ट्रेंडिंग:

>> रुपन्देही ईभेन्ट्स ब्यवसायीको क्यालेन्डर बिमोचन >> कोशीको मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त >> साउदी हज यात्रामा कडाई, अढाई लाख जरिवाना >> निजी क्षेत्रको मनोबल उच्च बनाउने वजेट आउंछ : अर्थमन्त्री >> नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन सबै पुल आउँदाे कात्तिकसम्ममा सञ्चालन गर्ने तयारी >> ५२ सांसदको हस्ताक्षरसहित कोशीको मुख्यमन्त्रीमा कार्कीको दावी पेश >> रोहिणीबाट जाँदै गर्दा श्रीप्रसादले भने–गैंडहवामा पनि थप उर्जाका साथ काम गर्छु >> बुटवलको बैदवार फार्मेसीका सञ्चालक पक्राउ (भिडियोसहित) >> रेडक्रस दिवसमा अभिमुखीकरण >> तीर्खा लाग्यो ? अब कोल्ड ड्रिंक्सको साटो बोतलको मही ! >> काफल बेच्न भ्याई नभ्याई >> कांग्रेस संसदीय दलको बैठक आज बस्दै >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> कोशीमा २ दिनभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान >> चुच्चे नक्साभित्र भारतको गिद्दे नजर >> राष्ट्रिय अर्थतन्त्र निर्माणका चुनौति >> खानेपानी बोक्न दिनभर एक जना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> घुम्ती शिविरबाट न्याय >> गृहसचिवले गरे विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन >> वार्षिक ८० लाखको तरकारी र फलफुल बेच्दै देवदह ग्रीन एग्रो >> न्यु होराईजन र बुद्ध पब्लिक फाईनलमा >> सन्दिपलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन >> स्वार्थी व्यक्तिका कारण पार्टीलाई क्षति पुग्यो, अव गुट बनाउने छुट कसैलाई छैनः केपी ओली >> स्वर्ण पदक विजेता बास्केटबल टिमलाई लुम्बिनी प्रदेशबाट ५१ हजार सहयोग >> वनमा आगो : वन्यजन्तु घरमा >> घातक रोग लागेकाबाहेक देशभरका शिक्षकहरूको काज सरुवा फिर्ता हुने >> नवनिर्वाचित सांसद सुहाङले गरे सपथग्रहण >> सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्- प्रधानमन्त्री >> पश्चिम नवलपरासीमा चट्याङ लागेर २९ वर्षीया महिलाको मृत्यु >> पार्टी विभाजनविरुद्ध जसपा नेपाल अदालत जाने >> ईमा एफसीलाई उपाधि >> निःशुल्क सीपः सीपसँगै जागिरको अवसर >> खडेरी पछिको बर्षाले किसान खुसी >> ‘जो सन्तानका लागि पलपल मर्न तयार हुन्छिन्’ >> विश्व रेडक्रस दिवस >> भ्रष्टाचार नियन्त्रण र सुशासनको सन्दर्भ >> आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन >> अस्ताय प्राज्ञिक व्यक्तित्व भट्टराई >> ‘कप्तानकी आमा’ >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> पशु कल्याण मापदण्ड लागु गरे उत्पादन वृद्धि हुने >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध >> सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो >> सभामुख – प्रमुख दल नेता वैठक निश्कर्षविहीन >> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन

प्रदेश नं. ५ का सांसदहरुले प्रधानमन्त्री समक्ष राखे प्रदेशका समस्या

२६ श्रावण २०७५, शनिबार
२६ श्रावण २०७५, शनिबार

प्रदेश नं. ५ बाट निर्बाचित सांसदहरुले प्रदेशका समस्या वाढी, डुवान, जंगली जनावरको आक्रमण, सिंचाइ र बाटोघाटो आदि विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार प्रदेशनम्वर ५ बाट प्रतिनिधि सभा र राष्ट्रिय सभामा नेकपा तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरुले सिंहदरवार स्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी प्रदेशको समस्याका बिषयमा अवगत गराएका हुन् ।भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले सांसदहरुलाई प्रदेश ५ को समस्याका बिषयमा आफु गम्भिर भएको बताउँदै वर्तमान सरकारले विकास र निर्माणका ठूला–ठूला योजना ल्याएर देशलाई समृद्धिको बाटोमा अघि बढाएको जानकारी गराए । उनले अघिल्लो सरकारले देशलाई गम्भीर आर्थिक संकटमा पु¥याएकाले नेकपा नेतृत्वको सरकार अहिले नबनेको भए देश भयाबह संकटमा पर्ने भन्दै उनले अब देश आर्थिक समृद्धिको दिशामा अघि बढेको दाबी गरे ।प्रधानमन्त्री ओलीले धेरैलाई कम्युनिष्ट पार्टीको सरकार बनेकोमा असैह्य पीडा भएको भएपनि नेपाली जनता अहिलेको सरकारले गरेको कामबाट उत्साहित भएको बताउँदै भने,जनताको मत अनुसार नै वर्तमान सरकार देशको आर्थिक सामाजिक रुपान्तरणमा दृढ भएर लागेको छ,लाग्ने छ । भेटका सहभागी प्रदेश पाँचका सांसदहरु बिष्णु पौडेल, खिमलाल भट्टराई, नन्दलाल रोकाया, पूर्णा सुवेदी, हिराचन्द्र के.सी., सोमप्रसाद पाण्डे, तुलसा थापा लगायतले सरकार र मन्त्रीहरुका काम–कार्वाहीका बारेमा आआफ्नो धारणा राखेका थिए ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np