ट्रेंडिंग:

>> मेयर बालेनको परोपकारी घोषणा : देशभरका गरीब र अशक्तलाई काठमाडौंमा निशुल्क उपचार >> काठमाडौं तेस्रो लगानी सम्मेलन सुरू,९ खर्बका १५१ परियोजना शोकेसमा >> युट्यूब हेरी आफैले बनाएको हतियार पड्कन गई बाँकेमा एक बालक घाइते >> गुल्मीमा मलामी बोकेको जीप दुर्घटना, एक जनाको मृत्यु १२ घाइते >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच आज दोस्रो खेल हुँदै >> आजदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन >> आज ७ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइँदै >> लुम्बिनीसहित ६ प्रदेशमा हावाहुरी र वर्षाको संभावना >> रोटरी बैठकमा साहित्यको चर्चा >> भ्रुण पहिचानको नाममा बढ्दै अपराध >> भण्डारीको उदाहरणीय कृषि कर्म ‘उत्पादन खोज्दै पुग्छन् उपभोक्ता’ >> नाच्न नजान्ने, आँगन टेढो ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> नाडा लुम्बिनीको क्यालेण्डर बिमोचन तथा शुभकामना आदानप्रदान >> चिकित्सा अभ्यास र अनुभवको आदानप्रदान >> ‘युगद्रष्टा दिवाकर ज्ञवाली स्मृतिग्रन्थ’ लोकार्पण >> इलाम–२ मा ६९ हजार २ सय ८७ जनाले गरे मतदान, आजै रातिबाट मतगणना >> डढेलोले लिंदै कर्णालीबासीको ज्यान : दुई महिनामा ७ जनाको मृत्यु >> संसद छलेर अध्यादेश ल्याएकोमा कांग्रेसको आपत्ति >> नेपालद्वारा वेष्ट इण्डिज ४ विकेटले पराजित >> उद्योग व्यापार संघको रक्तदानमा ४० पोइन्ट रगत संकलन >> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी

बुटवलमा भोजपुरी गिती एल्वम सार्वजनिक

२१ भाद्र २०८०, बिहीबार
२१ भाद्र २०८०, बिहीबार

बुटवल, २१ भदौ ।

पश्चिम नवलपरासीका साहित्य सर्जक तथा समाजसेवी प्रेमचन्द्र गुप्ताको गिती एल्बम पशुपतिके जात्रा सिद्राके ब्यापार बिहीवार बुटवलमा विमोचन तथा सार्वजनिक भएको छ ।

एल्बम विमोचनको अवसरमा आयोजित परिचर्चा कार्यक्रममा बोल्ने वक्ताहरूले गिती एल्बमले मधेशका जनताको पीडा गीतमार्फत अभिब्यक्त भएको बताउँदै मधेशमा भएको विकृति र विसंगति उजागर भएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सभापति नारायण शर्माले मधेशका जनताको पीडा गीतमार्फत सार्वजनिक भएको बताउँदै आगामी दिनमा पनि समाजमा रहेका यस्तै समस्या उजागर गर्न सर्जक गुप्तालाई शुभकामना दिए ।

प्रकाशन तथा प्रसारण संघ लुम्बिनी प्रदेश अध्यक्ष नवराज कुँवरले गिती एल्बममार्फत मधेशका जनताले वर्षौदेखि भोगिरहेको पीडा र उत्पीडन सार्वजनिक भएको बताए । अध्यक्ष कुँवरले यस प्रकारका गीत र एल्बमले मधेशका जनतामा जागरण बढाउन सहयोग पुग्ने बताउँदै सर्जक गुप्ताको थप सिर्जनाको लागि शुभकामना दिए ।

त्यसैगरी एल्बममाथि टिप्पणी गर्दै पत्रकार सुमन अधिकारी र वरिष्ठ लोक सर्जक लक्ष्मण खडकाले एल्बम तयार गर्न सर्जकले गरेको मेहनतको प्रशंसा गर्दै कला संस्कृतिको माध्यमबाट विकृति विसंगति बाहिर ल्याउने गरी आगामी दिनमा अझै राम्रो एल्बम बनाउन शुभकामना दिए ।

प्रकाशन तथा प्रसारण संघ लुम्बिनी प्रदेशका सचिव माधव नेपालले समेत एःवमको बारेमा चर्चा गरेका थिए । त्यस्तै पत्रकार विष्णु भुसालले गिती एल्वम सफल हुने विश्वास व्यक्त गरे । एल्बमका सर्जक प्रेमचन्द्र गुप्ताले लोकगीतको माध्यमबाट मशेशको समाजको विद्यमान अवस्थाको चित्रण गर्ने प्रयास गरिएको बताए ।

एल्बममा पाँचवटा गीत समावेश गरिएका छन । गिती एल्बममा स्वर आशा राव र रूश्मिला गौतमको रहेको छ । गीतको रचना प्रेमचन्द्र गुप्ताले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?