ट्रेंडिंग:

>> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका नाममा पक्राउ पुर्जी जारी >> प्रतिनिधि सभाको बैठक जेठ ११ गते बस्ने >> विपक्षीको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद >> कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी >> समस्याग्रस्त सहकारीको सम्पत्ति लिलामी गरेर बचत फिर्ता गर्न चुनौती >> ऐतिहासिक विन्दुबाट झर्‍यो सुनको भाउ >> गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर छानवीन समिति बन्ने >> बस र टिपर ठोक्किँदा १३ जना घाइते, दुई जना गम्भीर >> कोषाध्यक्षले अह्राएर पशुपतिको भेटी चोरेको दावी >> सहकारी ठगी प्रकरणको कार्यदलको वैठक बस्दै >> आजको मौसमः लुम्बिनीसहित तीन प्रदेशमा चट्याङसहित वर्षा >> आज रुपन्देहीका बोर्डिङ स्कूलहरुमा शोक विदा >> संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> मासु साक्षरताः आजको आवश्यकता >> खाली हुँदै राम्चे गाउँ >> प्रवक्ताहरूको भूमिका स्पष्ट गर >> लुम्बिनी प्रदेशको आर्थिक योजनाका चुनौति >> लहरे नाँच बचाउँदै महिला >> वन ऐनले थलिदै सरकारी योजना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते

समूहमा तरकारी फलाउँदै महिला

२४ मंसिर २०७५, सोमबार
२४ मंसिर २०७५, सोमबार

१३ रोपनी जमिन भाडामा लिएर सल्यानमा दलित समुदायका महिलाहरूले सामूहिक तरकारि खेती गरेका छन् । कालीमाटी गाउँपालीकाका दलित समुदायका महिलाहरू तरकारी खेति तर्फ अग्रसर हुन थालेका हुन् । घरमा आम्दानीको रूपमा पेशा ब्यवसाय केहि नभएपछि पछिल्लो समय कालीमाटी ३ ढोरेनीका दलित समुदायका महिलाहरू मिलेर तरकारी खेति सुरु गरेका हुन् ।
पहिलो चरणमा ४८ क्वीन्टल तरकारी उत्पादन गरेर उनीहरूले ३ लाख ३६ हजार आम्दानी गरिसकेको भाबना बिकले बताईन । ७ जना दलित समुदायका महिला र ३ जना जनजाती महिलाहरू मिलेर छिमेकीको १३ रोपनी जग्गा भाडामा लिएर सामुहीक तरकारी खेति सुरु गरेका छन् ।
तरकारी खेति सुरु गरेपछि ति महिलाहरूले खैरेनी कवुलेयति ब्यवसायी तरकारी खेति समुह नै दर्ता गरेर १३ रोपनी जग्गाको बार्षिक ४२ हजार भाडा तिरेर समुहका महिलाहरू सामुहीक रूपमा खेति तर्फ आबद्ध भएका छन । २० जना समुहमा आबद्ध रहेका महिलाहरू मध्य १० जना महिलाहरू मिलेर २०७५ साल जेठ महिनादेखि खेति सुरु गरेको उनीहरूले बताएका छन् ।
पहिले घाँस दाउरा मात्रमा सीमित रहँदै आएका ति महिलाहरू जिबिका चलाउन कठिन भएपछि आफ्नो आयआर्जनको लागी तरकारी खेति तर्फ अग्रसर भएको तरकारी खेति गर्दै बिकले बताईन । अहिले टमाटर, बन्दा, काउली, सीमी, बोडी लगायतका तरकारी उत्पादन गरिरहेका उनको भनाइ छ ।
‘पहिले तरकारी खेति गर्नुपर्छ भन्ने हामीलाई थाहा थिएन’, उनले भनिन, ‘जिल्लाका बिभिन्न संघ सस्थाले हामीलाई सहयोग पनि गरे, तरकारी खेति सम्बन्धी तालीम बिउबिजन उपलब्ध पनि भयो । अब ब्यवसायीक रूपमै तरकारी खेति तर्फ नै निरन्तर लाग्नै छौ ।’
अहिले सिजन अनुसारको तरकारी उत्पादन गर्दै आएको अर्का तरकारी खेति गर्दै आएकी महिला सिता बिकले बताइन् । ‘पहिले घरमा फुर्सदमा रहेकाले आफुलाई दिन बिताउन गाह्रो हुने गथ्र्याे, ब्यवसायीक रूपमा तरकारी खेति गर्नु पर्छ भन्ने थाहा भएन,’ उनले भनिन, ‘बिभिन्न संघ संस्थाहरू बाट तालीम लिएको र घरपरिवारको राम्रो साथ पाएपछि यो पेशा रोजेका हौँ ।’
आफूहरू तरकारी खेतिमा संलग्न भएपछि सानोतिनो समस्या सजिलै टार्ने गरेको तरकारी उत्पादनमा संलग्न हरीकला परियारले बताईन । उनले भनिन् ‘सानो समस्या समाधानको गर्न लागी लोग्ने मान्छेका भर पर्नु पथ्र्याे, बिदेश बाट पैसा पठाउलान र केही काम गरौला भन्ने हुन्थ्यो । अहिले तरकारी खेति बाटै आम्दानी गरेर घरको खर्च टार्ने गरेकि छु ।’
उत्पादन गरेको तरकारी संकलन केन्द्रमा संकलन गरी जिल्लाको खलंगा, श्रीनगर, सल्लीबजार आसपासका साना ठूला बजारहरूमा माग अनुसार खपत हुने गरेको महिलाहरूले बताएका छन् । तरकारी खेतिको लागी दलित सेवा संघ सल्यान, लिर्बट लगायतका सस्थाहरूले ति महिलाहरूलाई प्राबिधिक सहयोग, तालीम, बिषादी, बिउबिजन सहयोग गरिरहेका छन । ती महिलाहरूले उत्पादन गरेको तरकारी संकलन र बजार सम्म पु¥यानको लागि संकलन केन्द्र स्थापना गरेर ढुवानी भाडा सहित उपलब्ध गराएको लिर्बटका कार्यक्रम संयोजक युबराज गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?