© २०२३
बढ्दोे सवारी दुर्घटना न्यूनीकरण गर्न बाँकेमा ट्राफिक सप्ताह सुरु
नेपालगञ्ज, १० फागुन । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न बाँकेमा बिहीबारदेखि ट्राफिक सप्ताह सुरु भएको छ । ट्राफिक सप्ताहको उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्वजनिक सवारी साधनका चालकलाई हेल्मेट लगाएर...