ट्रेंडिंग:

>> गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण >> एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आज >> लुम्बिनीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> चिदिका–रुपन्देही सम्पर्क समाजमा गीता ज्ञवाली >> जनप्रतिनिधिलाई तनाव व्यवस्थापन तालिम >> नर्सिङ पेशाको गौरव र साख जोगाऊँ >> स्थानीय तहको आफ्नै लगानीमा साक्षरता >> व्यायाममा ‘तन्नेरीदेखि बृद्ध’ >> नेपालमा संघीयताका अवसर र चुनौति >> बुटवल–नारायणगढ सडकको प्रगति आधा मात्रै >> दाङमा दुइजना महिलाको हत्या >> मैत्रीपूर्ण फुटबलमा मदन भण्डारी स्पोर्टस एकेडेमी विजयी >> सोमबारदेखि बुटवलमा वडा कप क्रिकेट >> नेवारी संस्कारसंस्कृति जर्गेना गर्न सबै एकतावद्ध हुन जरुरी >> इस्मा दोहली सम्पर्क समाज रुपन्देहीको अधिवेशन सम्पन्न >> मेट्रो कलेजमा आर्ट अफ लिभिङको कार्यक्रम >> सर्वोदय पुस्तकालयको पाँचौ अधिवेशन सम्पन्न >> बुटवललाई अन्तरपालिका उपमेयर कपको उपाधि >> मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक >> म्याराथनको उपाधि रावल र भण्डारीलाई >> म यहाँसम्म आउनुमा ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयकै योगदान छः मन्त्री आचार्य >> मोदीलाई लक्षित गर्दै केजरीवालले भने–देशलाई तानाशाहीबाट बचाउनुपर्छ >> काँग्रेसले भन्यो– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्‌मा बोल्न दिइएन’ >> चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली पूर्व सर्दै, सचेत रहन सुझाव >> दाङमा अटो दुर्घटना हुँदा चालकको मृत्यु >> मुठभेडतर्फ संघीय संसद >> नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा आधा काम सम्पन्न >> राज्यबाट सुविधा लिनेले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने बर्दघाटको निर्णय >> आजको मौसम : मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा >> सेवा आयोगका अध्यक्ष मजगैयालाई विदाइ >> उपभोक्ता ठग्दै गुल्मीका गुँड उद्योगः भेलीको गुँडलाई उखुबाट बनेको भन्दै बेच्दै >> बाँकेमा मातृ मृत्युदर कम गर्न ब्यवस्थित बर्थिङ सेन्टरको माग >> प्रेम फक्रिएको रानीमहल >> समानिकरण अनुदान घट्दैनः प्रधानमन्त्री >> बढ्दो तापक्रमलाई मध्यनजर गर्दै वृक्षरोपण >> दृष्टिविहीन शिक्षक बैंकको नजरमा निरक्षर ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कपिलवस्तु एमाले अधिवेशन : नेताको समर्थन पाएका शर्मालाई हराउँदै विजयी बने बाबुराम >> बाँकेको राप्तीसोनारी –१ मा झाडापखाला फैलियो , २६ जना बिरामी  >> कतारबाट आएका व्यक्ति अवैध सुनसहित विमानस्थलबाट पक्राउ >> बुटवलमा २ सय मिलियन अमेरिकी डलरको पोल्ट्री उद्योग : अमेरिकी राजदूत >> मानिसलाई शारिरीक र मानसिक दुबै रुपमा स्वस्थ्य रहन जरुरी छ । —नगरप्रमुख खाँड >> सातु र सर्वत वितरण गरेर नेवाः सेवा समितिले मनायो अक्षय तृतीया >> सैडियार माविमा नैतिक सजायँको पढाई सुरु >> रूपन्देहीका समीर र मिलन सुन तस्करीमा संलग्न, ९८ लाख सहित पक्राउ >> सुनको भाउ एकै दिन दुई हजार तीन सय रुपैयाँले बढ्यो >> गृहमन्त्रीमाथि संसदीय छानवीन समिति गठनको माग कायमै : कांग्रेस >> नवलपरासीमा हुण्डाई गाडीको उत्पादन शुरु >> गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय

रोटरी बैठकमा साहित्यको चर्चा

१६ बैशाख २०८१, आईतवार
१६ बैशाख २०८१, आईतवार

बुटवल, १५ वैशाख ।

रोटरी क्लव अफ बुटवलको १५ सय ११ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ ।

बैठकको एजेण्डा गेष्ट स्पीकर रहेको थियो । बैठकमा गेष्ट स्पीकरको रुपमा वरिष्ठ साहित्यकार डा. मुरारी पराजुली सहभागी भएका थिए । त्यस अवसरमा बोल्दै उनले साहित्यका विविध पक्षमाथि प्रकाश पारेका थिए ।

साहित्य सामाजिक यथार्थ र जीवनलाई बोध गराउने सशक्त माध्यम भएको भन्दै डा. पराजुलीले साहित्यले समाजलाई मार्गनिर्देश गर्ने गरेको उल्लेख गरे । यहाँ हरेक साहित्यिका विधामा लेख्ने साहित्यकारहरू क्रियाशील रहेको उल्लेख गर्दै साहित्यले निराशा होइन, आशा जगाउन सक्नुपर्ने बताए ।

बैठकमा क्लवका अध्यक्ष करुण खनालले क्लवका गतिविधिबारे प्रकाश पारेका थिए । बैठकमा रोटरी क्लव अफ बुटवलका पुर्व अध्यक्ष कृष्णप्रसाद अर्याल, अन्य रोटरीयनहरु टिकाराम न्यौपाने, तारानाथ भट्टराई लगायतले विभिन्न जिज्ञासा एवं सुझाव राखेका थिए ।

बैठकमा उपपिस्थत शुभलाभ बचत तथा क्रृण सहकारी संस्थाका अध्यक्ष लालकाजी राजभण्डारीले रोटरी क्लव अफ बुटवलले मगरघाटमा शवदाह गृह निर्माण गर्न लागेकोमा सहकारीका तर्फबाट क्लवलाई एक लाख रुपियाँ सहयोग गर्ने निर्णय भएको जानकारी दिए ।

त्यस्तै बैठकमा रोटरीयनहरु प्रज्वल थान्जु, राजेन्द्र लम्साल, दिपक श्रेष्ठलगायतले पनि आ–आफ्नो.धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np