ट्रेंडिंग:

>> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा

कान्तिका विद्यार्थीले धान रोपेर मनाए दिवस

१५ असार २०८०, शुक्रबार
१५ असार २०८०, शुक्रबार

बुटवल, १५ असार ।

विद्यार्थीहरुलाई ब्यवहारिक शिक्षा दिने उद्येश्यका साथ कान्ति माविले धान रोपेर दिवस मनाएको छ । बुटवलको १६ नरेश्वर टोलमा विद्यार्थीहरुको २० औं धान दिवसमा धान रोपे । पठनपाठनसंगै अन्नबाली उत्पादनको बारेमा ज्ञान दिने गरी कार्यक्रम गरिएको विद्यालयका सहप्रधानाध्यापक पूर्णभ्रद उपाध्यायले बताए ।

बुटवल उपमहानगरपालिका वडा नं १६ का वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलले धान रोपेर कार्यक्रमको उद्घाटन गर्दै विद्यार्थीहरुलाई कृषि संस्कृति सिकाउने गरी महत्वपूर्ण कार्यक्रम गरिएको बताए । नेपाल कृषि प्रधान देश नारामा सीमित भएको बेला विद्यालयस्तरबाट नै प्रवद्र्धनलाई जोड दिनु उत्तम कार्य भएको उनले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश कृषि मन्त्रालयका अधिकृत खगराज पौडेल, स्थानीय समाजसेवी चूडामणि पौडेल, नरेश्वर टोल विकास संस्थाका उपाध्यक्ष कोशी सापकोटा, उज्वल यूवा क्लवका सचिव पंकज शर्मा, विद्यालयका कक्षा ६ का संयोजक नारायण सुवेदी, अतिरिक्त कृयाकलाप विभाग प्रमुख महेश खनालले विद्यार्थीहरुलाई व्यावहारिक ज्ञान सिकाउन र कृषिलाई व्यवसायीकरण गराउने शिक्षा विद्यालय तहबाट गराउनु पर्नेमा जोड दिए ।
विद्यालयबाट कृषिको क्षेत्रलाई प्रोत्साहन हुने गरी व्यवहारिक सिप र ज्ञान दिनसके मात्र कृषिमा युवाको आर्कषण बढाई आर्थिक सबल हुन सकिने उनीहरुको तर्क थियो ।

विद्यालयले प्रत्येक शुक्रबार सह तथा अतिरिक्त कृयाकलापलाई प्राथमिकता दिदै विभिन्न प्रतियोगिताका साथै रचनात्मक कार्यक्रम गरिदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?