पाल्पा, १३ चैत । पाल्पा जिल्लामा ७० वर्षीय एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–८ कोहलका रनबहादुर रेश्मी घर नजिकै मृत अवस्थामा फेला परेका हुुन् । आइतबार विहान खानेपानीको पाइप बनाउन भनी घरबाट निस्किएका रेश्मी अबेरसम्म पनि घर नफर्किएपछि आफन्तहरुले खोज्ने क्रममा घर नजिकैको भल्टेखानी
बुटवल(बुटवल टुडे) चैत– प्याडलेक्स गल्ड ह्वील्स अन्र्तगत बुटवलमा कार्यक्रम गरिएको छ । महिला शशक्तीकरणको लागि दुई पांग्रे सवारी साधान चलाउनेमहिलाहरुको सहभागीतामा यो कार्यक्रम गरिएको हो । राउन्ड टेवल नेपालका अध्यक्ष राहुल अग्रवालले महिला शशक्तीकरणको सन्देश फैल्याउने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा बुटवल टाईर्गस राउन्ड टेवल २८
बुटवल, १८ फागुन । जथाभावी औषधि सेवनले पार्ने असरले सिङ्गो प्राणी जगत प्रभावित छ । वातावरणीय प्रदूषण र अस्पतालजन्य फोहोरको उचित व्यवस्थापन नहुँदाको असर पनि प्राणी जगतमै परेको छ । जनस्वास्थ्यको यस्तै संवेदनशीलतालाई ख्याल गर्दै लुम्बिनी प्रदेश सरकारले जनस्वास्थ्य ऐन बनाइरहेको छ । लुम्बिनी प्रदेशका सबै जिल्लालाई लक्षित गरि निरोगी
बुटवल, १६ फागुन । नेकपा एमालेले पार्टीका गाउंँ र वडा कमिटीसम्म नयाँ गति र उर्जा प्रदान गर्ने उद्देश्यले सुरु गरेको मिसन ग्रास रुट अभियान रुपन्देहीमा पनि सुरु भएको छ । नेकपा एमाले लुम्बिनी सांस्कृतिक नगरपालिकामा पार्टी केन्द्र तहबाटै चलाईएको उक्त अभियानको सुरुवात गरिएको छ । एमाले प्रदेश कमिटी सदस्य महेन्द्र
बुटवल,१६ फागुन । आसन्न राष्ट्रपति निर्वाचनलाई लिएर केन्द्रमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित ८ दलको नयां गठबन्धन बनेपछि प्रदेश सरकारमा पनि अस्थिरता शुरु भएको छ । लुम्बिनीमा नेकपा एमाले नेतृत्वको सरकार छ । सरकारमा रहेका जनता समाजवादी पार्टी र जनमत पार्टी तथा मुख्यमन्त्री लिला गिरीलाई विश्वासको मत दिएका नागरिक उन्मुक्ति
नवलपरासी, १४ फागुन । सांसद विनोद चौधरीको सक्रियतामा पश्चिम नवलपरासीमा पहिलो औद्योगिक ग्राम निर्माण कार्य अगाडि बढेको छ । नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद चौधरीले औद्योगिक ग्राम निर्माण कार्यबारे चासो राखेर सक्रियता देखाएपछि बर्दघाट नगरपालिकाले खजुरा खोला किनारमा बनाउन खोजेको औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन डिपिआरको काम अन्तिम
बुटवल,११ फागुन । लुम्बिनी प्रदेश सभामा संसदीय समितिहरु गठनमा ढिलाई भएको छ । संसदीय समिति भनेका मिनि संसद हुन् जहां विधेयकमाथि गहन छलफल र परामर्श हुन्छ । माघ २० गते प्रदेश सभाको पहिलो वैठक बसेको थियो । एक महिना पुग्न लाग्दासमेत समिति गठन हुन नसक्दा प्रदेशसभा विजनेश विहीन र प्रदेश
चन्द्रौटा (कपिलवस्तु), फागुन ।- कपिलवस्तुको महाराजगन्ज नगरपालिका–११, बनगाईमा गत माघ १८ गते सोनमती तेली, सोमना तेली र राधिका तेली माथि कुटपिट भयो । घटनाले समुदायस्तर जरा गाडेको देखिएपछि मान्छे बोक्सी हुन्न कहिले जागरण प्रतिष्ठान नामक संस्थाले सचेतना कार्यक्रम गरेको छ । विशेषगरी मधेस बस्तीमा बोक्सी कु–प्रथाविरुद्घ सचेतना मुलक कार्यक्रमको आयोजना
बुटवल, ३ फागुन । दाङको राप्ती गाउंपालिका–३ लालमटियामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सहित ९ वटा मन्त्रालय भवन शिलान्याश गरिएको छ । प्रदेश सरकार स्थापनाको छैठौं वर्ष प्रवेशको अवसर पारेर भवनहरु शिलान्याश गरिएको हो । २०७४ फागुन ३ गते प्रदेश सरकार स्थापना भएको थियो । बुटवलबाट स्थायी राजधानी दाङ पु¥याएपछि लुम्बिनी
बुटवल -बुटवल जेसीजको आथित्यमा बहुशाखा पदाधिकारी तालिम सम्पन्न भएको छ । बुटवल जेसीज र बुटवल जेसीजले मातृत्व प्रदान गरेका बुटवल महिला जेसीज, सैनामैना जेसीज, बुद्धभुमि जेसीजका नवनिर्वाचित पदाधिकारीलाइ तालिम प्रदान गरिएको हो । बर्ष २०२३ भरी जेसीजले गर्नुपर्ने कार्यका बारेमा सम्बन्धित पदाधिकारीले गर्नुपर्ने काम कर्तव्यको बारेमा अभिमुखिकरण गरिएको थियो ।