ट्रेंडिंग:

>> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक

पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज

२४ बैशाख २०८१, सोमबार
२४ बैशाख २०८१, सोमबार

बुटवल, २४ बैशाख । पुर्वी पाल्पामा पुर्खेली घर भई रुपन्देही बसाईसरेका सामाजिक अभियन्ताहरुले समाज स्थापना गरि दुई स्थानका संस्कार, संस्कृति संरक्षण र सामाजिक गतिविधिमार्फत जोड्ने काम गरेका छन । पुर्वी पाल्पा समाज रुपन्देही गठन गरि दुई जिल्लाका बिचमा आपसी भावनात्मक सम्बन्ध बिस्तार र सामाजिक अभियानका कार्यक्रमलाई जोड दिदै आएको समाजका अध्यक्ष सुनिल श्रेष्ठले बताए ।

समाजका अध्यक्ष श्रेष्ठले संस्थाबाट छोरी शिक्षा कार्यक्रम, छात्रवृत्ति, असहाय अक्षयकोष स्थापनाको कामलाई अघि बढाएको बताए । पाल्पाबाट रुपन्देही झरि विभिन्न पेशा ब्यवसायमा आवद्ध ब्यक्तित्वहरुलाई संस्थामा गोलबन्द गरि रचनात्मक कामलाई जोड दिएको उनले बताए । आफनो गाउ, आफनै ठाउ निशुल्क स्वास्थ्य शिविर गर्ने तयारीमा रहेको भन्दै उनले अक्षयकोषमा आर्थिक श्रोत जुटाउन बुटवलमा रामपुर सागितिक कार्यक्रमको तयारीमा रहेको सुनाए । पाल्पाको रामपुरसहित अन्य विभिन्न क्षेत्रलाई रुपन्देहीसंग शैक्षिक, स्वास्थ्य, पर्यटकिय रुपमा जोड्न सकिने सम्भावना रहेको उनले बताए । आम नागरिकहरुलाई स्वस्थ्यमा सहयोग मिल्ने गरि एम्बुलेन्स सेवा दिने, समृद्धि र बिकासको निम्ति जनतासंग समाज अन्तरक्रिया कार्यक्रमहरु गर्ने समेत उनले बताए ।

यसैबिच एक कार्यक्रमका बिच समाजको पहिचान दिने गरि नयावर्षको अवसरमा शुभकामना आदानप्रदान तथा भित्ते पात्रो प्रकाशन गरि सार्वजनिक गरिएको छ ।

कार्यक्रमको नेपाल सरकारका उप–सचिब बाबुराम अर्याल, संस्थाका सल्लाहकार नारायण खनाल, दीपक बस्तोला, सालिकराम गौतम, उपाध्यक्ष बृन्धा भट्टराई (आचार्य), सहसंयोजक गणेश सेढाईले भित्रेपात्रो सार्वजनिक गरेका छन ।

कार्यक्रममा उपसचिव अर्यालले संस्थाबाट समाज विकासमा गरिएको कार्यक्रमको प्रशंसा गर्दै समुह कार्यलाई जोड दिएर आवश्यकताको आधारमा कार्यक्रमहरु गर्न सुझाव दिए ।

कार्यक्रम संयोजक गणेश सेढाईले रुपन्देही प्रगतिको आधार, बुटवल रामपुर कारोबार, रुपन्देही हाम्रो पहिचान, समृद्ध रामपुर हाम्रो अभियानलाई सार्थक बनाउने गरि कार्यक्रमहरु तय गरि काम गर्दा सफलता मिलेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?