागि पलपल मर्न तयार हुन्छिन्’ >> विश्व रेडक्रस दिवस >> भ्रष्टाचार नियन्त्रण र सुशासनको सन्दर्भ >> आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन >> अस्ताय प्राज्ञिक व्यक्तित्व भट्टराई >> ‘कप्तानकी आमा’ >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> पशु कल्याण मापदण्ड लागु गरे उत्पादन वृद्धि हुने >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध >> सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो >> सभामुख – प्रमुख दल नेता वैठक निश्कर्षविहीन >> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन

युवालाई बाध्यताले विदेश जान रोकौंः मन्त्री बराल

२८ श्रावण २०७५, सोमबार
२८ श्रावण २०७५, सोमबार

सामाजिक विकास मन्त्री सुदर्शन बरालले अहिले बाध्यताले विदेशमा रोजगारी गर्न जाने युवाहरूलाई रहरले जाने वातावरण बनाउन सकिने बताएका छन् ।युवाहरूमा बेरोजगारीको समस्या विकराल भएको बताउँदै सकभर युवालाई स्वदेशमै रोजागारीको व्यवस्था गर्ने नीति बनाइने बताए । युवा दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले आईतवार बुटवलमा आयोजना गरेको युवा सरोकार केन्द्रित अन्तरक्रिया कार्यक्रमा मन्त्रि बरालले वैदेशिक रोजगारीमा जानेलाई रोक्न नसकिने तर रोजगारीको लागि विदेशीन वाध्य हुने परिस्थितीको अन्त्य गर्न सकिने बताए । बेरोजगारीले गर्दा अहिले नेपाली युवाहरू सस्तो मुल्यमा विदेशमा श्रम बेच्न वाध्य भएको बताउदै उनले बाध्यताले होईन रहरले वैदेशिक रोजगारीमा जाने बनाउन बताए ।
मन्त्रि वरालले स्वदेशमै रोजगारीको सम्भावना प्रवल रहेको बताउँदै त्यसको लागि युवा वर्गमा सिपको खाचो आंैल्याए । उनले विदेशमा जाने युवाहरूको सिप विकासमा सरकारले ध्यान दिने बताउँदै दक्ष जनशक्ति उत्पादन गर्न सकेमा राज्यलाई नै फाईदा हुने बताए । विदेश गएका युवाहरूको सिप र प्राविधिक ज्ञानलाई स्वदेशमै प्रयोग गरेर मुलुकको विकास गर्न सकिने प्रसस्त सम्भावना रहेको बताए । सामाजिक विकास मन्त्रालयले विदेशमा सिकेको सिपलाई प्रयोग गर्ने गरी युवामैत्री नीति बनाउने बताए । युवा लक्षित कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न युवा वर्गसँग सहकार्य गरिने मन्त्रि वरालले बताएका छन् । युवाहरू राष्ट्र निर्माणको आधार भएको बताउँदै उनीहरूको समस्याको विषयमा प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।
अन्तरक्रिया कार्यक्रममा सामाजिक विकास मन्त्रालय योजना महाशाखाका प्रमुख एवं प्रवक्ता मित्र मणि खनालले ५ करोड ४२ लाख रूपैयाँ युवा लक्षित बजेट तयार भएको बताउँदै अन्तरक्रियाबाट आएको सुझावको आधारमा रणनैतिक योजना तयार पारिने जानकारी दिए । उनले योजना तथा नीति बनाउन अन्तरक्रियाबाट राम्रो सुझाव आएको बताउँदै त्यसलाई ग्रहण गरेर मन्त्रालय अघि बढ्ने प्रतिवद्धता जनाए ।
सामाजिक विकास मन्त्रालयका थानेश्वर ज्ञवालीले प्रदेश नं. ५ मा युवाहरूको अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गर्दै प्रदेशमा १७ लाख ८१ हजार ८ सय १० युवाको जनसंख्या रहेका जानकारी दिए । युवाहरूमा लागूऔषध दुव्र्यसन, बेरोजगारीको समस्या ब्याप्त रहेको बताउँदै समस्या समाधानको लागि दिर्घकालीन योजना बनाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा शिक्षा महाशाखा प्रमुख हरिहर घिमिरे, युवा तथा खेलकुद शाखाका अधिकृत वेगम केसी, एविसी नेपालका वरिष्ट कार्यक्रम अधिकृत सुन्दर हरिजन लगायतले बोलेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np