ट्रेंडिंग:

>> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल

दाङमा धान उत्पादन घट्ने अनुमान

२१ भाद्र २०७५, बिहीबार
२१ भाद्र २०७५, बिहीबार

दाङमा यस बर्ष धान उत्पादन घट्ने सम्भावना रहेको छ । यस बर्ष ढिलो गरिबर्षा हुनु, हाईब्रेट जातको बिउमा समस्या देखिनु, धानमा मरुवा, गवारो किरा लाग्नु जस्ता कारणले यस बर्ष धान उत्पादनमा गिरावट आउने बाली विज्ञ पिताम्बरबस्नेतले बताए ।
ढिलो गरी बर्षाद हुँदा ब्याड राखेको दुई महिनासम्म पनि रोप्न नपाउँदा धानमा गाँज उत्पादन गिरावट आउने रउत्पादन घट्ने उनले बताएका छन् । यस बर्ष दाङमा ब्याड राखेको समयमै रोप्ने वातावरण बनेन् उनले भने ब्याड राखेको एक÷दुई महिना पछि मात्रै रोप्दा धानमा गाँज हाल्ने संख्या घट्दै जान्छ । ब्याड राखेको २० दिन भित्रै रोप्दा धानले ८०÷९० वटा गाँज राख्ने उनले बताए । तरत्यो भन्दा बढि हुँदै गएमा गाँज हाल्ने संख्यामा घट्दै जाने उनले जानकारी दिएका छन् । ढिला गरिरोपाई भएकाले चिसो हुने समयमा पसाउने हुँदा पनि उत्पादन घट्ने उनको भनाई छ ।
अहिले धान पसाउने समय भएको उनको भनाइ छ । तरढिलागरी रोपाइँ भएकाले कार्तिकमा मात्रै पसाउने भएकाले चिसोमा पसाउँदा उत्पादन बढ्न सक्दैन । धानमा रोग रकिराको समस्या भएकाले पनि उत्पादन घट्ने उनले बताए । केही दिन अघि मात्रै तुलसीपुरमा भएको बाली शिबिरमा धानको स्याम्पललाई हेर्दा धेरैमा धानमा मरुवा रगवारो किरा लाग्ने गरेको पाइएको उनको भनाइ छ । यो तुलसीपुरको मात्रै नभई समग्र दाङकै समस्या रहेको उनले बताए । यसले गर्दा पनि उत्पादनमा ह्रास आउने उनको भनाइ थियो । धानमा मरुवा रगवारो किरा लाग्ने गरेको पाइएको छ । यसले धान उत्पादनमा गिरावट आउने सम्भावना छ ।
हाईब्रेट धानको लागि उचित वातावरण नहुनु हाईब्रेट धानको लागि उचित वातावरण नहुँदा पनि उत्पादन घट्ने सम्भावना रहेको उनले बताए ।
हाईब्रेट धानको बिउ भारत रचीनबाट आउने गर्छ । भारत रचिनबाट आउने धानको बिउ सोही ठाउको वातावरण अनुसारतयारपारिएको हुन्छ । त्यही वातावरणले यहाँ म्याच ग¥यो भने राम्रो उत्पादन पनि हुन्छ, यदि त्यहाँको जस्तो वातावरणमा म्याच गरेन् भने उत्पादनमा गिरावट आउने बालि बिज्ञ बस्नेतले बताए । यस बर्ष हाईव्रेटका लागि उपयुक्त वातावरण छैन्, ढिला गरिरोपाई भएको छ’ उनले भने चिसो समयमा हाईब्रेट राम्रोसंग उत्पादन नदिने भएकाले यसबर्ष धान उत्पादन घट्ने सम्भावना देखिन्छ ।
दाङका लागि सरकारले हाईब्रेट धानलाई सिफारिश नगरेको उनले बताए । दाङमा स्थानीय स्तरमै उत्पादन भएको रामधान, मंसुली, सुख्खा १, सुख्खा २, सुख्खा ३, सुख्खा ४, सुख्खा ५, सुख्खा ६ लगायतलाई सिफारिश गर्ने गरको बताउँछन् । तरएग्रोभेटहरूले अहिले पनि बिभिन्न भ्रमहरू सिर्जना गरेरहाईब्रेट बिक्रि गर्दै आएको भन्दै यसले उत्पादनमा गिरावट आउने सम्भावन रहेको उनको भनाई थियोे ।
सरकारले सिफारिश गरेको बिउ प्रयोग गर्नुपर्ने चेतना नहुँदा पनि यस्तो समस्या रहेको उनले बताए । देउखुरी क्षेत्रमा त्यस्तो समस्या नभए पनि अन्य क्षेत्रमा भने यो समस्या देखिएको उनले बताए ।
दाङमा ३५ हजारहेक्टरमा रोपाई
यस बर्ष दाङमा ३५ हजारहेक्टरक्षेत्रफलमा रोपाई भएको छ । जिल्ला कृषि बिकास कार्यालय दाङका योजना अधिकृत तिलक केसीका अनुसारयस बर्ष ९७.५ प्रतिसत रोपाई भएको हो । गत बर्ष दाङमा ३६ हजार४ सय १० हेक्टरक्षेत्रफलमा धान खेती भएको थियो ।
बर्षेनी दाङमा खेतीयोग्य जमिन घट्दै गएको छ । दाङको कूल क्षेत्रफल २ लाख ९५ हजार५ सय हेक्टरमध्य ६९ हजार९ सय ५० हेक्टरमा खेतियोग्य जमिन हो । यस बर्ष धान उत्पादन पनि घट्ने सम्भावना रहेको बालि बिज्ञ पिताम्बरबस्नेतले बताए । गत बर्ष दाङमा एक लाख ६८ हजारसात सय ७७ मेट्रिकटन धान उत्पादन भएको थियो । यो अघिल्लो आर्थिक बर्षको तुलनामा तीन प्रतिसतले बढि हो । अघिल्लो आर्थिक बर्षमा एक लाख ६७ हजारछ सय आठ मेट्रिकटन धान उत्पादन भएको जिल्ला कृषि बिकास कार्यालय दाङको तथ्याङ्कमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?